Birendranagar Municipality

समाचार

अपर कर्णाली विद्युत आयोजना हाक्तिको सुँड झर्ला र खाउँला भन्ने स्यालको उखान भयो : सांसद बिसुन्के

अपर कर्णाली विद्युत आयोजना हाक्तिको सुँड झर्ला र खाउँला भन्ने स्यालको उखान भयो : सांसद बिसुन्के

२४ बैशाख । अपर कर्णाली जल विद्युत आयोजना हाक्तिको सुँड झर्ला र खाउँला भन्ने स्यालको उखान भएको प्रतिनिधी सभा सदस्य पार्वती बिसुन्केले बताएकी छन् । यसलाई सफल बनाउन सरकारले स्पष्ट रुपमा नीति तथा कार्यक्रममा समेट्नु पर्नेमा जोड दिइन् ।   नीति तथा कार्यक्रममा समेटिएका…

दुई तिहाई २०१५ को होइन, २०७४ सालको हो : सांसद रावत

दुई तिहाई २०१५ को होइन, २०७४ सालको हो : सांसद रावत

२४ बैशाख । अहिलेको सरकार २०१५ सालको विपि कोइरालाले नेतृत्व गरेजस्तो र २०५६ सालको जस्तो नभएको प्रतिनिधी सभाका सदस्य नवराज रावतले बताएका छन् ।   बैशाख २० गते राष्ट्रपति बाट जारी गरिएको सरकारको २०७६।०७७ नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका…

मन्त्रालय धाउदै जुम्लाका जनप्रतिनिधी

मन्त्रालय धाउदै जुम्लाका जनप्रतिनिधी

२४ बैशाख । जुम्लाको पुर्वी क्षेत्रमा पर्ने पातारासी गाउँपालिकाको लोठचौरमा कर्णाली हाई अल्टिच्युड टेर्निङ सेन्टर निर्माणको लागि बजेट माग गर्न सांसद सहितको टोली मन्त्रालय धाईरहेको छ । जुम्लाका प्रतिनिधी सभा सदस्य गजेन्द्र बहादुर महत सहितको टोली एक साता देखी संघिय सरकारका विभिन्न मन्त्रालयमा धाइरहेको…

नीति तथा कार्यक्रममा 'मेरो सरकार' जानीबुझी राखेको हो : प्रधानमन्त्री ओली

नीति तथा कार्यक्रममा 'मेरो सरकार' जानीबुझी राखेको हो : प्रधानमन्त्री ओली

२४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ जानीबुझी कन राखेको स्पष्ट पारे । “राष्टपतिज्यूले मेरो सरकार भन्नुभयो, दुनियाँभरको अभ्यास हो, पोहोर थिएन, केही अभ्यास मिलेको छैन ।   यो वर्ष मिल्यो, अर्को पटक धेरै कुरा मिलाइन्छ,” प्रधानमन्त्री…

कर्णाली सरकारबाट किसानले पाए भैंसी

कर्णाली सरकारबाट किसानले पाए भैंसी

२३ बैशाख । कर्णाली प्रदेश सरकारले व्यवसायिक किसानहरुलाई भैंसी वितरण गरेको छ । दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैंसी वितरण गरेको हो । मन्त्रालयले आज बराहताल गाउँपालिका १० ओदानतालका ४० कृषकलाई…

भ्रामक समाचार प्रति राष्ट्रिय सभा अध्यक्षको आपत्ति

२३ बैशाख । चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष शिर्षकमा नयाँ पत्रिका दैनिकमा मिति २०७५ वैशाख २२ गते प्रकाशित समचार र सो समचारलाई तोडमोड गरी अन्य अनलाइन तथा सामाजिक सञ्जालमा आएका समाचार प्रति राष्ट्रिय सभा अध्यक्षले…

गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप : प्रधानमन्त्री ओली

गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप : प्रधानमन्त्री ओली

२३ बैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीले गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको बताएका छन् । गणतन्त्र दिवश मुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवश बनाउनु पर्नेमा जोड दिए । “यस दिवशलाई…

भेरी बबई डाइभर्सन आयोजनाको विद्युत कर्णालीको अधिकार हो –पूर्व अर्थमन्त्री पाण्डे

भेरी बबई डाइभर्सन आयोजनाको विद्युत कर्णालीको अधिकार हो –पूर्व अर्थमन्त्री पाण्डे

११ वैशाख ।  पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भेरी बबई डाइभर्सन वहुउद्धेश्यीय आयोजना अन्तर्गत निर्माणाधिन ४८ मेगावाटको विद्युत आयोजना कर्णाली प्रदेशले पाउनुपर्ने बताएका छन् । ‘यो तपाईहरुको अधिकार हो’ सोमवार सुर्खेतमा संघीय संसद प्रतिनिधि सभाको अर्थसमितिले आयोजना गरेको पुर्व वजेट छलफल कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री…

आज लोकतन्त्र दिवस, गणतन्त्रमा पनि जनता निराश

आज लोकतन्त्र दिवस, गणतन्त्रमा पनि जनता निराश

११ वैशाख । हरेक वर्षको वैशाख ११ गते, लोकतन्त्र दिवस मनाउने गरिन्छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते संसद विघटन गरी शासन सत्ता आफ्नो हातमा लिएका थिए ।   यो कदमको विरोधमा २०६२/०६३ मा १९ दिने जनआन्दोलन तत्कालीन सात दलको…

बिहानै भूकम्पको धक्का, धादिङको नौबिसे केन्द्रविन्दु

११ वैशाख । बुधवार विहानै धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको छ ।   भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर…