३० बैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले गत साता सिल गरेका सबै नाका खुकुलो बनाउने निर्णय गरेको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको सोमबार राति बसेको बैठकले लकडाउन केही खुकुलो हुने गरी उक्त निर्णय गरेको हो । निर्णयले बिरामी,…
२५ बैशाख, काठमाडाैं । सरकारले जेठ २ गते संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्नेछिन्। त्यसअघि संसदमा बैशाख २८, २९ र ३० गते प्रि–बजेट छलफल हुने तयारी छ। नेपालको संविधानमा संघीय…
२५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नु भएको छ । विश्व लगायत नेपाल कोरोना भाईरस विरुद्ध लडिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा संम्बोधन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले लकडाउन थप दुई साता लम्बिने संकेत दिनुभयो । उहाँले भन्नुभयो ‘आउने…
३ फागुन । सरकार सञ्चालन भएको दुई वर्ष पुगेको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा संबोधन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले दुई वर्षको समयमा भएका प्रगतिको सबिस्तार राख्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको संबोधन (पूर्णपाठ): सम्माननीय सभामुख महोदय,– आजबाट…
१५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय कमिटिको दोस्रो पूर्ण बैठक काठमाडौंमा शुरु भएको छ । बुधावार बाट शुरु भएको बैठक माघ १९ सम्म चल्ले छ । नेकपाले पहिलो महाधिवेशन ०७७ चैत्रमा गर्ने प्रस्ताव गरेको छ । अध्यक्षद्वय केपी शर्मा…
२७ पुस । लामो समय सम्म बिवाद र बहसका विच प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आइतबार बिहान बसेको प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो । …
२० पुस । यही माघ ९ गते हुने राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता सात वटा प्रदेशमा सम्पन्न भएको छ । राष्ट्रियसभा सदस्यको लागी ४५ जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभा निर्वाचनका लागी सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी…
४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्रीको सूची राष्ट्रपति कार्यालयमा बुझाएका छन् । ओलीले नयाँ सूची अनुसार ६ जना मन्त्री र ३ जना राज्यमन्त्री हटाएर उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याएका छन् । प्रधानमन्त्री…
१ असार ।कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभामा आ.व २०७६/०७७ को लागी ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् । बजेटमा हरेक जिल्लामा पचास शैयाको विषेशज्ञ सेवा उपलब्ध गर्ने…
२२ जेठ । कर्णाली प्रदेश सरकारले आ.व २०७६।०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले बुधवार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । कर्णाली सरकारले विद्युतलाई आफ्नो प्राथमिकतामा राखी 'कर्णालीको पानी सवैको लगानी' कार्यक्रम अगाडी सारेको…