Birendranagar Municipality

विश्व

मुम्बई हमलाका मुख्य आरोपीलाई जन्मकैद

सेरोफेरो२२ भदौ । भारतको मुम्बईमा २४ वर्षअघि भएको शृङखलाबद्ध बम बिष्फोटका अभियुक्तलाई बिशेष टाडा अदालतले दोषी ठहर गरेको छ । अदालतले घटनाका मुख्य अभियुक्त अण्डरवर्ल्ड डन अबू सलेमसहित दुई जनालाई जन्मकैद र अन्य दुईलाई फाँसीको सजाय सुनाएको छ । अभियुक्तहरु ताहिर मर्चेन्ट…

पत्रकार गौरी लंकेशको गोलि हानि हत्या

पत्रकार गौरी लंकेशको गोलि हानि हत्या

२१ भदौ । भारतको पश्चिमी कर्नाटक राज्यस्थित बंङ्लोरमा स्थानिय लंकेश पत्रिकाकी वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ । ५५ वर्षिय गौरी दक्षिणपन्थी आलोचकको रुपमा प्राय चर्चामा रहने गरेकी थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार हिजो साँझ अफिसबाट घर फर्कदै गर्दा बेंगलुरू…

गुर्मित राम रहिमलाई २० वर्ष जेल, ३० लाख जरिवाना

गुर्मित राम रहिमलाई २० वर्ष जेल, ३० लाख जरिवाना

सेरोफेरो१३ भदौ । बलात्कारको मुद्दामा दोषी ठहर भएका देरा सच्चा सौदाका प्रमुख गुर्मित राम रहिम सिंहलाई २० वर्ष जेल सजाय हुने भएको छ। दुई महिलालाई बलात्कार गरेको ठहर गर्दै हरियाणाको पञ्चकुलास्थित भारतको केन्द्रीय जाँच ब्युरोको अदालतले उनलाई १०/१० वर्ष जेल र १५/१५ लाख…

धर्मगुरु राम रहीम बलात्कार मुद्दामा दोषी ठहर

धर्मगुरु राम रहीम बलात्कार मुद्दामा दोषी ठहर

सेरोफेरो९ भदौ । भारतका चर्चित धर्मगुरु गुरमीत राम रहीमलाई बलात्कारको मुद्दामा अदालतले दोषी ठहर गरेको छ । फैसलालगत्तै भड्किएको हिंसाका कारण पञ्जाब र हरियाणा राज्यमा ११ जनाको मृत्यु भएको छ । पंचकुलाको विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । उनलाई हिरासतमा…

राजनीतिक भेट गर्दै चिनियाँ उपप्रधानमन्त्री

सेरोफेरो३१ साउन । नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोलीले राजनीतिक भेटघाट शुरु गरेको छ । वाङले मंगलबार बिहान १० बजे उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजय गच्छदारसंग पहिलो औपचारिक भेट गरेका छन् ।  …

पाकिस्तानको प्रधानमन्त्रीमा अब्बासी

पाकिस्तानको प्रधानमन्त्रीमा अब्बासी

सेराेफेराे १८ साउन । पाकिस्तानी संसद्ले पूर्व पेट्रोलियम मन्त्री साहिद खकान अब्बासीलाई प्रधानमन्त्रीमा चयन गरेको छ। गत शुक्रबार नवाज सरिफले राजीनामा दिएपछि रिक्त पदमा उनी निर्वाचित भएका हुन्। सम्पत्तिसम्बन्धी मुद्दामा अदालतले अयोग्य ठहर गरेलगत्तै सरिफले राजीनामा दिएका थिए।  अब्बासी २ सय २१ सांसदको समर्थनमा…

प्रधानमन्त्री सरिफ अयोग्य

प्रधानमन्त्री सरिफ अयोग्य

सेरोफेरो१३ साउन । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई सर्बोच्च अदालतले अयोग्य ठहर गरेको छ । पानामा पेपर्स मुद्दामा फैसला गर्दै उनलाई सार्वजनिक पदमा रहन अयोग्य ठहर गरेको हो । विदेशमा कालो धन जम्मा गरेको अाराेपमा उनलाई दोषी ठहर गरिएको हो । सर्वोच्च अदालतका…

भारतका १४ औं राष्ट्रपतिमा रामनाथ कोविन्द

भारतका १४ औं राष्ट्रपतिमा रामनाथ कोविन्द

सेराफेरो५ साउन । भारतको १४ औं राष्ट्रपतिमा भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका उमेदवार कोविन्दले ६५ दशमलव ३५ प्रतिशत मत प्राप्त गरी बिहिबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मिरा कुमारले ३४ दशमलव ३५…

पाकिस्तानमा तेल ट्याङ्करमा आगलागी, सयौ सर्वसाधरणले ज्यान गुमाए

पाकिस्तानमा तेल ट्याङ्करमा आगलागी, सयौ सर्वसाधरणले ज्यान गुमाए

तस्विर एजेन्सी एजेन्सीः पाकिस्तानको पञ्जाव प्रान्तको बहलपुर इलाकामा एक तेल बाहक ट्याङ्करमा आगालागी हुँदा कम्तिमा १०० भन्दा बढीको मृत्यु भएको छ । घटनामा एक सय भन्दा धेरै घाइते भएका छन् । ३३ टन तेल बोकेको ट्याङकरमा आगलागी भएको जिओ टि.भी…

चीनको सिचुवानमा भिषण पहिरो

चीनको सिचुवानमा भिषण पहिरो

सेरोफेरो १० असार, सुर्खेत । चीनको सिचुवान प्रान्तको अवा हित सिन्मो गाउँमा भिषण पहिरो गएको छ । उक्त पहिरोमा परी १२० भन्दा बढि पुरिएका छन् ।   सिन्ह्वाका अनुसार पहिरोले ६२ घर बगाएको छ भने करिब दुइ किलोमिटर नदी थुनिएको र बाटो समेत अवरुद्ध…