४ जेठ । कर्णाली प्रदेशमा गणतन्त्र दिवस २०७६ लाई भव्य रुपमा मनाउन तयारी गरिएको छ । शनिवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा वसेको वैठकले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा गणतन्त्र दिवस मुल समितिको गठन गरेको छ । कर्णाली प्रदेश सभाका सभामुख, कर्णालीवाट संघीय…
१ जेठ । सुर्खेतमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । एम.एस क्रिकेट एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता जेठ ४ गतेबाट हुन लागेको हो । कर्णाली प्रदेश क्रिकेटमा पछि परेकोले विद्यालयस्तरबाटै क्रिकेटको विकास होस् भन्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागेको एकेडेमीका अध्यक्ष मोहन शाहीले बताए…
१ जेठ । नेपाल बार एसोसिएसनका नवनिर्वाचित उपाध्यक्ष मिन बहादुर महतलाई सुर्खेत बार एसोसिएसनले सम्मान र स्वागत गरेको छ । नवनिर्वाचित महतलाई बार एसोसिएसनमा आवद्ध कानुन व्यवसायीहरुले स्वागत र सम्मान गरेका हुन् । स्वागत कार्यक्रममा बोल्दै मिन बहादुर महतले बारलाई प्राज्ञिक र व्यवसायीक…
३० वैशाख । बैशाख २४ गते बसेको कर्णाली सरकारका निर्णयहरु सार्वजनिक गरिएको छ । बैठक बसे लगतै निर्णयहरु सार्वजनिक गर्दे आएको सरकारले यो पटक करिव एक हप्ता पछि सार्वजनिक गरेको हो । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका संसदिय दलका नेता जिवनबहादुर शाहीले सरकारले निर्णय…
२७ वैशाख । कर्णाली प्रदेश प्रदेश सरकारले उत्कृष्ट उत्पादक नायक नायिका घोषणा गर्न लागेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अर्गानिक वस्तु उत्पादनमा उत्कृष्ट कार्य गर्ने दुई जना व्यक्तिलाई नायक नायिका घोषणा गर्न लागेको हो । अर्गानिक बस्तु उत्पादनमा कृषकहरुलाई हौसला…
२७ वैशाख । सुन्दर नेपाल संस्थाको संस्थागत पैरवी क्षमता विश्लेषण सुचक सम्वन्धी तिनदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । वैशाख २५ देखि २७ गते सम्म संचालन भएको सो गोष्ठीमा संस्थाले हालसम्म गर्दै आईरहेको पैरवी र त्यसको अवस्थावारे कार्यात्मक छलफल भएको थियो । पैरवी क्षमताका…
२६ वैशाख । बर्दियाको डल्लामा रहेको थारु होमस्टे मार्फत समुदायहरु आत्मनिर्भर बन्दै गएका छन् । यो क्षेत्रमा बार्दिया राष्ट्रिय निकुञ्जका जनावरका कारण खेतीबाली पनि नहुने र यहाँका समुदायहरु रोजगारीको लागी बाहिर जानु पर्ने बाध्यता रहेकोले होम स्टे संचालन गर्नु परेको डाल्ला होम स्टे संचालक समितिका अध्यक्ष…
२५ बैशाख । नेपाल युवा संस्था (आयोन) नेपालले युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा समक्ष युवा नीतिको प्रभावकारी कार्यान्वयका साथै विभिन्न युवाका सवालहरुमा ज्ञापन पत्र बुझाएको छ । आयोनका अध्यक्ष जगदिश ऐरले युवा तथा खेलकुद मन्त्री विश्वकर्मालाई ज्ञापन पत्र बुझाएको हो ।…
२५ बैशाख । बाँफिकोट गाउँपालिका १ र २ पिपलका किसानले लगाएको तरकारी बिक्री नहुँदा किसानहरु मर्कामा परेका छन् । आफूहरुले लगाएको बन्दा र आलुले बजार नपाउँदा छिप्पिएर बारीमै खेर जाने भएको भन्दै स्थानीय किसानहरु चिन्तित भएका हुन् । गत मंसीरदेखि अर्काको जग्गा भाडामा…
२५ वैशाख। मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा मुम्बईले डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । १३२ रनको सामान्य चुनौती पछ्याउँदै…