Birendranagar Municipality

समाचार

३७ जिल्लाका ५२ पदमा उप-निर्वाचनको मतदान हुँदै

३७ जिल्लाका ५२ पदमा उप-निर्वाचनको मतदान हुँदै

१४ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र विभिन्न पालिकाका रिक्त ५२ पदका लागि शनिबार उप-निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ…

दैलेख घोडाबासमा फोर्स गाडी दुर्घटना तीनको मृत्यु, १५ जना घाइते (नामसहित)

दैलेख घोडाबासमा फोर्स गाडी दुर्घटना तीनको मृत्यु, १५ जना घाइते (नामसहित)

१३ मंसिर । सुर्खेत दैलेख सडक खण्डको घोडाबासमा माइक्रो बस (फोर्स) दुर्घटनाहुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटनामा भएको हो । मृत्यु हुनेमा वीरेन्द्रनगर(३ तातोपानीका ५७…

भूमि व्यवस्था मन्त्रीलाई ज्ञापनपत्र र नक्सा हस्तान्तरण

भूमि व्यवस्था मन्त्रीलाई ज्ञापनपत्र र नक्सा हस्तान्तरण

११ मंसिर। सुगौली सन्धिको आधारमा लिम्पियाधुरासम्म नेपालकी सीमा रहेको ऐतिहासिक तथ्य प्रमाणसहित तत्काल नक्सा सहित श्वेतपत्र जारी गर्न भन्दै सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । सीमा बचाउ राष्ट्रिय अभियान नेपालले आज (बुधवार) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालमार्फत सरकारको ध्यानाकर्षण गराएको…

फागुनपछि काठमाडौंका सडकमा खाल्डा नदेखियुन्ः प्रधानमन्त्री

फागुनपछि काठमाडौंका सडकमा खाल्डा नदेखियुन्ः प्रधानमन्त्री

मंसिर ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक मन्त्रालयले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर कामको योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ । मन्त्रिपरिषद्को पुनर्गठनपछि बिहीवार पहिलो पटक मन्त्री र सचिवहरुलाई निर्देशन दिंदै प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयले आफ्नो मातहतका कामको स्थितिबारे…

को हुन् स्वास्थ्य राज्यमन्त्री नवराज रावत?

को हुन् स्वास्थ्य राज्यमन्त्री नवराज रावत?

५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्रीको सूची राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।   ६ जना मन्त्री र ३ जना राज्यमन्त्री हटाएर नयाँ अनुहार ल्याएको अवस्थामा नवराज रावतले पनि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्वेवारी…

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन (सूचीसहित)

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन (सूचीसहित)

४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्रीको सूची राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।   ओलीले नयाँ सूची अनुसार ६ जना मन्त्री र ३ जना राज्यमन्त्री हटाएर उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याएका छन् । प्रधानमन्त्री…

राष्ट्रिय युवा संघले टुङ्ग्यायो जिल्ला संयोजक र सह संयोजक (पूर्ण पाठसहित)

२७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले एकता प्रकृयाको टुङ्गो लगाएको छ। राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाएको हो। साविक युवा संघको…

भारतद्वारा नेपालगञ्जको सिमा नाका बन्द

भारतद्वारा नेपालगञ्जको सिमा नाका बन्द

२३ कात्तिक । भारतले नेपाललाई आधिकारीक जानकारी नदिई सिमा नाका बन्द गरेको छ । भारतले नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेपछि भारतविरोध प्रदर्शन चर्किरहेका बेला भारतले नेपालगञ्जस्थित सीमा नाका बन्द गरेको छ ।   भारतले नेपाललाई कुनै औपचारिक जानकारी नै नदिई शनिबार बिहानैदेखि नेपालगञ्ज…

महराको बयान सकियो, आइतबार थुनछेक बहस हुने

महराको बयान सकियो, आइतबार थुनछेक बहस हुने

१५ कात्तिक । जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान शुक्रबार सकिएको छ ।   काठमाडौं जिल्ला अदालतमा उनको बयान भएको हो । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा बयान भएको हो । उनको आईतबार मात्र थुनछेक बयान हुने अदालतले जनाएको…

चक्कु प्रहारबाट घाईते चन्दन रानाको उपचारको क्रममा मृत्यु

चक्कु प्रहारबाट घाईते चन्दन रानाको उपचारको क्रममा मृत्यु

१५ कात्तिक । दिपावलीको अवसरमा भैली खेल्ने क्रममा चक्कु प्रहारबाट घाईते भएका चन्दन रानाको उपचारको क्रममा मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कात्तिक १२ गते वीरेन्द्रनगर १० दिपनगरमा भैली खेल्ने क्रममा निर्मल सोनी, केशव खनाल र प्रेम गुरुङले पछाडिबाट टाउकोमा…