Birendranagar Municipality

जीवनशैली

होमस्टेबाट आत्मनिर्भर बन्दै डल्ला बर्दियाका थारु समुदाय (फोटो कथा)

होमस्टेबाट आत्मनिर्भर बन्दै डल्ला बर्दियाका थारु समुदाय (फोटो कथा)

२६ वैशाख । बर्दियाको डल्लामा रहेको थारु होमस्टे मार्फत समुदायहरु आत्मनिर्भर बन्दै गएका छन् । यो क्षेत्रमा बार्दिया राष्ट्रिय  निकुञ्जका जनावरका कारण खेतीबाली पनि नहुने र यहाँका समुदायहरु रोजगारीको लागी बाहिर जानु पर्ने बाध्यता रहेकोले होम स्टे संचालन गर्नु परेको डाल्ला होम स्टे संचालक समितिका अध्यक्ष…

राष्ट्रिय युवा नीतिको प्रभावकारी कार्यान्वयनका लागि आयोनले युवा मन्त्रीलाई बुझायो ज्ञापनपत्र

राष्ट्रिय युवा नीतिको प्रभावकारी कार्यान्वयनका लागि आयोनले युवा मन्त्रीलाई बुझायो ज्ञापनपत्र

२५ बैशाख । नेपाल युवा संस्था (आयोन) नेपालले युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा समक्ष युवा नीतिको प्रभावकारी कार्यान्वयका साथै विभिन्न युवाका सवालहरुमा ज्ञापन पत्र बुझाएको छ ।   आयोनका अध्यक्ष जगदिश ऐरले युवा तथा खेलकुद मन्त्री विश्वकर्मालाई ज्ञापन पत्र बुझाएको हो ।…

मुम्बई आईपीएल क्रिकेटको फाइनलमा प्रवेश

मुम्बई आईपीएल क्रिकेटको फाइनलमा प्रवेश

२५ वैशाख। मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।   मंगलबार राति भएको खेलमा मुम्बईले डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । १३२ रनको सामान्य चुनौती पछ्याउँदै…

नीति तथा कार्यक्रममा 'मेरो सरकार' जानीबुझी राखेको हो : प्रधानमन्त्री ओली

नीति तथा कार्यक्रममा 'मेरो सरकार' जानीबुझी राखेको हो : प्रधानमन्त्री ओली

२४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ जानीबुझी कन राखेको स्पष्ट पारे । “राष्टपतिज्यूले मेरो सरकार भन्नुभयो, दुनियाँभरको अभ्यास हो, पोहोर थिएन, केही अभ्यास मिलेको छैन ।   यो वर्ष मिल्यो, अर्को पटक धेरै कुरा मिलाइन्छ,” प्रधानमन्त्री…

कर्णाली सरकारबाट किसानले पाए भैंसी

कर्णाली सरकारबाट किसानले पाए भैंसी

२३ बैशाख । कर्णाली प्रदेश सरकारले व्यवसायिक किसानहरुलाई भैंसी वितरण गरेको छ । दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैंसी वितरण गरेको हो । मन्त्रालयले आज बराहताल गाउँपालिका १० ओदानतालका ४० कृषकलाई…

आज लोकतन्त्र दिवस, गणतन्त्रमा पनि जनता निराश

आज लोकतन्त्र दिवस, गणतन्त्रमा पनि जनता निराश

११ वैशाख । हरेक वर्षको वैशाख ११ गते, लोकतन्त्र दिवस मनाउने गरिन्छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते संसद विघटन गरी शासन सत्ता आफ्नो हातमा लिएका थिए ।   यो कदमको विरोधमा २०६२/०६३ मा १९ दिने जनआन्दोलन तत्कालीन सात दलको…

नायगाडमा पुग्यो पहिलोपटक डोजर !

नायगाडमा पुग्यो पहिलोपटक डोजर !

१, बैशाख । रुकुम पूर्वको सिस्ने गाउँपालिका –२ प्वाङ नायगाडमा पहिलो पटक डोजर पुगेको छ । गाउँपालिकाको विकट यस क्षेत्रमा पहिलोपटक डोजर पुग्दा स्थानीय हर्षित भएका छन् ।   भौगोलिक रुपले अत्यन्त विकट साविक प्वाङ गाविसको हाल एउटै वडा बनेको छ । यस…

यसपालीको बजेटमा बृद्धभत्ता बढ्छ, ढुक्क भए हुन्छ

यसपालीको बजेटमा बृद्धभत्ता बढ्छ, ढुक्क भए हुन्छ

१ बैशाख । नयाँ बर्ष संगै ज्येष्ठ नागरिक स्वास्थ्य विमा राष्ट्रिय अभियानको शुभारम्भ गरिएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले खोलौं बैंक खाता अभियान कार्यक्रमको गरी अभियानको शुभारम्भ गरेका हुन् ।   सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने पनि प्रधानमन्त्री ओलीले घोषणा गरेका छन्…

बुद्धिमान र हरिकाजीलाई जर्मनी बस्‍ने नेपालीको आर्थिक सहयोग

बुद्धिमान र हरिकाजीलाई जर्मनी बस्‍ने नेपालीको आर्थिक सहयोग

२३ चैत्र । मजदुरी गर्ने क्रममा घाइते भएका बुद्धिमान कुवँर र हरिकाजी ढुंगानाको उपचारार्थ विदेशमा बस्‍ने नेपालीहरूले सहयोग उपलब्ध गराएका छन्। विशेषगरी जर्मनीमा बस्दै आएकी गोरखा परिवार बन्दना पुन बुढा मगरको पहलमा कुँवर र ढुंगानालाई आर्थिक सहयोग गरिएको हो। यसैबीच उक्त रकम…

तयार भए महिला पलम्बर

तयार भए महिला पलम्बर

२० चैत । खानेपानीका धेरैजसो योजनाहरु निर्माणपछि उचित मर्मत सम्भार नपाएर अलपत्र पर्ने गरेको सन्दर्भमा रुकुम पश्चिममा योजनाहरुको दिगो व्यवस्थापनका लागि मर्मत सम्भार तालिम सञ्चालन गरिएको छ । युएसएआडीको स्वच्छता परियोजनाले आफ्नो योजना क्षेत्रका १६ जना मर्मत सम्भार कार्यकर्ताहरु छनोट गरी उनीहरुलाई तालिम…