१४ चैत । प्रधानमन्त्री केपीशर्मा ओलीले कर्णाली प्रदेशको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न मुगुको राराताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।
४ चैत । काठमाण्डौंका युवाले धरहरा निर्माणमा भएको ढिलाइ भइरहेको बेला ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने अभियान सुरु गरेका छन् । भूकम्पले क्षतिग्रस्त धरहरा बनाउने दबाबमुलक अभियानमा धरहरा आसपासका स्थानियहरुले पनि ऐक्यबद्धता जनाएका छन् । अभियान अन्तर्गत पहिलो चरणमा लाखौंको हस्ताक्षर संकलनगरी प्रधानमन्त्री केपी…
३, चैत । सुर्खेतमा रहेको बुलबुले तालमा शनिबार देखी १५ दिनको लागी डुङ्गा परिक्षण शुरु गरिएको छ । १५ दिनको परिक्षण पश्चात निरन्तर रुपमा बुलबुलेमा डुङ्गा सञ्चालन गरिने नगर विकास समितिका अध्यक्ष नारायण कोईरालाले बताएका छन् । कर्णाली प्रदेशको राजधानी तोकिए लगत्तै…
८ फागुन । यही फागुन १७ गतेदेखि १९ गतेसम्म तीन दिने युवाहरुको सम्मेलन मुगुको रारा तालमा हुने भएको छ । राराको पर्यटन प्रबद्र्धन र कर्णालीको सस्कृतिको पहिचान अन्तर्राष्ट्रिय स्तरमा झल्काउन युवाहरुको सम्मेलन हुन लागेको हो । प्रदेश नम्बर ६ को प्रमुख प्रर्यटकिय केन्द्र…
३० पुस । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालकै प्रसिद्ध देउती बज्यै दर्शन गर्न आगामी बुधबार सुर्खेत आउने भएका छन् । बलभद्र भारती संयोजक रहेको स्वागत समितिले आइतबार उक्त जानकारी दिएको हो । शाह माघ ३ गते बुधबारका दिन विहान ११ बजे आउने कार्यक्रम…
२४ पुस । प्रदेश नम्बर ६ को मुख्य पर्यटकीय गन्तव्य रारा ताल पर्यटकको पहिलो रोजाईमा पर्न थालेको छ । २०६९ साल पौष देखी मुगु सडक संजाल संग जोडिए संगै रारा पर्यटकको पहिलो रोजाईमा पर्न थालेको हो । अहिले दैनिक २ दर्जन भन्दा धेरै आन्तरिक…
१२ पुस । आज देखि जाजरकोट सदरमुकाम खलंगामा दोस्रो जाजरकोट महोत्सव सुरु भएको छ । ‘कला, संस्कृति, पर्यटन, कृषि उत्पादन र व्यवसायीकरण हाम्रो अभियान आत्मनिर्भर, स्वाभिमान र समुन्नत जाजरकोटको निर्माण’ भन्ने नाराका साथ उद्योग वाणिज्य संघ जाजरकोटको आयोजना तथा भेरी नगरपालिकाको सह–आयोजनामा हुन लागेको…
११ पुस । सौराहाको वाघमारा चौरमा मंगलबारदेखि हात्ती महोत्सव सुरु भएको छ । १५ गतेसम्म चल्ने महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुने १४ औं संस्करणको हात्ती महोत्सवको मूल उद्देश्य सौराहाको आन्तरिक तथा…
तस्बिर: धनबिर दाहाल १९ कात्तिक । नेपालकै प्रसिद्ध डिग्रेशाईकुमारी भगवती मन्दिरमा लागेको ‘पुर्णिमा मेला’को अवसरमा एक लाख बढीले मन्दीर दर्शन गरेका छन् । रुकुमको मुसिकोट नगरपालिकाको डिग्रे थर्पुमा अबस्थित मन्दिरमा सल्यान ,दांङ ,सुर्खेत, जाजरकोट, म्याग्दी, बाग्लुङ, रोल्पा र डोल्पाबाट समेत पुजाआराधना…
१२ कात्तिक । ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल 'टान' ले पत्रकार भरतबन्धु थापालार्इ सम्मान गरेको छ । टानले आफ्नो ३९ औं साधारणसभा तथा महाधिबेशनको उद्घाटन कार्यक्रममा अनलाइनखबरमा कार्यरत थापालार्इ २५ हजार रूपैयाँको ‘टान सगरमाथा पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको हो । दैलेखमा जन्मिएर काठमाडौंलाई केन्द्र…