१० बैशाख । प्रारम्भिक उमेरका बालबालिकाहरूको सर्वाङ्गीण विकासको अधिकार सुनिश्चितता तथा अभिभावकहरूको सचेतनाका लागि अभिभावक मेला हुने भएको छ । खाँडाचक्र नगरपालिकाको आयोजना तथा सेतो गुराँस वालविकास सेवा कालिकोटको सहजिकरणमा बैशाख १७ गते उक्त मेला संचालन हुने भएको हो । अभिभावक मेलामा…
९ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुक्त भएको लामो समय भइसक्दा पनि कमैया/हलियाको पुनर्स्थापना हुन नसक्नु दुखद भइको भन्दै अब मुलुकमा हलियारकमैया रहिनरहने बताएकी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज सोमबार धनगढीमा आयोजना…
९ बैशाख । सार्वजनिक यातायातमा सरकारले दिएको सौलियत सरोकारवालाले पाए नपाएको सम्बन्धमा कर्णाली प्रदेश सरकारले चासो व्यक्त गरेको छ । सोमबार सामाजिक विकास मन्त्रालयले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको सेवा सुविधाका सम्बन्धमा यातायात व्यवसायी र अन्य सरोकारवाला बीच अन्तरक्रियाको आयोजना गरी वर्तमान…
९ बैशाख । मंगलगढी प्राथामिक विद्यालय सुर्खेतबाट पाँच कक्षा पास भएकी वीनपा १० की सुनिता विकको अध्ययनको लागि विभिन्न व्यक्तिहरुले सहयोग प्रदान गरेका छन् । बुवाले अर्कैको श्रीमति लिएर कालापहाड गएर बिचल्लीमा परेपछि परिवारको गर्जो टार्न आमाले मजदुरी गर्नु पर्ने भएकोले डेढ वर्षको…
९ बैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को एकतामा देश नै खुशीहुनु पर्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी स्थापनाको ७० औं बार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पहिलो पटक कम्यूनिष्ट पार्टीको सुदृढ बहुमत सहितको सरकार बनेको दुईवटा ठूला वाम…
६ बैशाख । गुच्ची च्याउ संकलन गर्न गएका एक युवकको भिर बाट लडेर मृत्यु भएको छ । हुम्लाको सर्केगाढ गाउँपालिका वडानं ३ उनपानी निवासी २२ बर्षिया निराजन फडेराको मृत्यु भएको हो । उनपानी गाउँनजिकै रहेको सरा सामुदायिक वनमा गुच्ची च्याउ संकलन गर्न गएको वेला…
५ बैशाख । काम काजका हिसाबले निक्कै व्यस्थ रहने जिल्ला मालपोत कार्यालयका सेवाहरु तीन हप्ता देखि बन्द भएका छन् । कार्यालय प्रमुख जिल्ला बाहिर गएको र उतैबाट काठमाडौं सरुवा भएपछि नयाँ खटाइएका प्रमुख जिल्लामा नआको कारण कार्यालयबाट सम्पादन हुने सबै कामहरु बन्द भएका हुन । …
१, बैशाख । रुकुम पूर्वको सिस्ने गाउँपालिका –२ प्वाङ नायगाडमा पहिलो पटक डोजर पुगेको छ । गाउँपालिकाको विकट यस क्षेत्रमा पहिलोपटक डोजर पुग्दा स्थानीय हर्षित भएका छन् । भौगोलिक रुपले अत्यन्त विकट साविक प्वाङ गाविसको हाल एउटै वडा बनेको छ । यस…
तस्बिर:गुगल२८ चैत । हुम्ला जिल्ला भित्रका छ वटा स्थानिय सडकहरुको डिपिआर तयारी गर्ने कार्य सम्पन्न भएको छ । डिपिआर तयारी गर्ने कार्य सम्पन्न भएसंगै अब सडक निर्माण कार्यको बाटो खुलेको छ । कर्णाली प्रदेश सरकार अन्र्तगत जिल्लामा स्थापना भएको पुर्बाधार बिकास कार्यक्रमले यस…
२४ चैत । कर्णाली प्रदेश सरकारले सुर्खेतस्थित प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने निर्णय गरेको छ । केही समयअघि प्रदेश सरकारले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कर्णाली प्रदेश अस्पताल नामाकरण गरेको थियो । शनिबार बसेको मन्त्रिपरिषदको बैठकले ५० शैयाको उक्त अस्पताललाई स्तरोन्नति गरी ३०० शैयाको बनाउने निर्णय…