Birendranagar Municipality

विश्व

प्रतिबन्ध खुकुलो पार्न हतार नगरौँ, संक्रमणको भयानक पुनरावृत्ति हुन सक्छ : डब्लुएचओ

प्रतिबन्ध खुकुलो पार्न हतार नगरौँ, संक्रमणको भयानक पुनरावृत्ति हुन सक्छ : डब्लुएचओ

२९ चैत । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउनसहितका उपाहरुहरु चाँडै नै अन्त्य गर्दा संक्रमणको पुनरावृत्ति हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ ।   डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा देशहरु सचेत बन्नु…

चिडियाखानामा मान्छे नआएपछि दस वर्षमा पहिलोपटक पान्डाले गरे सम्भोग

चिडियाखानामा मान्छे नआएपछि दस वर्षमा पहिलोपटक पान्डाले गरे सम्भोग

तस्बिर: हङकङ ओसन पार्क २६ चैत । यिङ–यिङ र ले–ले बीच सम्भोग नभएको लगभग दस वर्ष नाघेको थियो।   आफ्नो प्राकृतिक बासस्थानबाट टाढिएपछि मनमा संसर्गको हरक नै आउन छाडेको हो कि! वा, यो पनि हुनसक्छ, मनमा हरक जागे पनि दिनरात पछ्याइरहने सयौं…

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन आइसियूमा, स्वास्थ्य अवस्था स्थिर

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन आइसियूमा, स्वास्थ्य अवस्था स्थिर

२६ चैत । कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रो रात पनि सघन उपचार कक्ष (आइसियू) मा बिताएका छन् ।   कोरोना भाइरसका लक्षणहरु थप सघन बन्दै गएको र स्वास्थ्य अवस्था गम्भीर देखिएपछि प्रधानमन्त्री जोन्सनलाई सोमबार बेलुका आइसियूमा सारिएको थियो ।  …

७६ दिनको लकडाउनपछि वुहानको जनजीवन सामान्य

७६ दिनको लकडाउनपछि वुहानको जनजीवन सामान्य

२६ चैत । कोरोना भाइरसको उद्गम चीनको वुहान शहर ७६ दिनको लकडाउनपछि सामान्य जनजीवनमा फर्किन थालेको छ ।   गत डिसेम्वरमा वुहानबाट फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणले विश्वभर ८२ हजार भन्दा बढीको ज्यान लिएको छ । यद्धपी पछिल्ला दिनमा चीन तथा वुहानमा कोरोना भाइरसको संक्रमण…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मास्क लगाउन मानेनन्

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मास्क लगाउन मानेनन्

२२ चैत्र । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना संक्रमणको समयमा मास्क लगाउन अस्विकार गर्नुभएको छ । अमेरिकी स्वास्थ्य निकायले मास्क लगाउन दिएको सुझाव आफूले पालना नगर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताउनु भएको छ ।   ट्रम्पले ओभल अफिस भनिने आफ्नो कार्यकक्षमा मास्क लगाएर बसेर…

यस्तो पनि हुँदो रैछ कोरोनामा!

यस्तो पनि हुँदो रैछ कोरोनामा!

'तिमीलाई कस्तो छ प्रिय?' मैले बैठक कोठाबाट मेरो श्रीमानलाई फोन गरेँ।   म केही दिनदेखि यही बैठकमा सुतिरहेकी छु। भुइँमा फोमवाला स्लिपिङ ब्याग ओछ्याउँछु र त्यसमाथि दुइटा पातला ब्ल्याङ्केट खप्ट्याएर निदाउने कोशिस गर्छु। यो स्लिपिङ ब्याग मेरी छोरीको हो। उसले क्याम्प जाँदा लैजाने गर्थी।…

तिक्तता छोडेर अमेरिका-चीनले सँगसँगै काम गर्ने

तिक्तता छोडेर अमेरिका-चीनले सँगसँगै काम गर्ने

१४ चैत । कोरोना भाइरसको संक्रमणमा परेका संसारका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोनमा कुराकानी भएको छ। सीसँगको टेलिफोन कुराकानीबारे ट्वीटरमा जानकारी दिँदै राष्ट्रपति ट्रम्पले कोरोनाबारे विस्तृतमा कुराकानी भएको बताएका छन्।   चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले बिहीबार भएको जी-२० मुलुकहरूको भिडिओ कन्फरेन्सपछि अमेरिकी…

जसले १ सय ७३ वर्ष पहिले मान्छेलाई हात धुन सिकाए

जसले १ सय ७३ वर्ष पहिले मान्छेलाई हात धुन सिकाए

१२ चैत । कोरोना भाइरस संक्रमणबाट बच्ने दुइटा उपाय छन्— कसैसँग हेलमेल नराखी घरभित्रै बस्ने र पटक–पटक साबुनपानीले हात धुने।   अब प्रश्न उठ्छ, साबुनपानीले हात धुँदा भाइरस संक्रमणबाट बच्न सकिन्छ भनेर पत्ता लगाउने व्यक्ति को हो?   तपाईंहरू गुगल चलाउनुहुन्छ भने याद गर्नुभएको…

चीनमा कोरोनाको नयाँ संक्रमण १० भन्दा तल

चीनमा कोरोनाको नयाँ संक्रमण १० भन्दा तल

बिहिबारदेखि बन्द गर्न लागिएको वुहानको एक आपतकालीन अस्पतालमा आराम गर्दै डाक्टर। तस्बिर: पिपुल्स डेली।   २९ फागुन । चीनमा कोरोना भाइरसबाट नयाँ संक्रमण हुनेहरूको संख्या  १० भन्दा तल झरेको छ।   बुधबार वुहान सहरमा ८ जनामात्र नयाँ संक्रमित भेटिएका छन् भने अन्य प्रान्तका  ७…

नेपालसहित १४ देशका यात्रुलाई कतारले लगायो प्रतिबन्ध

नेपालसहित १४ देशका यात्रुलाई कतारले लगायो प्रतिबन्ध

२६ फागुन । कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ।   कतारले चीन, इजिप्ट,भतरत,इराक,इरान,लेवनान,बांगलादेश,नेपाल,पाकिस्तान,फिलिपिन्स,दक्षिण कोरिया,श्रीलंका,सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो।   कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ।   कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना…