Birendranagar Municipality

जीवनशैली

मन्त्री नेम्बाङद्वारा राँके-रवि भेडेटार सडक अनुगमन

मन्त्री नेम्बाङद्वारा राँके-रवि भेडेटार सडक अनुगमन

२६ पुस  । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले राँके रवि भेडेटार सडक खण्डको अनुगनम गर्नु भएको छ । शुक्रबार मेची राजमार्गको राँकेदेखि भेडेटारसम्म १ सय १ किलोमिटर स्थलगत अनुगमन गर्नु भएको हो ।   प्रदेश नं. १ कै एक महत्वपूर्ण मार्गको रुपमा रहेको…

काठमाडौं उपत्यकाका गुठीयारसँग गुठी विधेयकसम्बन्धी छलफल

काठमाडौं उपत्यकाका गुठीयारसँग गुठी विधेयकसम्बन्धी छलफल

२१ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीको धर्म, संस्कृती, प्रथा, परम्पराको संरक्षण सरकारले गर्ने बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज (सोमबार) गुठी विधेयक सम्बन्धी सरोकारवाला गुठियार, गुठी विधेयक विरुद्धको संघर्ष समितिसँग आयोजना गरेको…

कर्णालीमा राष्ट्रियसभा सदस्यका लागी  नेकपा र नेपाली कांग्रेसको मात्र उम्मेदवारी

कर्णालीमा राष्ट्रियसभा सदस्यका लागी नेकपा र नेपाली कांग्रेसको मात्र उम्मेदवारी

२० पुस । माघ ९ गते हुने राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि देशभर मनोनयन भइरहेको सन्दर्भमा कर्णाली प्रदेशमा पनि २ पदको लागी उम्मेदवारी दर्ता भएको छ । सत्त्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दलका उम्मेदवारले निर्वाचन कार्यालयमा आफ्नो मनोनयन दर्ता गराएका छन् ।

देशभरका खरका छाना सरकारले विस्थापित गर्छः मन्त्री अर्याल

देशभरका खरका छाना सरकारले विस्थापित गर्छः मन्त्री अर्याल

२० पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागेको बताउनुभएको छ ।   खरको छाना विस्थापित गर्ने अभियान अन्तर्गत स्याङ्जाको वालिङमा खरका छाना भएका जनताहरूलाई चेक हस्तान्तरण गर्दै…

काँग्रेस नेता प्रकाश महत र युवा मन्त्री बिच सवाल जवाफ

काँग्रेस नेता प्रकाश महत र युवा मन्त्री बिच सवाल जवाफ

१९ पुस । नेपाली काँग्रेसका नेता प्रकाश शरण महत र युुवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा विच सरकारको कामको विषयमा सवाल जवाफ भएको छ । काँग्रेस नेता महतले सरकार उडन्ते कुरा गरिरहेको आरोप लगाउनु भयो ।

नयाँ वर्ष २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको सन्देश (पूर्णपाठ)

नयाँ वर्ष २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको सन्देश (पूर्णपाठ)

१६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रजी नयाँ वर्ष २०२० को अवसरमा शुभकामना सन्देश दिनु भएको छ । ग्रेगोरियन क्यालेण्डर र इस्वी सम्बत्को पात्रो अनुसार प्रत्येक वर्षको जनवारी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइने गरीन्छ ।   शुभकामना सन्देशमा भनिएको…

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा विभिन्न देशका पर्यटन मन्त्री उपस्थित

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा विभिन्न देशका पर्यटन मन्त्री उपस्थित

१५ पुस । पर्यटन वर्ष २०२० को उद्घाटन समारोहका लागी विदेशी पाहुनाहरुको आउने क्रम जारी छ । यसै विच पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण २०२० को उदघाटन् समारोहमा सहभागी हुन आउनु भएका बिभिन्न देशका पर्यटन मन्त्रीहरुलाई काठमाडौंमा स्वागत गर्नुभएको छ । पर्यटन…

नेपाल जलबायु परिवर्तनको दशौं उच्च जोखिममा : मन्त्री बस्नेत (भिडियो)

नेपाल जलबायु परिवर्तनको दशौं उच्च जोखिममा : मन्त्री बस्नेत (भिडियो)

१४ पुस । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले बताउनु भएको छ । सवै भन्दा धेरै जाखिममा युक्त देशको सूचिमा नेपाल दशौं स्थानमा रहेको मन्त्री बस्नेतले बताउनु भयो । जर्मन वाचले प्रकाशित गरेको जर्नलमा नेपाल विश्वको चौथो उच्च…

गुठी विधेयकबारे अगुवा सरोकारवाला सँग मन्त्री अर्यालको छलफल

गुठी विधेयकबारे अगुवा सरोकारवाला सँग मन्त्री अर्यालको छलफल

१४ पुस । सरकारले गुठी लगायत मालपोत, भूउपयोग, भूमी, जग्गा प्राप्ती, विर्ता उन्मुलन लगायत ११ वटा विषय समेटेर एकीकृत भूमी ऐन ल्याउने तयारीमा छ । यसै सन्दर्भमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज (सोमबार) गुठी विधेयकमा समेट्नुपर्ने विषयमा छलफल गर्नुभएको…

ओली नेतृत्वको सरकार सफलः नेकपा प्रवक्ता श्रेष्ठ

ओली नेतृत्वको सरकार सफलः नेकपा प्रवक्ता श्रेष्ठ

१२ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकार चार कारणले सफल भएको दाबी गरेका छन्। 'राष्ट्रियताबारेमा ओली सरकारले दह्रोसाथ अडान लियो। पहिलो पटक विदेशी हस्क्षेप रोकियो। सरकारले विदेशी हस्तक्षेप रोक्दै त्यसलाई व्यवहारमै पुष्टि गर्‍योु, उनले भने,…