Birendranagar Municipality

विश्व

विश्वमा विस्थापित हुनेको संख्या ७ करोड : युएनएचसिआर

विश्वमा विस्थापित हुनेको संख्या ७ करोड : युएनएचसिआर

५ असार । विश्वमा सन् २०१७ को अन्त्यसँगै आफ्नो थातथलोबाट विस्थापित हुनेको संख्या ६ करोड ८५ लाख पुगेको संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोग, युएनएचसिआरले जनाएको छ ।   विस्थापित हुने तथा शरणार्थीको प्रवृत्तिका बारेमा युएनएचसिआरले गरेको नयाँ अध्ययन अनुसार युद्ध, हिंसा तथा…

ट्रम्प र किमको सुरक्षामा गोर्खा !

ट्रम्प र किमको सुरक्षामा गोर्खा !

२३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच अर्को साता सिङ्गापुरमा हुने ऐतिहासिक सम्मेलन क्षेत्रको सुरक्षा सिङ्गापुर प्रहरीमा कार्यरत गोर्खाहरूले सम्हाल्ने भएका छन् ।   जेठ २९ गतेका लागि तय भएको सम्मेलनमा सहभागी हुन आउँदा दुबै नेताले…

क्युबामा विमान दुर्घटना, सयभन्दा बढीको मृत्यु

क्युबामा विमान दुर्घटना, सयभन्दा बढीको मृत्यु

५ जेठ । क्युबामा विमान दुर्घटना हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ भने ३ जनाको जीवितै उद्धार गरिएको छ ।   होलुगुइनका लागि उडेको बोइङ ७३७-२०१ एयरलाइन्स हवानामा रहेको जोसे मार्ती अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार दुर्घटना भएको हो । विमान स्थानीय समयअनुसार अपराहृन…

उत्तर र दक्षिण कोरियाका नेताबीच ६ दशकपछि ऐतिहासिक भेटवार्ता

उत्तर र दक्षिण कोरियाका नेताबीच ६ दशकपछि ऐतिहासिक भेटवार्ता

१४ बैशाख । उत्तर कोरियाका नेता किम जोङ उन शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन्। उनलाई स्वागत गर्न दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सीमावर्ति गाउँ पुगेका थिए। सन् २००७ पछि पहिलो पटक उत्तर र दक्षिण कोरियाली नेताहरूको शिखर बैठक भएको हो।   सन्…

अमेरिकाद्वारा ९ हजार नेपालीलाई १ वर्षभित्र नेपाल फर्कन आग्रह

अमेरिकाद्वारा ९ हजार नेपालीलाई १ वर्षभित्र नेपाल फर्कन आग्रह

१४ बैशाख । अमेरिकाले नेपाली आप्रवासीलाई प्रदान गर्दै आएको अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्ट्याटस’ (टीपीएस) को सुविधालाई बिहिबार खारेज गरेको छ ।   ट्रम्प प्रशासनले सन् २०१९ को जुन २४ भित्र सम्बन्धित नेपाली आप्रवासीलाई वैधानिक हैसियतका अन्य विकल्प खोज्न वा…

के अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्ला ?

के अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्ला ?

१२ वैशाख । अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ ।   अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको द वासिङट्न पोष्टको अनलाइन संस्करणले जनाएको छ ।…

अमेरिकाद्वारा सिरियामा मिसाइल आक्रमण

अमेरिकाद्वारा सिरियामा मिसाइल आक्रमण

१ बैशाख । संयुक्त राज्य अमेरिकाले फ्रान्स र बेलायतको सहयोगमा सिरियामाथि मिसाइल आक्रमण सुरू गरेको छ। पूर्वी गुटामा गत साता गरिएको रासायनिक हमलाको प्रतिक्रिया स्वरूप हवाई आक्रमण शुरू गरेको अमेरिकाले जनाएको छ।   आक्रमणमा दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाजहरू आइरहेको अन्तर्राष्ट्रिय…

रुसको राष्ट्रपतिमा पुटिन पुनः निर्वाचित

रुसको राष्ट्रपतिमा पुटिन पुनः निर्वाचित

५ चैत । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ६ बर्षे कर्यकालका लागि पुनः निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा वर्तमान राष्ट्रपति पुटिन भारी मतान्तरले विजयी भएका हुन् ।   पुटिनले ७६ प्रतिशत भन्दा बढी मत पाएको रुसको केन्द्रीय निर्वाचन आयोगले जनाएको बिबिसीले उल्लेख गरेको…

विश्वविख्यात बैज्ञानिक स्टेफन हकिङको निधन

विश्वविख्यात बैज्ञानिक स्टेफन हकिङको निधन

तस्बिरः बिबिसी ३० फागुन । 'म मृत्युसंग डराउँदिन तर त्यसो भन्दैमा मलाई मर्न हतार भने भएको छैन । मर्नुअघि मैले गर्ने कामको लामो सूची छ ।' कुनै बेला यस्तो भनेका विश्वविख्यात बैज्ञानिक स्टेफन हकिङको ७६ बर्षमा निधन भएको छ । बेलायतको क्याम्ब्रिजस्थित निवासमा बुधबार बिहान…

जब राष्ट्रपति ट्रम्पले शिक्षकलाई बन्‍दुक बोक्‍न अनुमति दिए..

जब राष्ट्रपति ट्रम्पले शिक्षकलाई बन्‍दुक बोक्‍न अनुमति दिए..

१४ फागुन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गतहप्ता एउटा ट्वीट गरे र भने, ‘अब विद्यालयमा पढाउने शिक्षकले पनि बन्दुक बोक्न पाउने छन् र उनीहरुले आफू र आफ्ना विद्यार्थीहरुलाई पनि सुरक्षित बनाउन सक्नेछन्। कानूनले फ्लोरिडाका शिक्षकलाई बन्दुक बोक्न पाउने अनुमति दिनेछ र उनीहरु कक्षा कोठामा बन्दुकसहित…