Birendranagar Municipality

समाचार

डा. सन्दुक रुइतलाई डेंगु, नर्भिकमा उपचार हुँदै

डा. सन्दुक रुइतलाई डेंगु, नर्भिकमा उपचार हुँदै

२३ भदौ । नेत्ररोग विशेषज्ञ प्रा. डा. सन्दुक रुइतलाई डेंगुको संक्रमण भएको छ ।   उनलाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । डा. रुइतसहित परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको जनाइएको छ ।   डेंगुको संक्रमण देशैभरी फैलिएको छ । यसअघि संघीय…

दशैँको उत्तम साइत १० बजेर ३५ मिनेटमा

दशैँको उत्तम साइत १० बजेर ३५ मिनेटमा

२२ भदौ । नेपाल पञ्चांग निर्णायक समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको छ।   यस वर्ष दशैँको टीका साइत असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष रामचन्द्र गौतमले बताए।    समितिका अनुसार असोज १२ गते आइतबार बिहान १० बजेर…

मुटुमाथि राष्ट्रिय झण्डा

मुटुमाथि राष्ट्रिय झण्डा

२२ भदौ । राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी दुईखाले धारणा छन् । पहिलो- यसको प्रयोग खुकुलो हुनुपर्छ । यस्तो मान्यता राख्ने देशमा हरेक नागरिकले घरमा झण्डा फहराउन सक्ने कानुनी प्रावधान छ । तर, अर्कोथरी मान्यता भने यसको ठीक विपरित छ । जसमा झण्डाको सर्वसुलभ प्रयोगमा रोक…

सुनसरीका दुई स्कुलमा विप्लव समूहद्वारा बम बिष्फोट

सुनसरीका दुई स्कुलमा विप्लव समूहद्वारा बम बिष्फोट

२० भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएको छ ।   सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी…

गौहत्याका दोषीलाई कारवाही गर्न सांसद रावतको माग

१८ भदौ । सुर्खेतको कटकुवा र बिउरेनीमा भएको गौहत्याको प्रतिनिधी सभा सदस्य सांसद नवराज रावतले विरोध गरेका छन् । नेपालगंज उपमहानगरपालिकाले दैलेखमा पठाउदै गरेका गाईहरु सुर्खेतका विभिन्न स्थानमा मरेका र घाईते अवस्थामा भेटिएका थिए । संसदमा बोल्दै सुर्खेत क्षेत्र नम्वर २ का सांसद…

आदेश 'वेरीत' भएको भन्दै रवि उच्च अदालतमा

१७ भदौ। टि.भी कार्यक्रम सिधा कुरा जनता संगका प्रस्तोता रवि लामिछाने र रिपोर्टर युवराज कँडेल वेरीतको आदेश बदरको लागी उच्च अदालत निवेदन दिएका छन् ।   चितवन जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै मुलुकी फौजदारी कार्यविधी को दफा ७३ अनुसार उच्च…

जुम्लामा भालु आतङ्क

जुम्लामा भालु आतङ्क

१७ भदौ । जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन् ।   गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा…

छैंठौ छाँया छबि तीज अवार्डमा हरि विष्टको तीज गीत ४ विधामा उत्कृष्ट

छैंठौ छाँया छबि तीज अवार्डमा हरि विष्टको तीज गीत ४ विधामा उत्कृष्ट

१४ भदौ । छैंठौ छाँया छबि तीज अवार्डमा हरि विष्टको तीज गीतले यस वर्ष पनि ४ विधामा उत्कृष्ट स्थान लिन सफल भएको छ । हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत–संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मुल नाराका साथ छैठौं छायाँछवि तीज…

कहिलेकाहीं त हाम्रो प्रसंशा पनि गर्नुहोस् : सभामुख शाही

१२ भदौ । प्रदेश सभाले गरेका राम्रा कामहरुको प्रसंशा पनि गर्न कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले पत्रकारहरुलाई आग्रह गरेका छन् । 'पत्रकारहरुले सधैं गुनासो मात्रै होइन राम्रा कामको राम्रै सन्देश जाने गरी समाचार तयार समेत गर्नुपर्छ', उनले भने । कर्णाली प्रदेशको राजधानी…

सुर्खेतमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २७ घाइते

११ भदौ । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस बुधबार बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै…