१५ मंसिर । प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरित्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। सोमबार गृह सचिव बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । योसँगै आईजीपी बन्नका लागि पोखरेल…
९ मंसिर । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बिबिसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले…
तस्विर : राजन काफ्ले ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधवार सचिवालय बैठक बसेको छ । आउदो सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्नु हुने भएको छ । बुधबार बसेको सचिवालय…
२ मंसिर । सुर्खेतको पञ्चपुरीमा जुवा खेल्दै गर्दा ११ जना प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिहारको दिनमा जुवा खेल्दै गर्दा उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पञ्चपुरी ६ का रंग प्रसाद देवकोटाको घरमा जुवा खेल्दै गरेको सुचनाको…
१ मंसिर । आज यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज (सोमबार) भाइटीका मनाइँदैछ । हिन्दुहरुको ठुलो दोस्रो पर्वको रुपमा यो पर्व मनाईदैछ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर…
३० कार्तिक । देशभर पछिल्लो २४ घण्टामा एक हजार चार सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नौ हजार सात सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा…
३० कार्तिक । हरेक नौ महिनामा सरकार परिवर्तन गर्न बानी परेका आफ्नै पार्टीका केही नेताहरू अहिले सरकार परिवर्तनको खेलमा लागेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् । दाङको तुलसीपुरमा आइतबार भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले नेकपाका नेताहरू केही पाउन सकिन्छ कि भनेर…
२९ कार्तिक । जनकपुरधाम उप-महानगरपालिकामा श्रीमानले नै श्रीमतिमाथि एसीड प्रहार गरेका छन्। मनमुटावपछि उप-महानगरपालिका-७ मा रहेको माइती घरमा बस्दै आएकी २६ वर्षीय आरती साहलाई उनका श्रीमान् २७ वर्षीय संजीव साहले एसीड प्रहार गरेका हुन् । एसीड प्रहारबाट आरतीसँगै रहेकी ३ वर्षीया छोरी रिया समेत…
तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय २६ कार्तिक । प्रधानमन्त्री केपी ओलीले चीनसँग जोडिएको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको अवलोकन गर्नुभएको छ । बुधबार दिनभर संखुवासभामा प्रधानमन्त्रीले अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको…
२६ कार्तिक । नेपाल विद्युत् प्राधिकरणको कायम मुकायम कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएको जनाइएको छ । विद्युत् प्राधिकरण अन्तर्गतकै इन्जिनियरिङ कम्पनीमा प्रबन्ध निर्देशक रहनुभएका शाक्यलाई ऊर्जा, जलस्रोत…