Birendranagar Municipality

समाचार

सहकारीको चर्को व्याजलाई नियन्त्रण गर्नुपर्छ : मन्त्री अर्याल

सहकारीको चर्को व्याजलाई नियन्त्रण गर्नुपर्छ : मन्त्री अर्याल

२५ जेठ, पोखरा । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी जनताको संस्था हुँदा हुँदै पनि पनि चर्को व्याज लगाएको गुनासो आएको बताएकी छन् ।   सहकारी विभागले शुक्रबार आयोजना गरेको प्रदेश तथा स्थानीयतहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रर्वद्धन कार्यशालाको…

हिंसाबाट बच्ने उपाय सिकाउँदै किशोरीहरु

हिंसाबाट बच्ने उपाय सिकाउँदै किशोरीहरु

२४ जेठ । हिंसा हुन सक्ने अवस्थाहरु र यसबाट बच्ने उपायहरु जानीसकेपछी देवचुली नगरपालिका वडा नं. १७ आँपचौरकी स्वस्तीका भण्डारी आफुजस्तै किशोरीलाई सिकाउँदै छिन् ।   वरचुली मा.वि कक्षा ९ मा अध्ययनरत भण्डारीले यसको बारेमा प्रशिक्षक प्रशिक्षण तालिमबाट हिंसा हुन सक्ने अवस्थाहरु, यसको बच्ने…

इन्धनको भण्डारणको लागी कर्णालीका मुख्यमन्त्रीले चाले कदम

इन्धनको भण्डारणको लागी कर्णालीका मुख्यमन्त्रीले चाले कदम

२४ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले उद्योग, वाणीज्य तथा आपुर्ती मन्त्री मातृका यादवलाई फोन सम्पर्क गरी पेट्रोलियम पदार्थको भण्डारणको लागि जग्गा प्राप्तीको फाईल अगाडि वढाईदिन समेत आग्रह गरेका छन्।     मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण व्यवस्था गर्न नेपाल आयल…

बजेटमा कर्णाली समेटिनु सुखद पक्ष : सांसद जनार्दन शर्मा

बजेटमा कर्णाली समेटिनु सुखद पक्ष : सांसद जनार्दन शर्मा

२३ जेठ । सरकारले जेठ १५ गते ल्याएको बजेटले कर्णालीलाई समेट्नु सुखद रहेको सांसद जनार्दन शर्माले बताएका छन् । बिहीवार प्रतिनिधी सभामा बजेट छलफलमा भाग लिदै शर्माले सो कुरा बताएका हुन् । 'गत आ.वमा हराएको कर्णालीको सम्वोधन भएको छ कर्णालीको सांसदको हिसावले खुसी लागेको छ,'…

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम : 'कर्णालीको पानी सवैको लगानी' (पूर्णपाठ)

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम : 'कर्णालीको पानी सवैको लगानी' (पूर्णपाठ)

२२ जेठ । कर्णाली प्रदेश सरकारले आ.व २०७६।०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले बुधवार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।   कर्णाली सरकारले विद्युतलाई आफ्नो प्राथमिकतामा राखी 'कर्णालीको पानी सवैको लगानी' कार्यक्रम अगाडी सारेको…

इटहरी उप-महानगरपालिकाका मेयरको दादागिरी : पत्रकारलाई कालो मोसो दलेर शहर घुमाउछु (भिडियो)

इटहरी उप-महानगरपालिकाका मेयरको दादागिरी : पत्रकारलाई कालो मोसो दलेर शहर घुमाउछु (भिडियो)

२१ जेठ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई कुटपिट गर्ने धम्की दिएका छन् । उनले न्युज २४ को कार्यक्रम सिधा कुरा जनतासंग कुरा गर्दे आफु विरुद्ध समाचार लेख्ने पत्रकारलाई भौतिक कार्वाही गर्ने धम्की दिएका छन् ।   पत्रकारलाई कालो मोसो दलेर शहरमा घुमाउने…

इलाम र पाँचथर मालपोत कार्यालय नमुना घोषणा : जनमैत्री सेवा प्रवाह गर्न मन्त्री अर्यालको निर्देशन

इलाम र पाँचथर मालपोत कार्यालय नमुना घोषणा : जनमैत्री सेवा प्रवाह गर्न मन्त्री अर्यालको निर्देशन

जेठ २१ । मालपोत कार्यालय इलाम र मालपोत कार्यालय पाँचथरलाई नमुना मालपोत कार्यालय घोषणा गरिएको छ । विशेष कार्यक्रमको आयोजना गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आइतबार र सोमबार यी दुई मालपोत कार्यालयलाई नमुना मालपोत कार्यालय घोषणा गरेकी छन् ।…

कर्णाली प्रदेशको विकास खर्च निराशाजनक : विकास खर्च बढाउन युवाहरुको अनुरोध

कर्णाली प्रदेशको विकास खर्च निराशाजनक : विकास खर्च बढाउन युवाहरुको अनुरोध

जेठ २१। कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५/०७६ मा विकास बजेट खर्च निराशाजनक रहेको छ । चालु आर्थिक वर्षमा कुल बजेटको १२ प्रतिशतको हाराहारीमा मात्र खर्च हुँदा प्रदेश सरकारप्रति युवाहरुले निराशा व्यक्त गरेका हुन् ।   तन्नेरी चासो सुर्खेतद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित…

उत्पादन र रोजगारमुखी नीति कार्यक्रम ल्याउन कर्णाली सरकारलाई सुझाव

उत्पादन र रोजगारमुखी नीति कार्यक्रम ल्याउन कर्णाली सरकारलाई सुझाव

२१ जेठ । कर्णालीवाट प्रतिनिधित्व गर्ने संघीय संसदहरुले १० वर्षभित्रै समृद्ध प्रदेश निर्माण गर्ने गरि आगामी नीति तथा कार्यक्रम ल्याउन कर्णाली प्रदेश सरकारलाई सुझाव दिएका छन् । मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित सुझाव संकलन कार्यक्रममा वोल्दै प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका साँसदहरुले उत्पादन…

नेशनल ल कलेजको सातौं बार्षिक उत्सव सम्पन्न

नेशनल ल कलेजको सातौं बार्षिक उत्सव सम्पन्न

२० जेठ । नेशनल ल कलेजको सातौं बार्षिक उत्सव सोमवार सम्पन्न भएको छ । निजि स्तरबाट संचालित कलेज २०६९ मा स्थापना भएको हो । स्थापनाको सात वर्ष वितिसक्दा त्रिभुवन विश्वविद्यालयको अंगिक क्याम्पसको रुपमा रहेको यस कलेजले कानुनको पाँच वर्षे विए एल एल वि र…