७ जेठ, काठमाडौं । सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूभाग समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उक्त नक्सा सार्वजनिक गरेकी हुन् । आजैदेखि नेपालका सबै कार्यालयहरुमा नयाँ नक्साको प्रयोग सुरु…
५ जेठ । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उप विजेता बनेका छन् । अमेरिकन आइडल भने जस्ट साम बनेकी छिन्। दिवेशले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन्। पाँच…
३ जेठ । विश्वभर आज सम्म ४३ लाख ४७ हजार ९ सय ३५ जनालाई कोरोना संक्रमण भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल संक्रमित मध्ये २ लाख ९७ हजार २ सय ४१ जनाको मृत्यु भएको छ । चिनको वुहान शहरबाट शुरु भएको कोभिड…
३१ बैशाख, काठमाडौं । लिम्पियाधुरा सीमा विवाद समाधानका लागि भारत र चीनसंग तत्काल उच्चस्तरीय वार्ता गर्न विपक्षी दलहरुले सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेता डा.…
३० बैशाख । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सोमबार मात्र ४ हजार २ सय १३ जना थप भएको छ भने कुल संक्रमितको संख्या ६७ हजार १ सय ५२ छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कोभिड–१९ बाट २ हजार…
२८ बैशाख, काठमाडौं । नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन् । लण्डन प्रहरीले उनको खोजीका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ । बुधबार बिहान करिब साढे १० बजे दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजी…
फाइल तस्बिर भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले किचेपछि १५ जना मजदुरको मृत्यु भएको छ । घटनास्थलमै १५ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते ५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनीहरु सबै रेलको पटरी नजिकै सुतिरहेका अवस्थामा रेलले किचेको…
२४ बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट विश्वभर साढे २ लाख भन्दा बढी मानिसको ज्यान गएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विश्वभर २ लाख ५७ हजार २ सय ८८ जनाको मृत्यु भैसकेको छ । गत डिसेम्बरमा चीनको…
९ बैशाख । राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीको अमेरिका प्रवेश अस्थायी रुपमा रोक्ने बताएका छन् । ट्रम्पले सोमबार ट्वीटमार्फत कोरोना भाइरसविरुद्धको अभियानका लागि आप्रवासीको प्रवेश अल्पकालका लागि रोक्ने तयारी गरेको जानकारी दिएका हुन् । यसबारे उनले सोमबारको ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको…
३० चैत । अमेरिकाको न्यूयोर्क सिटीको हार्ट आइल्याण्डको पहिचान ‘सामूहिक चिहान’ का रुपमा रहँदै आएको छ विगत डेढ सय वर्षदेखि । सन् १८०० को मध्यदेखि हार्ट आइल्याण्डको पोटर्स फिल्डमा विभिन्न महामारीका बेला निधन भएकाहरुको सामूहिक चिहान बनाइयो। यसरी हार्ट आइल्याण्डमा पुरिनेमा अधिकांश आफन्तको…