१७ कार्तिक । नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई लक्षीत गरि अगाडी सारिएको घोषणापत्रमा आगामी १० वर्ष भित्र २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
सेरोफेरो २५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । आइतवार सार्वजनिक मौद्रिक नीतिमा मुद्रास्फीर्तिलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य राष्ट्र…
सेरोफेरो १४ असार, बाँके । दोस्रो चरणको स्थानिय तहको चुनावमा बुधबार बिहान ७ बजेदेखि मतदान प्रकृया शुरु भइरहेको छ । केहि जिल्लाहरुमा बर्षाका कारण कठिनाइ भएतापनि नागरिकहरुको उत्साह भने घटेको छैन । कति युवाहरुले पहिलो…
सेरोफेरो२३ जेठ काठमाडौं । मंगलवार संसद बैठक दुइ सेसनमा सञ्चालन भएको छ । पहिलो सेसनमा शिर्ष दलका नेताहरुले बोलेका थिए । पहिलो सेसनको बैठकबाट प्रधानन्यायधीश शुसिला कार्की विरुद्धको महाअभियोग फिर्ता लिइएको छ । मंगलवारको दोस्रो चरणको बैठक शुरु भएको छ…
सेरोफेरो२३ जेठ काठमाडौं । मंगलबार १ बजे बस्ने बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले बोल्ने र दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचन गर्ने तयारी रहेको बताइएको छ । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा आज ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित…
सेरोफेरो१६ जेठ सुर्खेत । जेठ १५ गते सरकारले जारी गरेको बजेटमा गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका तथा महानगरपालिकालाई १० करोडदेखि १ अर्ब २४ करोड रुपैयाँसम्म अनुदान दिने भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आगामी…
सेरोफेरो१५ जेठ, काठमाडौं । सरकारले आर्थिक बर्ष २०७४/०७५ को बार्षिक बजेट सार्वजनिक गरेको छ । नेपालको संविधानको धारा ११९ (३) बमोजिम अर्थमन्त्री कृष्णबहादुर महराले संसद समक्ष राजश्व र व्ययको अनुमान पेश गरेका हुन् । मन्त्री महराले आर्थिक बर्ष २०७४/०७५ का लागि १२…
नेपाली कांग्रेस पार्टीको घोषणापत्रको पूर्ण पाठ_Preeti