२९ मंसिर । छिमेकी मुलुक भारतले नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकोमा स्वागत गर्दै बधाई समेत दिएको छ। तर निर्वाचनमा वाम गठबन्धनले पाएको स्पष्ट बहुमतबारे नबोलेको भारतले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित नयाँ सरकारसँग सहकार्य गर्न इच्छा जनाएको छ। ‘भारतको सदियौं देखिको मित्रवत…
तस्बिर ः एएफपी ६ मंसीर । जिम्बावेमा झन्डै चार दशक शासन गरेका राष्ट्रपति रोबर्ट मुगावेले मंगलबार राती राजीनामा दिएका छन् । पत्नी ग्रेस मुगावेलाई उत्तराधिकारी बनाउन खोज्दा विवाद उत्पन्न भएपछि उनी सत्ता छाड्न बाध्य भएका हुन् । सत्तारुढ…
अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा अन्धाधुन्द गोली प्रहार हुँदा २७ जनाको मृत्यु भएको छ । गोली लागेर केही घाइते भएका छन् । आइतबार सन्डरल्याण्ड स्प्रिङ्सका विलसन काउन्टी इलाकामा फस्ट वाप्टिस्ट चर्चमा प्रार्थना सभा भइरहेको बेला बन्दुकधारीले गोली चलाएको हो । स्थानीय मिडियाका अनुसार…
सेरोफेरो७ कार्तिक । चिनियाँ कम्युनिष्ट पार्टीको जारी सम्मेलनले राष्ट्रपति सि जिनपिङको विचारलाई विधानमै ‘सि जिनपिङ वाद’ का रूपमा ग्रहण गर्ने भएको छ। यसले चिनियाँ कम्युनिष्ट पार्टीमाथि राष्ट्रपति सीको पकडलाई संविधानमै संस्थागत गरिदिएको छ। …
सेराेफेराे ३१ असाेज । संयुक्त राष्ट्रसंघकोे ७२औं महासभाले मानव अधिकार परिषदमा नेपाललाई पनि निर्वाचित गरेको छ । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषदमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । एशिया–प्रशान्त क्षेत्रको चार खाली सदस्यमा भएको…
सेराेफेराे २८ असाेज । गैर अावासीय नेपाली संघ (एनअारएनए) काे अाठाैं सम्मेलन काठमाडाैंमा शुरू भएकाे छ । शनिबारदेखि चार दिनसम्म चल्ने उक्त सम्मेलनकाे राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । सम्मेलनले भावी नेतृत्व चयन गर्नुका साथै संगठनकाे भावी स्वरूप निर्धारण गर्ने अध्यक्ष शेष घलेले…
सेरोफेरो२६ असोज । मेक्सिकोको एक कारागारमा रहेका कैदीहरु बीचको विवादले झडपको रुप लिँदा १३ जनाको मृत्यु भएको छ । झडपमा परी ४८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटना स्थल अहिले प्रहरीले नियन्त्रणमा छ । नुएभो लेओन राज्यमा रहेको काडेरेता…
सेरोफेरो२० असोज । आणविक हतियार हटाउने अन्तर्राष्ट्रिय अभियानलाई यस बर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । सो अभियानको अथक प्रयासपछि आणविक हतियारमा प्रतिबन्ध लगाउने सन्धी निर्माणमा सफलता मिलेकाले नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । नोबेल कमिटिका अध्यक्ष…
सेरोफेरो १० असोज । जर्मन चान्सलरको निर्वाचनमा एन्जेला मर्केल पुनः निर्वाचित भएकी छन् । उनी चौथो पटक उक्त पदमा निर्वाचित भएकी हुन्। तर उनको कन्जरभेटिभ दल नेतृत्वको गठबन्धन सिडियु सिएसयुले भने इतिहासमा सबैभन्दा ठूलो हार व्यहोरेको छ । गठबन्धनले जम्मा ३३ प्रतिशत मत…
भारतको महाराजगञ्ज जिल्लाको पुरन्दपुर क्षेत्र अन्तर्गत देवपुरमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । भारतको लद्दाकमा कार्यरत नेपालीहरु घर फर्किने क्रममा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा ७ नेपाली र गाडी चालक एक भारतीय नागरिकको मृत्यु भएको हो । मृतकमध्ये दुई…