Birendranagar Municipality

जीवनशैली

सडक सकस ! (फोटो फिचर)

सडक सकस ! (फोटो फिचर)

सेरोफेरो२२ साउन । सडक हिंड्न सजिलोको लागि बनाइएको हुन्छ । समयको माग र आवश्यकता अनुसार गोरेटो बाटो, घोडेटो बाटो, मोटर बाटो बनाई प्रयोग गरियो । आजको युगमा त हवाई मार्गसमेत प्रचलित छ ।   बाटो विकासको प्रतिक पनि हो । हुनपनि बाटो विना…

कहिले हुन्छ छाडा चौपायाको व्यवस्थापन ? (फोटो फिचर)

कहिले हुन्छ छाडा चौपायाको व्यवस्थापन ? (फोटो फिचर)

सेरोफेरो २० साउन । सडक सबैको साझा हो । जसले पनि प्रयोग गर्न पाउँछ । तर सडक प्रयोगको अनुशासन हुन्छ । लेन अनुशासनले सडक दुर्घटना घटाउँछ । बाटो काट्दा यताउता हेरेर जेब्रा क्रसिङबाट मात्रै बाटो काट्नुपर्ने नियम छ । सहायक बाटोबाट मूल…

जागीरे ‘लाहुरे’ बने उद्यमी

जागीरे ‘लाहुरे’ बने उद्यमी

सेरोफेरो१५ साउन । सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर २ का विजय चन्द ३२ वर्षका भए । उनले १९ वर्षमा नेपाली सेनाको जागीर खाएर ‘एक बारको जोवन’मा लाहुरे हुने शोख पनि पुरा गरे । जागीरको शान र देशको सेवा गर्दा मन यसै फुरुङ्ग हुने…

नेवार समुदायले गठामुंगः पर्व मनाउँदै

नेवार समुदायले गठामुंगः पर्व मनाउँदै

सेरोफेरो६ साउन, काठमाडौं । नेवार समुदायले आज गठामुंगः पर्व हर्षउल्लासका साथ मनाउदै छन् । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने चलन छ ।   यस दिनमा नेवार समुदायमा घर…

बर्षायाम (फोटो फिचर)

बर्षायाम (फोटो फिचर)

सेरोफेरो २ साउन, सुर्खेत । बर्षायाम मुठी छरेर मानो उब्जाउने समय हो । यस अर्थमा यो आशाको याम हो । प्रमुख बालीहरु धान,…

सामाजिक सुरक्षा भत्ता : बैंकमा कि आँगनमै ?

सामाजिक सुरक्षा भत्ता : बैंकमा कि आँगनमै ?

सीता वली/सेरोफेरो१ साउन, सुर्खेत । सामाजिक सुरक्षा भत्ता लिन जाँदा पाउने रकम भन्दा दोब्बर खर्च भएको जेष्ठ नागरिकहरुले बताएका छन् । भत्ताकै लागि धेरै दिन धाउनुपर्दा खर्च बढेको उनीहरुको गुनासो छ । घर आँगनमै पाउनुपर्ने भत्ता सदरमुकामस्थित बैंकबाट दिने भएपछि उनीहरु समस्यामा परेका हुन्…

धान दिवसमा हिले दौड (फोटो फिचर)

धान दिवसमा हिले दौड (फोटो फिचर)

सेरोफेरो१५ असार, सुर्खेत । १४ औं धान दिवस नेपाल भर मनाइएको छ । दुई बाली धानको बिस्तार, आर्थिक समृद्धिको आधार भन्ने मुल नाराका साथ विहीबार यो दिवस मनाइएको हो ।   सुर्खेतमा पनि धान दिवसको अवसरमा रोपाईं…

आज राष्ट्रिय धान दिवस, मुठी रोपेर मुरी उब्जाउने दिन

आज राष्ट्रिय धान दिवस, मुठी रोपेर मुरी उब्जाउने दिन

फाईल तस्विर सेरोफेरो१५ असार, सुर्खेत । मुठी रोपेर मुरी उब्जाउने आजको दिन अर्थात असार १५ गतेका दिन देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । आजको दिनलाइ रोपाइ जात्रा, दहीच्युरा खाने र हिलो खेल्ने दिनका रुपमा लिइन्छ ।…

गोरोपनका लागि पागलपन !

गोरोपनका लागि पागलपन !

मोडल यामी गौतम अरुणा उप्रेती   धैरै मानिसहरुलाई थाहा छैन, विभिन्न थरीका पाउडर र क्रिम बनाउने ‘जोनसन एण्ड जोनसन’ कम्पनीको बेबी पाउडर प्रयोग गरेर एक महिलाको पाठेघर अण्डाशयमा क्यान्सर भयो। उनको मृत्युपछि परिवारका सदस्यले उक्त कम्पनीविरुद्ध…

नसर्ने रोगका कारण मर्छन् ६० प्रतिशत मानिस

सेरोफेरो२६ जेठ सुर्खेत । नेपालमा वर्षेनी ६० प्रतिशत मानिसहरु नसर्ने रोगका कारणले ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । स्वास्थ्य विभाग तथा अनुसन्धान केन्द्र काठमाडौंको…