२५ साउन । यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा कम्तीमा २९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेका बालबालिका चढेकाे बसमाथि उत्तरी सादा प्रदेशको दयान शहरमा आक्रमण भएको जनाएको छ ।…
१९ साउन । उत्तर कोरियाले अझै पनि आणविक र क्षेप्यास्त्र कार्यक्रम सञ्चालन गरिरहेको राष्ट्रसंघ सुरक्षा परिषदको एक प्रतिवेदनले खुलासा गरेका छन् । प्रतिवदेनअनुसार प्योङयाङले अवैध रुपमा जहाजबाट जहाजमै तेल स्थानान्तरण गरिरहेको छ र आफूले बनाएका हतियारहरु अन्य देशलाई बेच्ने खोजेको छ । …
१६ साउन । मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा परेको छ । मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ । उडेको ५ मिनेटमै दुर्घटनामा परेको विमानका ८५ जना यात्रु घाइते भएको…
१२ साउन । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएपछि स्पेनिस क्लब रियल मड्रिड उनको ठाउँ लिने खेलाडीको खोजीमा छ । तर रियल मड्रिडका फ्यानले त्यसको विकल्प रोजेका छन् । स्पेनिस पत्रिका मार्काले ९ खेलाडीको विकल्प दिएर रोनाल्डोको ठाउँ लिने…
१० साउन । अनुसन्धानकर्ताले मंगल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण भेट्टाएका छन् । दक्षिणी ध्रुबको हिउँले भरिएको क्षेत्रमा तरल अवस्थामा रहेको पानीको ताल भएको प्रमण आफूहरुले फेला पारेको अनुसन्धानकर्ताले बताएका छन् । सतहमा हिउँ रहेको र त्यसको एक किलोमिटर तल पानी तरल अवस्था…
१० साउन । सिरियाको दक्षिण–पश्चिमी क्षेत्रमा लगातार भएका आत्मघाती बम आक्रमणमा कम्तिमा २१५ जनाको ज्यान गएको स्थानीय सरकारी अधिकारी तथा मानव अधिकारवादी समूहले बताएका छन् । बिद्रोही समूह इस्लामिक स्टेट, आइएसले एकपछि अर्को गर्दै गरेको बम आक्रमणमा ठूलो संख्यामा सर्वसाधारणको ज्यान…
९ साउन । पाकिस्तानमा चुनाव भइरहेका बेला एक मतदान केन्द्र नजिक बिस्फोट भएको छ । जसका कारण ३१ जनाको ज्यान गएको छ । क्वेटा प्रान्तमा भएको एक मतदान केन्द्र नजिक बिस्फोट भएको बिबिसीले उल्लेख गरेको छ । पूर्वी बाइपास नजिक नजिक रहेको मतदान केन्द्र…
५ साउन । भारतको संसदमा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव फेल भएको छ । शुक्रबार संसदमा ११ घण्टासम्म चलेको बहसपछि मोदी सरकारले आफ्नो बहुमत साबित गरेको छ । यसको अर्थ मोदी सरकार जोगिएको छ । सदनमा भएको मतदानमा विपक्षीले ल्याएको…
३ साउन । रसियामा सम्पन्न २१औं संस्करणको फिफा विश्वकप २०१८ मा फ्रान्स विश्व च्याम्पियन बनेको छ । एक महनासम्म रसियाका ११ सहरका १२ रंगशालामा भएको ६४ खेलमा केही विवाद र रमाइला पक्षको चर्चा अझै थामिएको छैन। यसमा जोडिएका भावना र ट्विस्ट एन्ड टर्न्सको पछिसम्म…
२ साउन । दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको छ । सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको हो । लडाइँमा प्रत्यक्ष उत्रन पाउने…