Birendranagar Municipality

समाचार

सुर्खेतमा देउसी भैलो खेल्न रोक

सुर्खेतमा देउसी भैलो खेल्न रोक

२५ कार्तिक । स्थानिय प्रशासनले तिहारमा देउसी भैलो खेल्न रोक लगाएको छ ।   जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ति जारी गर्दे तिहारमा खेलीने देउसी भैलो र अन्य भेलाहरु नगर्न अनुरोध गरेको छ । साथै बेलुका ७ बजे भन्दा पछाडी अत्यावसेक बाहेक व्यापार व्यवसाय,…

नेपाल कोभिड-१९ प्रभावित देशहरु मध्ये ३४औँ स्थानमा

नेपाल कोभिड-१९ प्रभावित देशहरु मध्ये ३४औँ स्थानमा

२५ कार्तिक । विश्वभरि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्याको आधारमा नेपाल ३४ औं स्थानमा परेको छ ।   विश्वभर सङ्क्रमितको संख्या पाँच करोड नाघ्दा नेपाल ३४ औं स्थानमा परेको छ । नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नजिक पुग्न लागेको स्वास्थ्य मन्त्रालयले…

यस वर्षको भाइटिकाको उत्तम साईत ११:३७ मा

यस वर्षको भाइटिकाको उत्तम साईत ११:३७ मा

२५ कार्तिक । यस बर्षको भाईटिकाको उत्तम साईत सोमबार बिहान ११ बजेर ३७ मिनेट निर्धारण गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७७ सालको भाईटिकाको साईत सार्बजनिक गरेको हो ।   समितीका अध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमका अनुसार त्यसपछिको जुनसुकै समयमा पनि टिका लगाउन…

डोनल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा विजयी

डोनल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा विजयी

२३ कार्तिक । अमेरिकाको राष्ट्रपतिमा जो बाईडन निर्वाचित भएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउँदै जो बाइडन २०२० को अमेरिका राष्ट्रपतिमा बिजयी भएका हुन् ।   सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका…

अमेरिका निर्वाचन मतगणना परिणामः ट्रम्प भन्दा बाइडन अगाडी

अमेरिका निर्वाचन मतगणना परिणामः ट्रम्प भन्दा बाइडन अगाडी

२१ कार्तिक । अमेरिकामा भएको मतगणनामा राष्ट्रपति ट्रम्पलाई पूर्ण उपराष्ट्रपति बाईडनले पछि पारेका छन् । ५० मध्ये ४४ वटा राज्यको नतिजा घोषणा हुँदा बाइडनले २५३ इलेक्टरल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्टरल मत प्राप्त गरेका छन्।   अमेरिकामा मतगणना जारी रहँदा…

त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाइने

त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाइने

१९ कार्तिक । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको जनाएको छ । त्रिविका अनुसार परिक्षा दिनको लागी काठमाडौ आउन नपर्ने जनाएको छ । लकडाउनको बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायक पर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो…

सुर्खेतमा जुवा खेल्ने ७ जना पक्राउ

सुर्खेतमा जुवा खेल्ने ७ जना पक्राउ

१९ कार्तिक । सुर्खेतमा जुवा खेल्दै गर्दा सात जना पक्राउ परेका छन् ।   उनिहरुसंग नगद ५६ हजार ६ सय दश रुपैया समेत बरामत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।   पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर ७ सुर्खेतकी निर्मला शाही (घरधनी), वीरेन्द्रनगर ८ का…

२४ घण्टामा २९ सय ३३ जना कोरोना सङ्क्रमित थपिए, २४ जनाको मृत्यु

२४ घण्टामा २९ सय ३३ जना कोरोना सङ्क्रमित थपिए, २४ जनाको मृत्यु

१७ कार्तिक । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यसैगरी २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा २ हजार ९…

बिहीबार २३६४ जना कोरोना सङ्क्रमित थपिए

बिहीबार २३६४ जना कोरोना सङ्क्रमित थपिए

१३ कार्तिक । बिहीबार नेपालमा २ हजार ३६४ जनामा कोरोना संक्रमण भएको छ । यो संगै देशभर कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार दुई हजार तीन सय ६४…

आज बडादशैं, टिकाकाे उत्तम साइत १०:१९ बजे

आज बडादशैं, टिकाकाे उत्तम साइत १०:१९ बजे

१० कार्तिक । आज सोमबार विजयादशमी परेको छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार टिकाकाे उत्तम् साइत १० बजेर १९ मिनेटमा रहेकाे छ । यद्धपी दशैंकाे टीका दिनैभरी लगाउन सकिने समितिलेे जनाएकाे छ ।   समितिका डा. माधव भट्टराईका अनुसार देवी विसर्जनकाे साइत भने १०:११…