१५ कात्तिक । मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपाल सुर्खेतको दशौं साधारण सभा सम्पन्न भएको छ । शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको साधारण सभाले गणेश वलीको अध्यक्षमा ७ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा टीका विष्ट, सचिवमा भुपेन्द्र वि.सी,…
तस्बिर : गुगल २६ असोज । विनाशकारी भूकम्पपछि अवरुद्ध हुन पुगेको नेपाल–चीनबीचको प्राचीन व्यापारिक रसुवागढी नाकाको व्यवस्थित सञ्चालनका लागि चिनियाँ पक्षले मितेरी पुलको पुनःनिर्माण गरिसकेको छ। नेपाली पक्षमा पनि नाका व्यवस्थापन र सडक स्तरोन्नतिका काम भइरहेको छ। चिनियाँ राष्ट्रपति सी चीनफिङको…
२५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा हुने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार उक्त बिदा दिने निर्णय गरेको हो। चिनियाँ राष्ट्रपति सी शनिबार चार बजे नेपाल आइपुग्दैछन्। सिको…
२१ असोज, काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजयादशमी मंगलबार देशभर हर्षउल्लासका साथ मनाईदैछ । मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाईने विजयादशमीको उक्तम साईत बिहान १०ः३५ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले…
२१ असोज । सामाजिक न्याय सहितको समृद्ध कर्णाली प्रदेश र राष्ट्र निर्माणको अभिभारा पुरा गर्न प्रदेश सरकार प्रतिवद्ध भएको कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले बताएका छन् । नेपालीहरुका महान चाडहरु विजयादशमी, तिहार र छठ पर्वको अवसरमा मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन्…
२१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर हुनुपर्ने बताउनुभएको छ । वडादशैंको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालीहरु राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको…
१७ असोज । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सवै कर्मचारीहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गरेका छन् । सरकार कर्मचारीको विषयमा सचेत भएको बताउदै क्षमतावान र कर्तव्य निष्ठ कर्मचारीहरु डराउनु र आक्तिनु पर्ने अवस्था प्रदेशमा नआउने बताए । कर्मचारीको व्यवस्थापन र जिम्बेवारी…
१७ असोज । सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कबिन्द्र कुमार के.सीको नयाँ सिङ्गारु गित सिम्ता दरा सार्वजनिक भएको छ । कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तयार गरिएको सो गितलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सार्वजनिक गरेका छन् । कार्यक्रम सार्वजनिक समारोहमा मन्त्री…
१६ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ दक्षिण भारतको तमिलनाडु राज्यको तटीय शहर ममल्लिपुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेपछि असोज २५ गते सिधै काठमाडौं आउने निश्चित भएको छ। असोज २४ गते ममल्लिपुरममा मोदीले सीलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ। यता नेपालमा…
१६ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई यौन दुव्र्यवहारको आरोप लागेपछि नेपाली राजनिती केहि दिनदेखि तातिएको छ । महराका सञ्चारविज्ञ डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको बताए । …