१३ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आफनो पहिलो चीन भ्रमण द्धिपक्षीय हित र प्रदेशको विकासका लागि अन्तराष्ट्रिय लगानीको वातावरण बनाउन निकै उपलब्धीपुर्ण भएको बताएका छन् । साताव्यापि चीन भ्रमणपछि प्रदेश राजधानी फर्कने क्रममा शनिबार सुर्खेत विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री शाहीले…
युद्धकालमा उनको नाम पहिले विशाल थियो । पछि प्रज्वल भयो । ७० पछि उनी महेन्द्र बहादुर शाही नामले नेताको रुपमा परिचित भए । अहिले पनि पुर्व माओवादीका नेता कार्यकर्ताले कमरेड प्रज्वल भनेर बोलाउँछन् । भूमिगत नाम प्रति उनलाई गर्ब छ ।
१ भदौ । महिलालाई दोस्रो दर्जामा सिमित गर्ने गरि नागरिकता विधेयकमा भएको विभेदकारी ब्यवस्था खारेज गर्न दबाव महिलाहरुले काठमाडौको माईतीघर मण्डला देखि नयाँ बानेश्वर सम्म दवाब र्याली गरेका छन् । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको समन्वयमा भएको र्यालिमा महिला अधिकारको क्षेत्रमा काम…
भाद्र १ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा विकशित र स्थापित मान्यतालाई व्यवस्थित गर्न मुलुकी देवानी र मुलुकी अपराध संहिता जारी गरिएको बताएका छन् । कानुन मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको मुलुकी देवानी संहिता तथा मुलुकी अपराध संहिता लगायतका कानुनहरु लागु…
१ भदौ । आधुनिक नेपाली समाजलाई कानुनी रुपमा व्यवस्थित गर्न २०७५ भदौ १ अर्थात् आजदेखि मुलुकी संहिता लागू भएको छ । मुलुकी संहिता २०७४ असोज ३० मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो । १६५ बर्ष पुरानो मुलुकी ऐनलाई विस्थापन गरेको मुलुकी संहिताले धेरै विषयमा नयाँ कानुनी…
१० असार । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीनको ६ दिने औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्केका छन्। उनी आइतबार बिहान त्रिभुवन विमानस्थल ओर्लेका हुन् । प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय सभाका सभामुख, प्रतिनिधि सभाका सभामुख लगायतले विमानस्थल पुगी स्वागत गरेका थिए ।…
१ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले कुल २८ अर्ब २८ करोड २८ लाख २८ हजार बरावको बजेट विनीयोजन गरिएको छ । शुक्रबार आर्थीक मामीला तथा योजना मन्त्री प्रकाशज्वालाले संसदमा चालु तर्फ ६…
१७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्तरपार्टी निर्देशन जारी गरेका छन् । बिहिबार २१ पेज लामो निर्देशन जारी गरी ओली र दाहालले पार्टी एकता प्रक्रियामा सामेल हुन सम्पूर्ण सदस्यहरुलाई अपिल गरेका छन् । पूर्णपाठ…
१६ जेठ । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदमा आर्थिक बर्ष २०७५/२०७६ को बजेट प्रस्तुत गरेका छन् । पूर्णपाठ हेर्नुहोस् :
१३ जेठ । कर्णाली प्रदेश सरकारले १०० दिने कार्य प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ। प्रतिवेदनमा विभिन्न मन्त्रालयगत प्रगति विवरणहरू उल्लेख गरिएको छ। पूर्णपाठ :