Birendranagar Municipality

जीवनशैली

सरकार र राज्यव्यवस्था समिति बिच जुहारी : लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशन, हजारौं विद्यार्थी मर्कामा

सरकार र राज्यव्यवस्था समिति बिच जुहारी : लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशन, हजारौं विद्यार्थी मर्कामा

२७ जेठ । लोकसेवा आयोगको विज्ञापनका विषयमा सरकार र राज्यव्यवस्था समिति बिच जुहारी चलेको छ । समिति र सरकार विचको यो जुहारीका कारण लोकसेवाको परिक्षा तयारी गरिरहेका लाखौं विद्यार्थीहरु अन्यौलमा परेका छन् ।   नेकपाको नेतृत्वमा रहेको सरकारको निर्णयको विपक्षमा समेत नेकपाकै सांसदहरु देखिएका…

रुकुम पश्चिमका सबै पालिका छुवाछुतमुक्त घोषणा

रुकुम पश्चिमका सबै पालिका छुवाछुतमुक्त घोषणा

२६, जेठ । रुकुम पश्चिमका सबै स्थानीय तहहरु जातिय छुवाछुतमुक्त तथा सामाजिक सद्भावयुक्त घोषणा भएका छन् । आइतबार मुसिकोट नगरपालिकालाई जातिय छुवाछुतमुक्त नगरपालिका घोषणा गरेसँगै सबै तहहरु छुवाछुतमुक्त तथा सामाजिक सद्भावयुक्त भएका हुन् । यसअघि अन्य दुई नगरपालिका र तीन गाउँपालिकालाई जातिय छुवाछुतमुक्त स्थानीय…

के हो भोटो जात्रा ? (फोटो कथा)

के हो भोटो जात्रा ? (फोटो कथा)

२६ जेठ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा आईतवार सम्पन्न भएको छ । रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो देखाईएको हो ।   रथ जावलाखेल ल्याएको चौथो दिनमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ठ व्यक्तिहरुका माझ भोटो देखाएर जात्रा मनाइएको हो ।

इलाम र पाँचथर मालपोत कार्यालय नमुना घोषणा : जनमैत्री सेवा प्रवाह गर्न मन्त्री अर्यालको निर्देशन

इलाम र पाँचथर मालपोत कार्यालय नमुना घोषणा : जनमैत्री सेवा प्रवाह गर्न मन्त्री अर्यालको निर्देशन

जेठ २१ । मालपोत कार्यालय इलाम र मालपोत कार्यालय पाँचथरलाई नमुना मालपोत कार्यालय घोषणा गरिएको छ । विशेष कार्यक्रमको आयोजना गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आइतबार र सोमबार यी दुई मालपोत कार्यालयलाई नमुना मालपोत कार्यालय घोषणा गरेकी छन् ।…

कर्णाली प्रदेशको विकास खर्च निराशाजनक : विकास खर्च बढाउन युवाहरुको अनुरोध

कर्णाली प्रदेशको विकास खर्च निराशाजनक : विकास खर्च बढाउन युवाहरुको अनुरोध

जेठ २१। कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५/०७६ मा विकास बजेट खर्च निराशाजनक रहेको छ । चालु आर्थिक वर्षमा कुल बजेटको १२ प्रतिशतको हाराहारीमा मात्र खर्च हुँदा प्रदेश सरकारप्रति युवाहरुले निराशा व्यक्त गरेका हुन् ।   तन्नेरी चासो सुर्खेतद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित…

कानूनी शिक्षा विषयक दुई दिने तालिम सम्पन्न

कानूनी शिक्षा विषयक दुई दिने तालिम सम्पन्न

१४ जेठ । मानवअधिकार र कानूनी शिक्षा विषयक दुई दिने तालिम मंगलबार वीरेन्द्रनगर ११ पिपिरामा सम्पन्न भएको छ । मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेतको आयोजना र वीरेन्द्रनगर नगरपालिका ११ नं. वडा कार्यालयको सहयोग र समन्वयमा उक्त तालिम सम्पन्न भएको हो ।…

मानवअधिकार र कानुनी शिक्षा विषयक तालिम सम्पन्न

मानवअधिकार र कानुनी शिक्षा विषयक तालिम सम्पन्न

९ जेठ । मानवअधिकार र कानुनी शिक्षा विषयक दुई दिने तालिम वीरेन्द्रनगर १५ रतुमा सम्पन्न भएको छ । मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेतको आयोजना र वीरेन्द्रनगर नगरपालिका १५ नं. वडा कार्यालयको सहयोग र समन्वयमा उक्त तालिम सम्पन्न भएको हो ।…

कर्णालीमा गणतन्त्र दिवसको तयारी, मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन

कर्णालीमा गणतन्त्र दिवसको तयारी, मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन

४ जेठ । कर्णाली प्रदेशमा गणतन्त्र दिवस २०७६ लाई भव्य रुपमा मनाउन तयारी गरिएको छ । शनिवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा वसेको वैठकले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा गणतन्त्र दिवस मुल समितिको गठन गरेको छ ।   कर्णाली प्रदेश सभाका सभामुख, कर्णालीवाट संघीय…

सुर्खेतमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुँदै

सुर्खेतमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुँदै

१ जेठ । सुर्खेतमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । एम.एस क्रिकेट एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता जेठ ४ गतेबाट हुन लागेको हो । कर्णाली प्रदेश क्रिकेटमा पछि परेकोले विद्यालयस्तरबाटै क्रिकेटको विकास होस् भन्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागेको एकेडेमीका अध्यक्ष मोहन शाहीले बताए…

अर्गानिक कृषि उत्पादन गर्ने उत्कृष्ट कृषकलाई 'नायक नायिका' घोषणा गर्दै कर्णाली सरकार

अर्गानिक कृषि उत्पादन गर्ने उत्कृष्ट कृषकलाई 'नायक नायिका' घोषणा गर्दै कर्णाली सरकार

२७ वैशाख । कर्णाली प्रदेश प्रदेश सरकारले उत्कृष्ट उत्पादक नायक नायिका घोषणा गर्न लागेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अर्गानिक वस्तु उत्पादनमा उत्कृष्ट कार्य गर्ने दुई जना व्यक्तिलाई नायक नायिका घोषणा गर्न लागेको हो ।    अर्गानिक बस्तु उत्पादनमा कृषकहरुलाई हौसला…