१८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालु अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिले बिहीबार अपराह्न ५ बजेदेखि संघीय संसदको दुबै सदनको चालु अधिवेशन अन्त्य गरेकी हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो…
११ असार । सुर्खेतको गुर्भाकोट नगरपालिकाको आर्थिक वर्ष २०७७ ७८ का लागि ६३ करोड २ लाख १७ रुपैयाको बजेट सार्वजनिक गरेको छ । जसमा चालु तर्फ रु ८ करोड ७९ लाख ८५ हजार र पूँजीगततर्फ २२ करोड ८० लाख ३२ हजार रुपैया रहेको छ…
१ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७ ०७८ का लागि ३३ अर्ब ७४ करोड रुपैयाको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सभा समक्ष सोमबार प्रस्तुत गरेको बजेटमा स्वास्थ्य र रोजगारी प्राथमिकतामा छन्। गत…
३१ जेठ । भारतको अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभाग निशान छापमा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएको छ। कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयकमा दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। अतिक्रमित…
१६ जेठ । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम शुक्रवार सार्वजनिक गरिएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आ.ब २०७७।७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रममा कोरोना संक्रमण फैलिन नदिने नेपाल सरकारले गरेको बन्दाबन्दीको प्रभावमा परेको कृषि, शिक्षा र स्वास्थ्य…
१३ जेठ । “आफ्नो गाउँ आत्मनिर्भर बनाऔं” कर्णाली सरकारको बजेटको प्राथमिकता रहेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनु भएको छ । सोमवार कर्णाली प्रदेश सभामा कर्णाली प्रदेश विनियोजन विधेयक २०७७ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु प्रस्तुत गर्दै मन्त्री ज्वालाले आफ्नो…
५ जेठ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनु भयो । मन्त्री खतीवडाका…
३ जेठ । सरकारले शुक्रवार आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदमा नीति तथा कार्यक्रम घोषणा गर्नुहुँदै लिम्पियाधुरा र लिपुलेकसहितका भूमि समेटेर नयाँ नक्सा जारी गरिने जानकारी दिनुभयो । सीमामा आवश्यक पूर्वाधार र जनशक्तिसहित ‘बोर्डर…
३१ बैशाख, काठमाडौं । लिम्पियाधुरा सीमा विवाद समाधानका लागि भारत र चीनसंग तत्काल उच्चस्तरीय वार्ता गर्न विपक्षी दलहरुले सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेता डा.…
३१ बैशाख, काठमाडौं । दैलेखकी सांसद पार्वती कुमारी विशुन्के प्रतिनिधिसभामा प्राय: बोलिरहन्छिन् । विशेष गरी कर्णालीका मुद्दा उठाइरहने कान्छी सांसद विशुन्केले चालु अधिवेशनमा बोल्दै बजेटमा कर्णालीलाई विशेष ध्यान दिन आग्रह गरेकी छन् । सोमबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे आफ्नो भनाई राख्दै विशुन्केले…