Birendranagar Municipality

जीवनशैली

कानुन बाझिएका कारण भ्रूण हत्या

कानुन बाझिएका कारण भ्रूण हत्या

सेरोफेरो १८ भदौ । कानुन बाझिएकै कारण अधिकांश भ्रूण हत्या हुने गरेको बताइएको छ । लिङ्ग पहिचान गरी गरिने गर्भपतन र बालिका विरुद्ध हुने भेदभावका सवालमा सिविन नेपाल र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजनामा आईतबार सुर्खेतमा सम्पन्न मिडिया सम्वादमा सहभागीले उक्त कुरा बताएका हुन्…

सुर्खेत नेत्रहीन संघमा तारा ढकाल

सुर्खेत नेत्रहीन संघमा तारा ढकाल

१७ भदौ । सुर्खेत नेत्रहीन संघको अध्यक्षमा तारा ढकाल निर्वाचित भएकी छन् । नेत्रहीन संघकी केन्द्रीय सदस्य समेत रहेकी ढकाल शनिबार सम्पन्न संस्थाको चौथो चुनावी अधिवेशनबाट अध्यक्ष बनेकी हुन् । संघको उपाध्यक्षमा योगेन्द्र शाही, सचिवमा सोमना खड्का, सहसचिवमा मेनका आचार्य, कोषाध्यक्षमा बुद्धिराम…

आठौं राष्ट्रिय खेलको मस्कट छावा

आठौं राष्ट्रिय खेलको मस्कट छावा

सेरोफेरो १७ भदौ । ‘छावा (हात्तीको बच्चा)लाई आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट (प्रतिक चिन्ह) बनाइने भएको छ । युवा तथा खेलकुदमन्त्री राजन केसीले शनिबार नेपालगन्जमा उक्त घोषणा गरेका हुन् । हात्ति बाँके र बर्दिया जिल्लाको पहिचानको रूपमा रहेकाले छावालाई मस्कट बनाइएको आठौं…

गुर्मित राम रहिमलाई २० वर्ष जेल, ३० लाख जरिवाना

गुर्मित राम रहिमलाई २० वर्ष जेल, ३० लाख जरिवाना

सेरोफेरो१३ भदौ । बलात्कारको मुद्दामा दोषी ठहर भएका देरा सच्चा सौदाका प्रमुख गुर्मित राम रहिम सिंहलाई २० वर्ष जेल सजाय हुने भएको छ। दुई महिलालाई बलात्कार गरेको ठहर गर्दै हरियाणाको पञ्चकुलास्थित भारतको केन्द्रीय जाँच ब्युरोको अदालतले उनलाई १०/१० वर्ष जेल र १५/१५ लाख…

घनश्याम कंडेल र दुर्गा बराललाई मदन र जगदम्बाश्री पुरस्कार

घनश्याम कंडेल र दुर्गा बराललाई मदन र जगदम्बाश्री पुरस्कार

सेरोफेरो११ भदौ । यसबर्षको मदन पुरस्कार लेखक घनश्याम कंडेललाई प्रदान गरिने भएको छ । उनको पुस्तक धृतराष्ट्रका लागि उक्त पुरस्कार प्रदान गरिएको हो । २०७३ सालको मदन पुरस्कारका निम्ति प्राप्त कुल १९५ पुस्तकहरुमध्येबाट धृतराष्ट्र छनौट भएको हो ।    यसैगरी कार्टुनिस्ट दुर्गा बराल…

एसिसि यू-१९ क्रिकेट टोलीको घोषणा

एसिसि यू-१९ क्रिकेट टोलीको घोषणा

सेरोफेरो११ भदौ । मलेसियामा हुने एसिसि अण्डर १९ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा राष्ट्रिय टोलीको घोषणा भएको छ ।   टोलीमा पूर्वकप्तान सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापामगर, अनिल कुमार शाह, पवन शर्राफ, रोहित कुमार पौडेल, किशोर…

बन्चरो प्रहार गरी ग्राहकको हत्या गर्ने होटल मालिक पक्राउ

सेरोफेरो९ भदौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित रहेको मामा भान्जा होटल एण्ड लजका मालिक देवीप्रसाद ढकाल पक्राउ परेका छन् । उनले आफ्नै होटलका ग्राहक तिलागुफा नगरपालिका–११ कालिकोटका ३२ बर्षीय रतनबहादुर  शाहीलाई बन्चरो प्रहार गरी हत्या गरेका थिए ।

कोशीमा बगाएर गरियो बालकको अन्त्येष्टि

कोशीमा बगाएर गरियो बालकको अन्त्येष्टि

सेरोफेरो३० साउन । सप्तरीको कोइलाडी ६ का ८ वर्षीय कमल सदाको कोशी नदीमा बगाएर अन्येष्टि गरिएको छ । निरन्तर बर्षा र बाढीका कारण बिरामी परेका सदाको आइतबार मृत्यु भएपछि कोशीमा बगाएर उनको अन्तिम संस्कार गरिएको हो । बालकको मृत शरीर उनका काका…

हजयात्री लागे मक्का मदीना

हजयात्री लागे मक्का मदीना

सेरोफेरो २६ साउन । साउदी अरेबियाको मक्का मदिनामा हज मनाउन जाने नेपालीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । गृहमन्त्री जनार्दन शर्माले अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार हजयात्रीहरुलाई बिदाई गरेका हुन् । हजयात्रा गर्न जानेमा मुस्लिम समूदायका १३० जना छन् । गृह मन्त्रालयको समन्वयमा यसबर्ष…

भारतसंग विशिष्ट 'बिजनेस डिल' गरौं : पाण्डे

भारतसंग विशिष्ट 'बिजनेस डिल' गरौं : पाण्डे

सेरोफेरो२४ साउन । नेपालको समग्र विकासका लागि भारतसंग विशिष्ट व्यापारिक सम्झौता गर्नुपर्ने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विभागमा मंगलबार अतिथि कक्षा लिंदै पाण्डेले उक्त कुरा बताएका हुन् । ‘नेपाल भारत सम्बन्ध विशिष्ट प्रकारको रहेको…