Birendranagar Municipality

समाचार

ओली नेतृत्वको सरकारको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख

ओली नेतृत्वको सरकारको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख

१५ जेठ । ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७६७७ को बजेट बुधावार सार्वजनिक गरेको छ । संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका छन् ।   अर्थमन्त्री खतिवडाले चालुतर्फ ९ खर्ब ५७ अर्ब…

'हाम्रो कार्यभार समृद्ध कर्णाली,खुशी कर्णालीवासी हो' : मुख्यमन्त्री शाही

१५ जेठ । कर्णाली सरकारको कार्यभार समृद्ध कर्णाली, खुशी कर्णालीवासी‘ रहेको कर्णाली सरकारका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । गणतन्त्र दिवसको शुभकामना दिंदै मुख्यमन्त्री शाहीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पलाई आत्मासाथ गरी यस क्षेत्रको बृहत्तर हितमा प्रदेश सरकार लागेको सन्देशमा उल्लेख छ…

गणतन्त्र समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो : प्रधानमन्त्री ओली

गणतन्त्र समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो : प्रधानमन्त्री ओली

१५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन् ।गणतन्त्र दिवशको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । “विकासका लागि हाम्रो प्रस्थानविन्दू सवैलाई खाद्य…

जातिय विभेद न्युनिकरण गर्न गाउँपालिका लाई सुझाव

जातिय विभेद न्युनिकरण गर्न गाउँपालिका लाई सुझाव

१४ जेठ । नरहरीनाथ गाउँपालिकामा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ साखा कार्यालय कालिकोट ले एक कार्यक्रमको आयोजना गरी जातिय विभेद न्युनिकरण गर्नका लागी सुझाव पत्र बुझाइएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, फिन्र्चच एडको सह–आर्थिक सहयोग, मिडिया एडभोकेसि गु्रपको सहकार्य र नेपाल…

कानूनी शिक्षा विषयक दुई दिने तालिम सम्पन्न

कानूनी शिक्षा विषयक दुई दिने तालिम सम्पन्न

१४ जेठ । मानवअधिकार र कानूनी शिक्षा विषयक दुई दिने तालिम मंगलबार वीरेन्द्रनगर ११ पिपिरामा सम्पन्न भएको छ । मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेतको आयोजना र वीरेन्द्रनगर नगरपालिका ११ नं. वडा कार्यालयको सहयोग र समन्वयमा उक्त तालिम सम्पन्न भएको हो ।…

मानवअधिकार र कानुनी शिक्षा विषयक तालिम सम्पन्न

मानवअधिकार र कानुनी शिक्षा विषयक तालिम सम्पन्न

९ जेठ । मानवअधिकार र कानुनी शिक्षा विषयक दुई दिने तालिम वीरेन्द्रनगर १५ रतुमा सम्पन्न भएको छ । मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेतको आयोजना र वीरेन्द्रनगर नगरपालिका १५ नं. वडा कार्यालयको सहयोग र समन्वयमा उक्त तालिम सम्पन्न भएको हो ।…

आउदो बजेटबाट विकासको गियर बढ्छ : प्रधानमन्त्री ओली

आउदो बजेटबाट विकासको गियर बढ्छ : प्रधानमन्त्री ओली

६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन् । धादिङको गल्छीमा आज मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । “जेठ १५ मा आगामी आर्थिक बर्षको…

झापाबाट काठमाडौं आउदै गरेको बस त्रिशुलीमा खस्यो, पाँच जनाको मृत्यु, २८ घाइते

झापाबाट काठमाडौं आउदै गरेको बस त्रिशुलीमा खस्यो, पाँच जनाको मृत्यु, २८ घाइते

५ जेठ । झापाबाट काठमाडौं आउदै गरेको बस त्रिशुली नदिमा खस्दा मृत्यु हुनेको सख्या पाँच पुगेको छ । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु भएको हो ।   चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले…

बालिकाको अधिकार संरक्षणको लागि राष्ट्रिय संजाल गठन

बालिकाको अधिकार संरक्षणको लागि राष्ट्रिय संजाल गठन

५ जेठ । बालिकाको अधिकारको संरक्षणका लागी राष्ट्रिय संजाल गठन गरिएको छ । समतामूलक समृद्धि र सुखी नेपालको आधार, बालिकाका लागि समान अवसर र अधिकारको निम्ति स्थानीय तहदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पैरवी गर्ने उद्देश्यले नेपालमा बालिका अधिकारको क्षेत्रमा क्रियाशील संस्थाहरुको पहलमा बालिका अधिकार संरक्षणको…

सहभागितामुलक योजना निर्माण सम्वन्धी अभिमुखीकरण सम्पन्न

सहभागितामुलक योजना निर्माण सम्वन्धी अभिमुखीकरण सम्पन्न

४ जेठ । सुर्खेत जिल्लाको लेकवेशी नगरपालिकामा सहभागितामुलक योजना निर्माण प्रक्रिया सम्बन्धि २ दिने अभिमूखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । नगर प्रमुख ,उप प्रमुख, वडा अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, स्थानीय सभाका सदस्यहरु, रेडियो श्रोता समुहहरु र पालिकाका सबै शाखाका कर्मचारीहरु उक्त कार्यक्रम…