१७ मंसिर । नेपालकै पहिलो मौसमी राडार केन्द्र मंगलबार देखी संचालनमा आएको छ । केन्द्रको माननीय उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ बाट उद्घाटन भएको छ । विरेन्द्रनगर नगरपालिका, वडा नम्वर १३ रातानाङ्ग्लामा जल तथा मौसम विज्ञान विभाग द्वारा स्थापित राडारको उद्घाटन भएको…
तस्बिर : सुमन सुनारको फेसबुक १७ मंसिर । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ को मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग १ ज ५२१९ नम्बरको…
१६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट भिडियो सम्बोधनमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् । एपेण्डिसाइटिसको अप्रेसन पछि उपचार गराईरहेका प्रधामन्त्री ओलीले टुइटरमार्फत आफ्नो स्वास्थ्यको बारेमा जानकारी गराएका हुन् । …
१५ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले वजेट कार्यान्वयनमा केन्द्रीत हुन विषयगत मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । आईतवार कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले विषयगत मन्त्रालयका मन्त्री तथा सचिवलाई अवको ३ महिना कतै पनि समेत…
१५ मंसिर । प्रतिनिधी सभा तर्फ कास्की निर्वाचन क्षेत्र नं. २ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई भारी मतान्तर सहित विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार चार सय ९ मतान्तरले पराजित गरेकी हुन् । भट्टराईले २४ हजार ३९५…
१५ मंसिर । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद नेकपाको पोल्टामा परेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार रुपा शाही उपाध्यक्षमा विजयी भएकी छन् । उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि तीनवटा राजनीतिक दलहरु चुनावी मैदानमा रहेपनि नेकपाकी शाही एक हजार ४५३ मत ल्याएर…
१४ मंसिर । उप-निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विजयी भैरहेको समाचार आउँदा नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी भएका छन् । मतदानमा खसेको जम्मा ४ सय ३८ मतमध्ये…
१४ मंसिर । रोल्पाको थवाङ्ग वडा नम्बर १ मा भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले खाता खोलेको छ ।नेकपाका उमेदवार जनक बहादुर बुढाले १७४ मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् ।…
१४ मंसिर । ‘एपेन्डिसाइटिस’ सहित ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) देखिएपछि गत मंगलबार प्रधानमन्त्री ओलीको नमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अपरेशन गरिएको थियो । प्रधानमन्त्री केपी शर्माको स्वास्थ्य लाभको कामना उहाँको वेभसाईटबाट गर्न सकिने प्रवन्ध मिलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै आईसीयूमा…
१४ मंसिर । कास्की क्षेत्र नं २ बाट नेकपाको तर्फबाट उम्मेदवार विद्या भट्टराईले भोट हाल्न लाइन बसेकी छन् । उपनिर्वाचनको लागि मतदान गर्न मतदान केन्द्र पुगेकी भट्टराइ जनतासंग भोट गर्ने लाइनमा बसेर मतदान गर्देछन् । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन…