Birendranagar Municipality

विश्व

यूरोपेली संघबाट बेलायत औपचारिक रुपमा अलग

यूरोपेली संघबाट बेलायत औपचारिक रुपमा अलग

१८ माघ । बेलायत, यूरोपेली संघ (इयु)बाट औपचारिक रुपमा बाहिरिएको छ । शनिबार बिहानदेखि इयुसँगको ४७ वर्ष लामो आवद्धता बेलायतले तोडेको हो ।   प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देश जारी गर्दै अब नयाँ बिहानी आउने बताएका छन् । उनले भनेका छन् ‘ धेरै मानिसहरुका लागि…

कडा कदम चाल्दै फेसबुकः सत्यता नभएका पोष्ट गरे तुरुन्तै ब्लक गर्ने

कडा कदम चाल्दै फेसबुकः सत्यता नभएका पोष्ट गरे तुरुन्तै ब्लक गर्ने

 २९ भदौ । तपाई फेसबुक चलाउनु हुन्छ, दिनहुँ अनेक पोस्ट गर्नु हुन्छ, गर्नुस केहि आपत्ति छैन । तर अब यसमा तपाईले अलिक विचार र होस पुर्याउनु पर्ने हुन्छ ।   फेसबुकमा जथाभावी पोस्ट गर्न र कमेन्ट गर्न बन्देज लाग्न गइरहेको छ। फेसबुक व्यवस्थानले पोस्ट गरिने…

कस्मिर घटनाले हामीलाई आणविक युद्धमा पुर्‍याउँछ

कस्मिर घटनाले हामीलाई आणविक युद्धमा पुर्‍याउँछ

कस्मिरमा भारतीयहरू आफ्नो विचाराधाराअनुसार काम गरे।   उनीहरूले आफ्नो मुलुकको संविधानको विरोधमा गए। आफ्नो सर्वोच्च अदालत र कस्मिरको उच्च अदालतको आदेशविरूद्ध गए।   उनीहरू संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका १७ संकल्प प्रस्तावविरूद्ध गए। राष्ट्रसंघको महासभाको संकल्पको विरोधमा गए। सिमला सम्झौताको विरोधमा गए।   कस्मिरको…

बाबुछोरीको संसार ‘हल्लाउने’ तस्बिरको कथा

बाबुछोरीको संसार ‘हल्लाउने’ तस्बिरको कथा

१२ असार । रियो ग्रान्डी नदीले दक्षिण-पश्चिम अमेरिका र मेक्सिकोको सीमा छुट्याउँछ। रियो ग्रान्डीदेखि नजिकै छ, मेक्सिकोको माटामोरोस सहर।   जुलिया ले डक त्यही सहरबाट मेक्सिकोको  ला जर्नाडा पत्रिकामा रिपोर्टिङ गर्छिन्।   जुलियाले खिचेको एक तस्बिरले अहिले लाखौंको मुटु हल्लाइरहेको छ। नदीमा तैरिरहेका मृत बाबुछोरीको…

मुम्बई आईपीएल क्रिकेटको फाइनलमा प्रवेश

मुम्बई आईपीएल क्रिकेटको फाइनलमा प्रवेश

२५ वैशाख। मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।   मंगलबार राति भएको खेलमा मुम्बईले डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । १३२ रनको सामान्य चुनौती पछ्याउँदै…

भारतीय जनता पार्टीको वेबसाइट ह्याक

भारतीय जनता पार्टीको वेबसाइट ह्याक

२१ फागुन । भारतको सत्ताधारी दल भारतीय जनता पार्टीको वेबसाइट मंगलबार बिहान ह्याक भएको छ । सामाजिक सञ्जालमा लतगातार यस बारेमा रिर्पाेट भइरहेको छ । भारतीय जनता पार्टीको वेबसाइट  बिजेपीडटओरजी  खोल्दा अहिले पनि साइट डाउन छ ।   ट्वीटरमा राखिएको केही स्क्रीनसटका…

मोदीले अरूणाचलमा विमानस्थल शिलान्यास गरेपछि चीन-भारत विवाद बढ्यो

मोदीले अरूणाचलमा विमानस्थल शिलान्यास गरेपछि चीन-भारत विवाद बढ्यो

२७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अरूणाचलमा नयाँ विमानस्थलको शिलान्यास गरेपछि चीन र भारतबीच विवाद बढेको छ।   आगामी लोकसभा चुनावका लागि मोदी अहिले देश दौडाहामा छन्। २ दिने भ्रमणका लागि अरूणाचल पुगेका मोदीले शनिबार होलोंगी विमानस्थलको शिलान्यास गरेका थिए।   मोदीको…

एप्पलले फेसबुकलाई देखाइदियो आफ्नो तागत!

एप्पलले फेसबुकलाई देखाइदियो आफ्नो तागत!

२२ माघ । फेसबुकका कर्मचारीहरूले बुधबार बिहान आफ्ना नियमित काम गर्न पाएनन्। उनीहरूको आइफोनमा क्यालेन्डरले काम गरिरहेको थिएन। साथीहरू कता छन् भनेर खोज्न सकिरहेका थिएनन्। पुग्नु पर्ने ठाउँका नक्साहरू बन्द थिए। कर्मचारीका निम्ति फेसबुकले व्यवस्थापन गरेको बस आगमन समय तालिका पनि देखिएन।   एकाएक फेसबुकका…

जब अमेरिकी पूर्वराष्ट्रपति ओबामा पोको बोकेर अस्पताल पुगे..

जब अमेरिकी पूर्वराष्ट्रपति ओबामा पोको बोकेर अस्पताल पुगे..

५ पुस । नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको रवाफ थेगिनसक्नुको छ । सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै हो । यही कारण नेपालका भीआईपीहरु सर्वसाधारणका नजरमा आलोच्य छन् ।   तर, विदेश, त्यसमा पनि शक्तिराष्ट्र अमेरिकाको…

चीन-अमेरिका प्रतिष्पर्धाको तरबार व्यक्तिको गर्दनमा

२७ मंसिर । भविष्यको प्रभुत्वका लागि प्रतिस्पर्धा गरिरहेका दुई आर्थिक महाशक्ति अमेरिका र चीनबीचको तनावले पछिल्लो साता नयाँ मोड लिएको छ।   चिनियाँ टेलिकम कम्पनी हुवावेकी चिफ फाइनान्स अफिसर सब्रिना मेङ लान्जाओलाई अमेरिकाको अनुरोधमा क्यानडाले भ्यानकुभरबाट गिरफ्तार गरेको छ। यो गिरफ्तारीसँगै दुई मुलुकबीचको तनाव…