Birendranagar Municipality

जीवनशैली

मेलमिलापकर्ताका लागी ८ दिने आधारभुत तालिम सम्पन्न

मेलमिलापकर्ताका लागी ८ दिने आधारभुत तालिम सम्पन्न

१० साउन । मेलमिलापकर्ताका लागी ८ दिने आधारभुत तालिम ललितपुरमा सम्पन्न भएको छ । ललितपुर बार एशोसिएशनको आयोजना तथा नेपाल मेलमिलापकर्ता समाजको सहजिकरणमा संचालित तालिम साउन ३ गतेबाट संचालनमा आएको थियो ।    तालिमको समापन समारोह बोल्दै मुख्य प्रशिक्षक तथा वरिष्ठ अधिवक्ता डा.कुमार आचार्य शर्माले…

अख्तियार आरोपीको आत्महत्या

४ साउन । परीक्षार्थीको नम्बर थपघट गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले ६ तलाबाट हाम फालेर आत्महत्या गरेका छन् ।   काठमाडौंको त्रिपुरेश्वरस्थित एक भवनको छैठौं तलाबाट हाम फालेर उनले बिहीबार आत्महत्या गरेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले…

विभेदमा वादी महिलाः लाग्छ यौन व्यवसायीको आरोप

विभेदमा वादी महिलाः लाग्छ यौन व्यवसायीको आरोप

१ साउन । सुर्खेतको गुर्भाकोट नगरपालिकाकी कविता वादी दिल्लीमा जान थालेको चार वर्ष भयो । धेरैजसो समय उनले भारतको दिल्लीमा बिताउँछिन् भने केही दिनमात्र घरमा आएर बस्छिन् । कारण हो समुदायमा आफुहरुमाथिको विभेद । ६ वर्ष अघि माथिल्लो जातीसँग विवाह भएका कारण कविताले…

कर्णालीमा लैंगिक बहस

कर्णालीमा लैंगिक बहस

२८ असार । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लैंगिक बहस शुरु भएको छ । पत्रकार बबिता बस्नेतको सहजीकरणमा सुर्खेतमा कार्यरत मिडियाकर्मीहरुबीच उक्त बहस भएको हो । सञ्चारिका समूह कर्णाली प्रदेश समितिको आयोजनामा सञ्चालित २ दिने लैंगिक संवेदनशील पत्रकारिता तालिममा सहभागीहरुले लैंगिक विभेद अन्त्य गर्न…

सर्वोच्चले अन्तरिम आदेश दिन मानेन, स्थानीय तहलाई कर्मचारी भर्नाको बाटो खुल्यो

सर्वोच्चले अन्तरिम आदेश दिन मानेन, स्थानीय तहलाई कर्मचारी भर्नाको बाटो खुल्यो

१६ असार । स्थानीय तहलाई कर्मचारी भर्नाको बाटो खुलेको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश नदिए संगै लोकसेवाबाट विज्ञापन भएका ९ हजार १६१ कर्मचारी छनोट र भर्नाको बाटो खुलेको हो ।   सर्वोच्च अदालतका न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरिकृष्ण कार्कीको संयुक्त इजलाशले सो…

सुर्खेतका स्थानीय तहका नीति तथा कार्यक्रम : पूर्वाधार विकासलाई प्राथमिकता

सुर्खेतका स्थानीय तहका नीति तथा कार्यक्रम : पूर्वाधार विकासलाई प्राथमिकता

१० असार । कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । यसैगरी सुर्खेतका अन्य नगरपालिका र गाउँपालिकाहरुको समेत पाँचौ नगरसभा र गाउँसभा शुभारम्व भएको छ । जनतासंग प्रत्यक्ष रुपमा जोडिने स्थानीय सरकारले विकास पूर्वाधार, शिक्षा,…

मानसिक अस्वस्थता बाट बच्न योग आवश्यक : प्रधानमन्त्री ओली

मानसिक अस्वस्थता बाट बच्न योग आवश्यक : प्रधानमन्त्री ओली

६ असार, काठमाडौं । मानवसिक अस्वस्थताबाट बच्नको लागी योग आवश्यक भएको प्रधानमन्त्री केपीशर्मा ओलीले बताएका छन् । अन्तराष्ट्रिय योगदिवसको अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग…

माईतीघरको शान्तीपूर्ण प्रदर्शन, संयममित प्रदर्शनकारी

माईतीघरको शान्तीपूर्ण प्रदर्शन, संयममित प्रदर्शनकारी

४ असार । माईतिघर मण्डलमा आज गुठी विद्येयकको खारेजीको माग गर्दे बृहत प्रदर्शन गरिएको छ । विभिन्न गुठीयार र अन्य विभिन्न व्यक्तिहरुको अगुवाईमा भएको प्रदर्शनले काठमाडौको मुख्य क्षेत्र माईतिघर मण्डला क्षेत्रको यातायात पूर्ण रुपमा ठप्प भयो । हातमा सरकार विरुद्ध नारा लेखिएका व्यानर र प्लेकार्ड…

गुठी बिधेयकबाट कसैलाई मार परेको भए सरकारले सच्याउछ : प्रमओली

गुठी बिधेयकबाट कसैलाई मार परेको भए सरकारले सच्याउछ : प्रमओली

१ असार, काठमाडौं । प्रधानमन्त्री ओलीले गुठी विधेयकले कसैलाई मार परेको भए त्यसलाई सरकारले हेर्ने बताए । “गुठीका नाममा कतिपय ठाउँमा गरिब माथी शोषण भएको छ । त्यो शोषण हामी हटाउन चाहन्छौं ” प्रमओलीले भने “तर यसले कसैलाई धक्का परेको भए त्यसलाई पनि हेर्छौं…

समृद्ध नेपाल निर्माणको लागी गरिबीको अन्त्य गर्न सरकार लागीपरेको छ : मन्त्री अर्याल

समृद्ध नेपाल निर्माणको लागी गरिबीको अन्त्य गर्न सरकार लागीपरेको छ : मन्त्री अर्याल

२९ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल बनाउन सबैखाले गरिबीको अन्त्य गर्नुपर्ने बताईन्। अखिल नेपाल किसान महासंघले बुधवार काठमाडौंमा आयोजना गरेको दक्षिण एशियालैंगिक संवेदनशील मूल्य श्रृंखला सम्बन्धी दक्षिण एशियाली क्षेत्रीय परमर्श कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले…