तस्बिर एजेन्सी ८ असार । अफ्गानिस्तानको हेलमन्द प्रान्तस्थित एक बैंक बाहिर कार बम विष्फोट हुँदा २० जनाको मृत्यु भएको छ । दर्जनौं घाईते भएका छन् । विष्फोटलगत्तै बैंकभित्र छिरेका केही हतियारधारी र सुरक्षाफौजबीच अहिले भीडन्त भइरहेको स्थानीय…
बेलायतको पश्चिमी लण्डनको ल्याटिमेर रोडस्थित २४ तल्ले आवासिय भवनमा भीषण आगलागी भएको छ । भवनभित्र सयौं मानिस थुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी शुरु भएको थियो…
तस्विर विविसी सेरोफेरो१७ जेठ काठमाडौं । अफगानिस्तानको काबुलमा भएको बम विस्फोटनमा परी पाँच नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी आतंककारी कार बम हमलाको निन्दा गर्दे दोषिहरुलाइ कारवाहीको माग गरिएको छ । साथै मृत…
२४ बैशाख– भारतको जम्मु कश्मिरमा सुरक्षाकर्मी र आतंकवादीबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको छ । कुलगाम जिल्लाको मीरबजारमा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी गरिएको आक्रमणमा एक सुरक्षाकर्मी र एक आतंकवादी सहित चार जनाको मृत्यु भएको भारतिय संचारमाध्यमले जनाएका छन् । …
आजभन्दा ठिक छ वर्ष अगाडी पाकिस्तानमा लुकिरहेका ओसामा विन लादेनलको हत्या गएिको थियो । २ मे का दिन व्हाईट हाउसमा अमेरीकी राष्ट्रपति बाराक ओबामाका खास–खास मानिसहरुको उपस्थिति शुरु भै सकेको थियो । राष्ट्रिय सुरक्षा टिमले व्हाईट हाउसमै एउटा सञ्चार केन्द्रको स्थापना गर्यो । अफगानिस्तानको…