Birendranagar Municipality

विश्व

भारतको विधान सभा चुनावमा मोदीलाई ठूलो धक्का

भारतको विधान सभा चुनावमा मोदीलाई ठूलो धक्का

२५ मंसिर । मंगलबार पाँच भारतीय राज्यको मतगणना शुरू भएपछि पञ्जाब राज्यका मन्त्री तथा भारतीय राष्ट्रिय कंग्रेसका नेता, पूर्व क्रिकेटर नवोजितसिंह सिद्दुले ट्वीट गरे- नराम्रा दिन जानेवाला छन्, राहुल गान्धी आउनेवाला छन्।   यो ट्वीट अघिल्लो चुनावमा सत्तारूढ भारतीय जनता पार्टीले लगाएको चुनावी नाराको ‘काउन्टर'…

मेक्सीकोकी भनिसा मिस वर्ल्ड २०१८

मेक्सीकोकी भनिसा मिस वर्ल्ड २०१८

२२ मंसिर । मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ । सुन्दरी भनिसा पोन्सले उक्त उपाधि जितेकी हुन् ।   मिस वर्ल्ड २०१७ मानुषी चिल्लरले उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी छन् । भनिसा पेसाले मोडल हुन् ।   चीनको सान्यमा जारी प्रतियोगितामा २६ वर्षिया…

ट्रम्पका प्रशंसक बोल्सोनारो ब्राजिलका राष्ट्रपति

ट्रम्पका प्रशंसक बोल्सोनारो ब्राजिलका राष्ट्रपति

१२ कात्तिक ।  दक्षिण अमेरिकाको शक्तिशाली मुलुक ब्राजिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशसंक दक्षिणपन्थी उम्मेदवार जैर बोल्सोनारो राष्ट्रपति निर्वाचित भएका छन्।   विश्वको चौथो ठूलो प्रजातान्त्रिक मुलुकमा आइतबार भएको चुनावमा ६३ वर्षीय बोल्सोनारोले ५५.२ प्रतिशत मत पाए भने उनका प्रतिष्पर्धी समाजवादी उम्मेद्वार फर्नान्डो हडाडले  ४४.८…

श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्ष प्रधानमन्त्रीमा नियुक्त

श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्ष प्रधानमन्त्रीमा नियुक्त

१० कात्तिक । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।   यसअघि प्रधानमन्त्री पदमा रानिल विक्रमासिंघे थिए । श्रीलंकाको नाटकीय घटनाक्रमबाट संवैधानिक संकट सिर्जना भएको बीबीसीले लेखेको छ । विक्रमसिंघेले संसदमा आफ्नो…

विश्वकै लामो सामुद्रिक पुलको उद्घाटन

विश्वकै लामो सामुद्रिक पुलको उद्घाटन

७ कार्तिक । चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वकै लामो सामुद्रिक पुल (मेगा ब्रिज) को उद्घाटन गरेका छन्  । ५५ किलोमिटर लामो पुलले हङकङ, मकाउ र चीन जोड्नेछ  ।   २० अर्ब डलरको लगानीमा ९ वर्ष लगाएर बनाइएको यो पुल बुधबारदेखि खुल्ला हुनेछ । यसले हङकङ, चीन र…

पत्रकार खाशोग्गीको ‘हत्या’पछि साउदी–अमेरिका सम्बन्धमा दरार

पत्रकार खाशोग्गीको ‘हत्या’पछि साउदी–अमेरिका सम्बन्धमा दरार

२७ असोज । डेढ वर्षअघि कतारमाथि नाकाबन्दी लगाउन एकठाउँमा उभिएका साउदी अरेबिया र संयुक्त राज्य अमेरिकाको सम्बन्ध एकाएक चिसो पलाएको छ।   साउदी अरेबियाका पत्रकार टर्कीबाट बेपत्ता भएपछि अमेरिकासँगको सम्बन्ध गम्भीर मोडतर्फ धकेलिएको हो।   के हो घटना? साउदी अरेबियाका पत्रकार तथा सरकारका आलोचक…

नोबल शान्ति पुरस्कार विजेताको कथा : बन्धक बनाएर तीन महिना सामूहिक बलात्कार

नोबल शान्ति पुरस्कार विजेताको कथा : बन्धक बनाएर तीन महिना सामूहिक बलात्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोकी महिला रोग विशेषज्ञ डेनिस मुकवेगे र महिला अधिकारकर्मी नदिया मुरादलाई दिइएलगत्तै उनीहरुका बारेमा विश्वव्यापी चासो बढेको छ । दुईमध्ये २५ वर्षीया नादियाको कथा दर्दनाक छ ।   नादिया बलात्कार पीडित हुन्, जो अहिले बलत्कारविरोधी अभियन्ता बनेकी छन् ।…

प्रचण्ड मोदी भेटः सगरमाथाको पानी 'मिनरल वाटर' बनाउनेबारे छलफल

प्रचण्ड मोदी भेटः सगरमाथाको पानी 'मिनरल वाटर' बनाउनेबारे छलफल

तस्बिर : गुगल २३ भदौ । भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।   भेटमा पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणका क्रममा भएका सहमति, दुई…

अनुशासित बन भन्दा निरंकुशता आयो भन्छन्: मोदी

अनुशासित बन भन्दा निरंकुशता आयो भन्छन्: मोदी

१८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय सरकारले अनुशासित बन भन्दा त्यसलाई निरंकुशता भन्ने गरिएको बताएका छन्।   आइतबार उपराष्ट्रपति तथा राज्य सभाका अध्यक्ष वैयन्का नायडुको पुस्तक सार्वजनिक समारोहमा बोल्दै मोदीले भारतमा अहिले अनुशासनलाई सजिलै अलोकतान्त्रिक भन्ने अवस्था रहेको बताए।   ‘यदि कसैले…

पाँच पास आवश्यक रहेको ६२ पदमा चार हजार उमेदवार पिएचडीधारी

पाँच पास आवश्यक रहेको ६२ पदमा चार हजार उमेदवार पिएचडीधारी

भदौ १६ । भारतको उत्तर प्रदेशमा पछिल्लो समय पिएचडी अर्थात विद्यावारिधी गरेकाहरुले पनि 'पिउन' पदका लागि आवेदन दिएको खुलेको छ । कक्षा पाँच पास गरेको शैक्षिक योग्यता भए पुग्ने पदका लागि पिएचडी तथा स्नातकोत्तर गरेकाहरुले पनि आवेदन दिएको खुलेको हो ।   उत्तर प्रदेशमा प्रहरीको…