१२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पानीमा पानी जहाज चल्छ भन्नेपनि थाहा नपाउँने विचरा बिरोधीहरु सरकारको कुप्रचारमा लागेको बताउनुभयो । उहाँले पानीमा पानी जहाज चल्छ भनेर आफुले भन्दा बाल्टीमा पानी राखेर डुङ्गा चलाउँनेहरु सरकारबारे भ्रमपूर्ण कुराहरु…
२०७६ पुस ४ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रवारदेखि प्रथम राष्ट्रिय औधौगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव शुरु भएको छ । नेपाल घरेलुु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको मुख्य आयोजना र जिल्ला तथा विभिन्न पालिका स्तरीय शाखाहरुको सहआयोजनामा…
३० सर्लाही । नेपाल सरकारले अनाधिकृत रुपमा व्यक्तिको नाममा दर्ता भएको करिब १९ बिघा जमिनको दर्ता खारेजी गरेको छ । मालपोत कार्यालय बरहथवा सर्लाहीमा अनधिकृत व्यक्तिहरूले आफ्नो नाममा दर्ता गरेका जमिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दर्ता खारेजी गरी नेपाल सरकारको नाममा…
३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाई सडक दूर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिनु भएको छ । पछिल्लो समय सडक दूर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न…
तस्बिर : सुमन सुनारको फेसबुक १७ मंसिर । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ को मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग १ ज ५२१९ नम्बरको…
१६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट भिडियो सम्बोधनमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् । एपेण्डिसाइटिसको अप्रेसन पछि उपचार गराईरहेका प्रधामन्त्री ओलीले टुइटरमार्फत आफ्नो स्वास्थ्यको बारेमा जानकारी गराएका हुन् । …
१५ मंसिर । प्रतिनिधी सभा तर्फ कास्की निर्वाचन क्षेत्र नं. २ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई भारी मतान्तर सहित विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार चार सय ९ मतान्तरले पराजित गरेकी हुन् । भट्टराईले २४ हजार ३९५…
१५ मंसिर । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद नेकपाको पोल्टामा परेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार रुपा शाही उपाध्यक्षमा विजयी भएकी छन् । उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि तीनवटा राजनीतिक दलहरु चुनावी मैदानमा रहेपनि नेकपाकी शाही एक हजार ४५३ मत ल्याएर…
१४ मंसिर । रोल्पाको थवाङ्ग वडा नम्बर १ मा भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले खाता खोलेको छ ।नेकपाका उमेदवार जनक बहादुर बुढाले १७४ मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् ।…
१४ मंसिर । कास्की क्षेत्र नं २ बाट नेकपाको तर्फबाट उम्मेदवार विद्या भट्टराईले भोट हाल्न लाइन बसेकी छन् । उपनिर्वाचनको लागि मतदान गर्न मतदान केन्द्र पुगेकी भट्टराइ जनतासंग भोट गर्ने लाइनमा बसेर मतदान गर्देछन् । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन…