१५ जेठ । ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७६७७ को बजेट बुधावार सार्वजनिक गरेको छ । संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका छन् । अर्थमन्त्री खतिवडाले चालुतर्फ ९ खर्ब ५७ अर्ब…
२ फागुन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवासीलाई सम्बोधन गरेका छन् । सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले सम्वोधन गरेका हुन् । सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमासम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा…
१५ माघ । कर्णाली प्रदेश समन्वय समितिको प्रथम वैठक सम्पन्न भएको छ । सोमबार र मंगलबार राजधानी वीरेन्द्रनगरमा सम्पन्न बैठकले ३१ बुँदे साझा प्रतिवद्धता जारी गरेको छ । साझा प्रतिबद्धता पत्र नेपालको संविधान र संघीयताको मर्म, भावना तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४…
१० माघ । कर्णाली प्रदेशको राजधानी घोषणा भएसंगै वीरेन्द्रनगर राम्रो बन्नुपर्नेमा त्यस्तो हुन सकेको छैन । नगर झन् कुरुप बन्दै गएको छ । सडकहरु भत्किएका छन् जहाँतहीं प्लाष्टिक थुप्रिएका छन् । ढल निकासको उपयुक्त व्यवस्था नहुँदा फोहर पानी सडकमा बग्छ । अव्यवस्थित घर…
६ माघ । लेकबेशी नगरपालीका ६ कल्याणका ललीत गाहा बैदेशिक रोजगारीमा जान थालेको धेरै भयो । उनी यसपटक पनि घर बिदामा आएका हुन् । १८ वर्षको उमेरदेखी साउदी जाने गरेका गाहालाई पुनः साउदी जानको लागि कागजी प्रक्रिया पु¥याउन काठमाण्डौं धाउनु भने यसपटक परेन । …
१७ मंसिर । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ । पार्टीका दुई अध्यक्षको राय लिएर महासचिव विष्णु पौडेलले केही नाम थपघट गरेर अन्तिम नामावली सोमबार प्रकाशित गरेका हुन् । नयाँ निर्माण गरिएका कमिटिहरुमा पूर्व एमाले र पूर्व माओवादी केन्द्रका…
११ मंसिर । कर्णाली प्रदेशका सक्रिय युवा हरि उपाध्यायले संयुक्त राज्य अमेरिका सरकार ‘डिपार्टमेन्ट अफ स्टेट्स्’द्वारा आयोजित ३५ दिने कार्यक्रममा सहभागी भएर फर्किएका छन् । दैलेख घर भई सुर्खेतमा सक्रिय उपाध्यायले पत्रकार भेटघाट र सामाजिक सञ्जालबाट नेपाली युवाहरुलाई केही महत्वपुर्ण सिकाई तथा अनुभवहरु बाँडेका छन् ।…
तस्विर : उषा तितिक्षु भर्खर बहुदल आएको थियो । २०४७ सालको जेठ १ गते हुनुपर्छ । हामी केही साथी परोपकार स्कुलनजिक प्रजातान्त्रिक राष्ट्रिय युवा सँघले आयोजना गरेको एउटा कार्यक्रममा पुगेका थियौं, जहाँ पहिलोपटक नेकपा मालेका तत्कालिन महासचिवले पहिलो पटक खुला सभामा सहभागि…
४ मंसिर । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोग गठन गरेको छ । मंगलवार विहान सम्पन्न मन्त्रीपरिषद वैठकले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा ६ सदस्यीय योजना आयोग गठन गर्ने निर्णय गरेको हो । वैठकले योजना आयोगको उपाध्यक्षमा दैलेखका डा.पुण्य रेग्मी, सदस्यहरुमा हुम्लाका डा.दिपेन्द्र रोकाया…
काठमाडौं १८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विकाशसिल राष्ट्रमा स्तरोन्नति गराउन र दीगो विकासका लक्ष्य हासिल गर्नका लागि अन्तराष्ट्रिय समुदायलाई सहयोगको आह्वान गरेका छन् । संयुक्त राष्टक संघको महासभामा सहभागी हुंदा विभिन्न देशका प्रमुखहरुसँग भएको सामुहिक र एक्ला एक्ला भेटमा यस विषयलाई आफूले…