महिलाका लागि विवाह कुनै बन्धन नभई प्रेम र समझदारीमा टिकेको सम्बन्ध भएमा र आवश्यक पर्दा यस्तो सम्बन्ध एकतर्फी रूपमा भंग गर्ने पूर्ण स्वतन्त्रता उसलाई प्राप्त भएमा मात्रै उसको यौन जीवनले उन्मुक्ति पाउनेछ। यसबारे चर्चा गरौं। विवाहबन्धन अहिले पनि विवाह महिलाका निम्ति धेरै हदसम्म…
किशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिंगीसँग यौन सम्पर्क राख्ने चाहना हुन्छ। तर, वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौन सम्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता हुँदैन। विवाहपूर्व यौन सम्पर्क राखेपछि तुलनात्मक रूपमा पुरुष यौनसाथीले धोका दिने गरेको हुनाले विशेषतः प्रेमिल…
उनले मलाई पहिलो भेटमै ‘तिमी फेमिनिस्ट हौ ?’ भनेर सोधे । मैंले पहिलो पटक कुनै नेताको अगाडि निर्धक्क ‘फेमिनिस्ट हुँ’ भनेको थिएँ । यो भन्दा अगाडि आफैलाई म फेमिनिस्ट हुँ कि होइन ? भन्ने प्रश्नले बारम्बार घोचिरहन्थ्यो । जेन्डर स्टडिज पढ्न थालेपछि म्यामले ‘तपाईंहरू…
२००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभिन्न चिराहरुमा विभाजित भएर पनि नेपाली जनताको विश्वास जित्न सफल रह्यो । यद्यपी विभाजनकै कारण कम्युनिष्ट आन्दोलन निर्णायक मोडमा भने पुग्न सकेको थिएन । देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु वामपन्थीहरलाई फुटाएर आफ्नो लुटको सत्ता जोगाउन सफल भएका थिए ।…
साझँको पाँच वजेको हुदो हो सायद । साढे ६ वजेको समाचार बुलेटिन तयार गर्नको विभिन्न अनलाईन पत्रिकाहरुमा उपयुक्त समाचार हेरिहेको थिए । त्यत्तिकैमा मैले हेरिहेको पत्रिकाको लेख शिर्षकमा गएर मेरो टक्क अढियो । लिंक खोले, मैले नै लेखेको अन्जलीको अक्षता विवाह शिर्षकमा छापिएको लेखको…
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवद्वारा २०७४ पुस २० गते लिखित कृष्ण पहाडीको चित्कार शिर्षकमा “बम पहाडीको ओछ्यानमुनी नै पड्काउने दिन नआउला भन्न सकिदैन” भन्ने धारणासहित म प्रति केन्द्रित ४ पृष्ठ लामो लेख र घृणा र विखण्डनको अभियानकर्ता डा. सि के राउतले…
२००७ सालमा नेपालमा आएको प्रजातन्त्रबारे एक वर्षसम्म कर्णालीवासी वेखबर रहे । राज्यबाट जनता कतिसम्म टाढा थिए भन्ने यो जिवन्त उदाहरण हो । संचारमा आएको अभुतपूर्व क्रान्तीले जनता र राज्यबीचको दुरीलाई हदैसम्म छोट्याइदियो । अब आउने पुस्ताले यस्ता खबर सुनिरहन पर्नेछैन । मुलुक २००७…
अक्सर सबैसँग न्यानो र फुर्तिलो रुपमा सार्वजनिक स्थलहरुमा प्रस्तुत हुने कीर्तिनिधि बिष्टजीलाई केही वर्षअघि एकाबिहानै आफ्नो घरबाहिर पाउँदा आश्चर्य र खुशी लाग्यो । ‘मर्निङ वाक’मा नियमित निस्कने बिष्टजी आफ्ना सहयोगी, मित्र र सामाजिक सञ्जालका व्यक्तिहरुको घरमा पनि फाट्टफुट्ट पस्नुहुँदो रहेछ, बाटो पर्दा ।…
एक आफन्त बहिनीले कुरैकुरामा भनिन्, ‘घरमा पाहुना आएको दिन मेरा बुढा मलाई चिया पकाएर खुवाउन दिन अप्ठेरो मान्छन्।’ मैले ठट्टयौलो शैलीमा भनें, ‘किन पाहुना आएको दिन तिम्रो घरमा ग्यास सकिन्छ र ?’ जवाफमा उनले हाँसेरै भनिन्, ‘पाहुना आएकै दिन ग्यास सकिने पनि हुन्छ त…
अध्यक्ष, राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपाल राज्यका विभिन्न निकायमा राउटेको पहुँच कस्तो छ ? जंगली राउटे जो घुमन्ते रुपमा छन् यीनिहरु आजभोली केही मात्रामा सामाजिक र व्यवहारिक भएकाछन् । जस्तै जीउमा कपडा लगाउने, घर वरपर सफा…