Birendranagar Municipality

पर्यटन

कस्तो बन्दैछ काँक्रेविहार ? (फोटो कथा)

कस्तो बन्दैछ काँक्रेविहार ? (फोटो कथा)

२० जेठ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको महत्वपूर्ण पर्यटकीय स्थल हो काँक्रेविहार । उपत्यकाको मध्यभागमा रहेको काँक्रेविहारको हाल पुनर्निर्माण भैरहेको छ । पुरातत्व विभागले उत्खनन् गरी यसको पुनर्निर्माण शुरु गरेको हो ।    महाभारतकालीन कला झल्किने उक्त मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्वीको धार्मिक गन्तव्य…

नयाँ पदयात्राको खोजी गर्न गुरिल्ला पदमार्ग गरिंदै, जनयुद्धको आधारभूमी बन्ने भयो पर्यटकको गन्तव्य

नयाँ पदयात्राको खोजी गर्न गुरिल्ला पदमार्ग गरिंदै, जनयुद्धको आधारभूमी बन्ने भयो पर्यटकको गन्तव्य

२८ वैशाख । नयाँ पदयात्राको सम्भावना खोजी गर्न नेपाल मगर पर्यटन समाजले गुरिल्ला पदमार्गमा एक्सपोजर भिजिटको आयोजना गरेको छ । तत्कालिन नेकपा माओवादीले १० वर्षे युद्ध सञ्चालन गर्दा आधार क्षेत्रको रुपमा प्रयोग गरेको रोल्पा, रुकुम, बाग्लुङ, म्याग्दी जिल्लालाई केन्द्रित…

आर्थिक समृद्धिको नारा सहित जुम्लामा औद्योगिक व्यापार महोत्सव शुरु

आर्थिक समृद्धिको नारा सहित जुम्लामा औद्योगिक व्यापार महोत्सव शुरु

१३ बैशाख । उद्योग वाणिज्य संघ जुम्लाले पहिलो पटक प्रादेशिक कृषि पर्यटन तथा औधोगिक व्यापार महोत्सव विहिवार देखि शुरु गरेको छ । 'कृषि पर्यटन उद्योग व्यापार, पुर्वाधार, जुम्ला विकासको मुल आधार' भन्ने मुल नाराका साथ महोत्सव शुरु भएको हो । प्रतिनिधि सभा सदस्य गजेन्द्र…

गंगामाला देउतीबज्यै धनधान्याञ्चल महायज्ञको उद्घाटन

गंगामाला देउतीबज्यै धनधान्याञ्चल महायज्ञको उद्घाटन

७ बैशाख । गंगामाला देउतीबज्यै धनधान्याञ्चल विराट महायज्ञ २०७५ को शुक्रबार वीरेन्द्रनगरमा उद्घाटन भएको छ । कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले महायज्ञको उद्घाटन गरेका हुन् । देउतीबज्यै मन्दिरको पुर्वाधार विकासका लागी सञ्चालन गरिएको महायज्ञ नौ दिनसम्म चल्ले छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख खनालले…

कर्णाली समृद्धिको यात्रामा अघि बढ्योः प्रधानमन्त्री (भिडियो)

कर्णाली समृद्धिको यात्रामा अघि बढ्योः प्रधानमन्त्री (भिडियो)

७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश समृद्धिको यात्रामा अघि बढेको बताएका छन् । प्राकृतिक रुपमा सुन्दर, खनिज तथा जडिवुटीले भरिपुर्ण प्रदेशको विकास र समृद्धि धेरै टाढा नभएको उनको  भनाइ छ ।   उनले रारा तालका विषयमा पौराणीक कथनको समेत चर्चा गरेका थिए…

अल्छी पाराले समृद्धि सम्भव छैन : मुख्यमन्त्री शाही

५ बैशाख । अल्छी पाराले समृद्धि सम्भव नभएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । मुख्यमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला कालिकोटको पचालझरणा पुगेका शाहीले सवै जनता कुनै न कुनै उत्पादनको काममा लाग्नुपर्ने बताएका छन् । मुख्यमन्त्री शाहीले अल्क्षी प्रवृत्तिले समृद्धिको सपना पुरा नहुने वताउदै…

देउतीबज्यैको स्तरोन्नती तिव्र गतिमा हुँदै : सवैलाइ एक रुपैयाँ दान गर्न आग्रह

देउतीबज्यैको स्तरोन्नती तिव्र गतिमा हुँदै : सवैलाइ एक रुपैयाँ दान गर्न आग्रह

५ बैशाख । यहि बैशाख ७ देखि १५ गते सम्म देउतीबज्यै मन्दिरमा धनधान्य महायज्ञ सञ्चालन हुंदैछ । देउतीबज्यैको विकास तथा स्तरोन्नतीका लागी देउतीबज्यै पुर्वाधार समिति गढन गरी कार्यसमेत अगाडि बढेको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी समितिले मन्दिर विकासका लागी सबैले सहयोग गर्न…

प्रधानमन्त्री ओली बने कर्णाली पर्यटन वर्षको पहिलो पर्यटक (फोटो फिचर)

प्रधानमन्त्री ओली बने कर्णाली पर्यटन वर्षको पहिलो पर्यटक (फोटो फिचर)

३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली-रारा पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक बनेको बताएका छन् । कर्णाली-रारा पर्यटन वर्ष २०७५ को मुगुको रारामा उद्घाटन गर्दे उनले सो कुरा बताएका हुन् । नेपालको ठुलो तथा रमणीय ताल राराबाट पर्यटन वर्षको शुरुवात भएको छ ।…

रारामा अब नियमित 'प्याराग्लाइडिङ'

रारामा अब नियमित 'प्याराग्लाइडिङ'

कर्णाली–रारा पर्यटन वर्ष २०७५ को पूर्वसन्ध्यामा रारा तालमा प्याराग्लाइडिङ शुरु हुने भएको छ । राराको मुर्माटपबाट साहसिक प्याराग्लाइडिङ गराउन लागिएको हो ।    विश्व किर्तिमानी कायम गरेका सानुवावु सुनुवारले प्याराग्लाइडिङ गर्ने भएका हुन । मुर्माटपबाट राराको पुरै दृश्य अवलोकन गर्नुका साथै अपी, सैपाल, कान्जिरोवा,…

रारा कर्णाली पर्यटन बर्ष गरिवी विरुद्धको लडाई

रारा कर्णाली पर्यटन बर्ष गरिवी विरुद्धको लडाई

२१ चैत्र । रारा कर्णाली पर्यटन बर्ष २०७५ को पुर्व तयारीका लागि मुगु पुगेका मन्त्रीहरुले रारासंग कर्णाली प्रदेशको समृद्धि जोडिएको बताएका छन् । प्रदेश राजधानी सुर्खेतबाट कालिकोट, जुम्ला हुदै मुगु पुगेका उनीहरुले प्राकृतिको अनुपम उपहार रारा संग आर्थिक, पयटकिय समृद्धि जोडिएको बताएका हुन् ।…