Birendranagar Municipality

समाचार

बुलबुले पार्कमा सुबिधा सम्पन्न शौचालय संचालन

बुलबुले पार्कमा सुबिधा सम्पन्न शौचालय संचालन

१६ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित बुलबुले पार्कमा सुबिधासम्पन्न शौचालय संचालनमा आएको छ । सुन्दर नेपाल संस्था सुर्खेको आयोजना तथा स्वास्थ्य र स्वच्छता विकासको लागि नगर सरसफाई कार्यक्रम अन्तर्गत एसएनभि नेपालकोे सहयोगमा कुल १ करोड ९ लाख ६९ हजार ७ सय ३३…

छानबिन प्रकृया नसकिदासम्म सभामुख पदबाट महराले दिए राजीनामा

छानबिन प्रकृया नसकिदासम्म सभामुख पदबाट महराले दिए राजीनामा

१४ असोज । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । आफ्नो चरित्रमा प्रश्न उठाई लगाइएका आरोपबारे सत्यतथ्य छानबिन गर्न सहयोग पुगोस भनी छानबिन प्रकृया नसकिदासम्म राजीनामा दिएको पत्रमार्फत जानकारी दिएका छन् । संसद सचिवालयको महिला कर्मचारीले यौनदुर्व्यवहारको आरोप लगाएपछि…

महिला सांसदले एक अर्कालाई भने ‘आई लभ यू’

महिला सांसदले एक अर्कालाई भने ‘आई लभ यू’

१ असोज । कर्णाली प्रदेश सभा सदस्य मिनासिंह रखालले भनिन्–‘माननीय कृष्णा शाह मेरी सम्धिनी हुनुहुन्छ । उहाँलाई मैले राम्रोसंग चिन्छु । राज्यपक्षबाट चरम यातना भोग्दापनि परिवर्तनका लागि आन्दोलनबाट नभाग्नु उहाँको माहानता हो । उहाँ जाजरकोटको सांसद हुनुहुन्छ ।’ यस्तै सांसद कृष्णा शाहले पनि…

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशको पहिलो अधिवेशन सम्पन्न

३१ भदौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, प्रदेश कार्यसमिति कर्णालीको प्रथम अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अधिवेशनबाट प्रदेश कार्यसमिति समेत चयन भएको छ । अधिवेशनबाट राम बहादुर बुढाको अध्यक्षतामा १८ सदस्यीय प्रदेश समिति छनौट भएको छ । जसको वरिष्ठ…

'शान्ति सेना'मा जाने सैनिकको भत्ता बढ्यो

'शान्ति सेना'मा जाने सैनिकको भत्ता बढ्यो

३१ भदौ । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ ।   प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त…

भूमिहिन, सुकुम्बासीका समस्या समाधान हुन्छ : मन्त्री अर्याल

भूमिहिन, सुकुम्बासीका समस्या समाधान हुन्छ : मन्त्री अर्याल

३० भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनलाई अनावश्यक हल्ला गरिएको बताईन् । सामुदायिक आत्मनिर्भर केन्द्रको बाह्रौं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रमलाई आज (सोमबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।…

नारायणी नदीमा दसैंअघिनै पानीजहाज परीक्षण हुने

नारायणी नदीमा दसैंअघिनै पानीजहाज परीक्षण हुने

२९ भदौ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनि पानी जहाज)को परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ।   क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको क्रुज…

कडा कदम चाल्दै फेसबुकः सत्यता नभएका पोष्ट गरे तुरुन्तै ब्लक गर्ने

कडा कदम चाल्दै फेसबुकः सत्यता नभएका पोष्ट गरे तुरुन्तै ब्लक गर्ने

 २९ भदौ । तपाई फेसबुक चलाउनु हुन्छ, दिनहुँ अनेक पोस्ट गर्नु हुन्छ, गर्नुस केहि आपत्ति छैन । तर अब यसमा तपाईले अलिक विचार र होस पुर्याउनु पर्ने हुन्छ ।   फेसबुकमा जथाभावी पोस्ट गर्न र कमेन्ट गर्न बन्देज लाग्न गइरहेको छ। फेसबुक व्यवस्थानले पोस्ट गरिने…

मदन भण्डारी बाँचेको भए त्यतिबेलै पार्टी एकता हुने थियोः प्रचण्ड

मदन भण्डारी बाँचेको भए त्यतिबेलै पार्टी एकता हुने थियोः प्रचण्ड

२८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता दूरगामी सोचले गरिएको बताएका छन् । इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैका सनक र लहडमा पार्टी एकता नभएको स्पष्ट गरे ।   “पार्टी एकतालाई हल्का रूपमा नलिनु होला”,…

काठमाडौंबाट कर्णालीबारे लेख्नुहोस् : मुख्यमन्त्री शाही (भिडियो)

काठमाडौंबाट कर्णालीबारे लेख्नुहोस् : मुख्यमन्त्री शाही (भिडियो)

२७ भदौ । कर्णाली प्रदेशमा स्थाई घर भई काठमाडौमा पत्रकारीता गर्ने पत्रकारलाई कर्णालीका बारे निरन्तर लेख्न कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले आग्रह गरेका छन् । काठमाडौमा बसेर पत्रकारीता गर्ने कर्णालीका सम्पुर्ण पत्रकारहरु संगको भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् ।