७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभारप्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत गर्दै सम्बोधन गरेकी छन् । राष्ट्रपति भण्डारीले वर्तमान सरकारको पहिलो नीति तथा कार्यक्रम सदनमा आज अपराह्न प्रस्तुत गरेकी हुन् । नेकपाका अध्यक्ष…
१३ वैशाख । चालू आर्थिक वर्ष २०७४/७५ को बाँकी अवधिका लागि कर्णाली प्रदेश सरकारले बजेट सार्वजनिक गरेको छ । बिहिवार प्रदेश सरकारका आर्थिक मामला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभा बैठकमा बजेट पेश गरेका हुन् । मन्त्री ज्वालाले कुल १ अर्ब २ करोड ५…
१२ बैशाख । एकातिर नेपाली कांग्रेसले उठाएको विचार र राजनीतिक सोचले राष्ट्रिय राजनीतिमा गहिरो प्रभाव स्थापित गरिरहँदा पार्टी स्वयंले भने चुनाव जित्न सकेन। पार्टीको विचार, सिद्धान्त, आदर्श र राजनीति जितेर पनि चुनाव किन हार्यौँ भन्ने आजको अमूल प्रश्न हो। नेपाली काङग्रेस एउटा राजनीतिक पार्टी…
१० बैशाख । कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका छन् । सोमबार १ बजे बसेको संसद बैठकमा प्रदेश प्रमुखले आर्थिक वर्ष २०७४/७५ को तेस्रो चौमासिकका लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् । प्रदेश सरकारले शनिबार…
२४ चैत । कर्णाली प्रदेशका जनप्रतिनिधि महिला र महिला मानव अधिकार रक्षकहरुले १२ बुँदे घोषणापत्र जारी गरेका छन् । कर्णाली प्रदेशस्तरीय तीन दिने महिलामञ्चको समापन गर्दै शनिबार उनीहरुले महिला मैत्री गणतान्त्रिक नेपाल निर्माण र महिला उत्थानका निम्ति साझा बुझाइ निर्माण गरी आपसमा सहकार्य…
४ माघ । निर्वाचन आयोगले गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली सार्वजानिक गरेको छ। बुधवार सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेपश्चात निर्वाचन आयोगले उक्त नामावली सार्वजनिक गरेको हो । विहीवार आयोगले सार्वजनिक गरेको…
३० कार्तिक । प्राध्यापकहरुले आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि गरिएको बाम गठबन्धनको स्वगत गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठन तथा नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिले बिहिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी उक्त कदमको स्वागत गरेको हो । बाम…
फाइल फोटो २९ कार्तिक । मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मत बदर नहोस् भनि निर्वाचन आयोगले विभिन्न श्रव्य दृष्य सामाग्रीहरु प्रकाशन र प्रशारण गरेको छ । स्थानिय तहको निर्वाचनमा तल्लो तहसम्म मतदाता शिक्षा…
तस्विर: सेताेपाटी २२ कात्तिक । वाम गठबन्धनले अासन्न प्रतिनिधिसभा र प्रदेशसभाकाे प्रयाेजनका लागि तयार पारेको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार तीनकुनेस्थित रोयल व्यांक्वेटमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले उक्त घाेषणापत्र सार्वजनिक गरेका हुन् ।
२१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचन प्रयाेजनका लागि ‘धर्मसापेक्ष हिन्दुराष्ट्र र राजासहितको लाेकतन्त्र’ समेटेकाे घोषणापत्र जारी गरेकाे छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त घोषणापत्र सार्वजिनक गरिएकाे हाे । पार्टीले स्थापनाकालदेखि नै हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र एकात्मक…