Birendranagar Municipality

समाचार

प्रतिनिधि सभा पुनर्स्थापना (पूर्णपाठ)

प्रतिनिधि सभा पुनर्स्थापना (पूर्णपाठ)

११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै संसद् पुनर्स्थापनाको आदेश गरेको हो ।   साथै सर्वोच्चले १३ दिनभित्रै संसद् बैठक बोलाउन भनिएको छ । सर्वोच्चको निर्णय सुनाउँदै…

प्रश्नपत्रमा त्रुटी, एलएलएमका विद्यार्थी द्वारा परिक्षा बहिस्कार

प्रश्नपत्रमा त्रुटी, एलएलएमका विद्यार्थी द्वारा परिक्षा बहिस्कार

५ फागुन । त्रिभुवन विश्वविद्यालय कानून संकाय अन्र्तगत एल.एल.एम तेस्रो सेमेस्टरको पश्नपत्रमा डिन कार्यालयको त्रुटीका कारण विद्यार्थीहरुले परिक्षा बहिस्कार गरेका छन् । कर्मर्सियल ल (बाणिज्य कानून) अन्तर्गतको प्रश्नपत्रमा कानून संकाय डिनको कार्यालयबाट त्रुटी भएपछि विद्यार्थीहरुले परिक्षा बहिस्कार गरेका हुन् ।   प्रश्नपत्रमा पहिलो सेमेन्टरको…

इजलासभित्रै कर्मचारीहरु बिच कुटाकुट

इजलासभित्रै कर्मचारीहरु बिच कुटाकुट

३ फागुन । ईजलासभित्र कर्मचारीहरु बिच कुटाकुट भएको छ । काठमाडौं जिल्ला अदालतको १४ नम्बर फाँटका कर्मचारीहरु विच बेन्च बसेको अवस्थामा न्यायाधिशको अगाडी कुटाकुट भएको हो ।   प्रत्यक्षदर्शी सेवाग्राहीका अनुसार ईजलासभित्रै शाखा अधिकृत गोकर्ण शर्मा र नायव सुब्बा नेत्र बास्कोटा बिच कुटाकुट भएको…

"कोभिड १९ खोपको असर सामान्य मात्रै"

१ फागुन । कोरोनाविरुद्धको खोप लगाएकाहरुमा सामान्य असरहरु मात्र देखिएका छन् । जम्मा ८ जनालाई मात्र गम्भीर अथवा अस्पताल नै भर्ना गर्नुपर्ने गरी समस्या देखिएको थियो । भर्ना भएकाहरु सबै डिस्चार्ज भइसकेका छन् । फेरि त्यस्तो समस्या देखिएको छैन । धेरैको संख्यामा खोप लगाउँदा ८…

काठमाडौंमा ओली नेतृत्वको नेकपाको शक्ति प्रदर्शन (फोटो फिचर)

काठमाडौंमा ओली नेतृत्वको नेकपाको शक्ति प्रदर्शन (फोटो फिचर)

२३ माघ । ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शुक्रबार काठमाडौंको नारायणहिटी अगाडी बृहत व्रदर्शन गरेको छ । सभामा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर ‘थापा’ बादल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको छ । सभामा प्रधानमन्त्री ओलीले…

प्रधानमन्त्रीद्वारा ढल्केवर सब–स्टेशनको उद्घाटन

प्रधानमन्त्रीद्वारा ढल्केवर सब–स्टेशनको उद्घाटन

१९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै सबभन्दा ठूलो ढल्केवर सब–स्टेशनको उद्घाटन गर्नुभएको छ । धनुषाको ढल्केबरमा नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा देशकै ठूलो ४ सय केभीको सब–स्टेसनको निर्माण गरिएको छ ।   विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र…

संवैधानिक इजालाशमा संसद विघटनविरुद्ध परेका रिटमाथि सुनुवाई हुँदै

संवैधानिक इजालाशमा संसद विघटनविरुद्ध परेका रिटमाथि सुनुवाई हुँदै

१० पुष । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको शुक्रबार संवैधानिक इजलाशमा सुनुवाई हुँदैछ ।   प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एक इजलाशमा बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाईपछि सबै रिटको संवैधानिक इजलाशमा सुनुवाई गर्ने आदेश भएको थियो । सोही अनुसार शुक्रबार संवैधानिक इजलाशमा सबै रिटको सुनुवाई…

फौजदारी कानून समाज गठनः अध्यक्षमा प्रा.डा रजितभक्त प्रधानाङ्ग

फौजदारी कानून समाज गठनः अध्यक्षमा प्रा.डा रजितभक्त प्रधानाङ्ग

२६ मंसिर । फौजदारी कानून समाज गठन गरिएको छ । फौजदारी मुद्दामा निरन्तर काम गरेका र फौजदारी कानुनलाई मुख्य विषय बनाएर स्नातकोत्तर गरेका कानून व्यवसायीहरुको भेलाबाट उक्त संस्था गठन भएको हो ।   भेलाले प्रा.डा रजितभक्त प्रधानाङ्गको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरेको…

सगरमाथाको उचाइ अब ८८४८.८६ मिटर

सगरमाथाको उचाइ अब ८८४८.८६ मिटर

२३ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन्।   यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो। अहिले ८ हजार ८ सय ४८…

पहुँचका आधारमा नभई आवश्यकताको आधारमा विकास हुन्छ : मन्त्री अर्याल

पहुँचका आधारमा नभई आवश्यकताको आधारमा विकास हुन्छ : मन्त्री अर्याल

१५ मंसिर । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचका आधारमा विकास नहुँने भन्दै आवश्यकताका आधारमा विकास हुने बताएकी छन् । सोमबार गल्याङ–१ मालुङ्गा, वालिङ र भिरकोटमा अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्री अर्यालले भनीन्, ‘पहुँचको आधारमा…