Birendranagar Municipality

कला

नेपाली युवा दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

नेपाली युवा दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

५ जेठ । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उप विजेता बनेका छन् । अमेरिकन आइडल भने जस्ट साम बनेकी छिन्। दिवेशले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन्।   पाँच…

शताब्दी–पुरुष सत्यमोहन जोशीले विश्वास गरेका 'शिशिर'

शताब्दी–पुरुष सत्यमोहन जोशीले विश्वास गरेका 'शिशिर'

२८ वैशाख । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले एक दिन गायक शिशिर योगीलाई फोन गरेर आफ्ना केही सृजनालाई संगितमा ढाल्न अनुरोध गर्नुभयो । सत्यमोहन जोशीले गायक शिशिर योगीलाई भन्नुभएछ– ‘तपाईंको फुर्सदमा मेरो घरमा पाल्नूस् न चिया खान।’ जोशीको फोन आउदा के बोल्ने भएका…

कबिता : नयाँ बर्ष

कबिता : नयाँ बर्ष

सांकेतिक तस्बिर गुगलबाट गुराँस उन्मत्त बैँस झार्दै होला घमाइलो पाखाभुल्छन जनले पीर ब्यथा फेर्दै रमाइलो भाका   ऐसेलु पहेंलै भए होलान रसिलो भरिलो बनी कल्पिन्छु मनमनै कहिले पुगौंला खान भनी   गुयँली भरेली भयो होला गुलावी रंग सरी आकाशको…

कोरोनालाई पत्र

कोरोनालाई पत्र

प्रिय कोरोना !   प्रिय भनूँ कि प्यारो भनूँ ? देखिदैन ! देखे पो, प्यारी हो कि प्यारो हो ? छुट्याउन सकिन्थ्यो ।   नाम 'कोरोना' भएको हुनाले तिमी पनि महिला नै हौली भन्ने लागेको छ। किनभने हाम्रो आर्याब्रत हिमवत्खण्डमा महिलाको नामको पछाडिको वर्णमा…

नवराज पराजुलीः एक ‘अपराधी’ कवि

नवराज पराजुलीः एक ‘अपराधी’ कवि

पढ्दा शरीरका रौं ठाडा हुने, आङै जिरिङ्ग हुने, मनमा गाँठो पर्ने र आँखा रसाउने कुनै रसायन नमिसाएको अर्गानिक अक्षरहरुको थुप्रो नै कविता हो । मलाई कविताबारे यति मात्रै थाहा छ । लाग्न सक्छ, कविता थाहा नपाएको ‘नाथे’ले के कविता संग्रहको रिभ्यू गर्ला? तर…

उपल्लो थलो: नेपाली समाज चियाउने आँखीझ्याल

उपल्लो थलो: नेपाली समाज चियाउने आँखीझ्याल

लेख्छु भनेर पढेकै थिइन । पढेपछि नलेखी बस्न मनै मानेन । ‘कोरोनाबन्दी’का बेला ३० मार्चको बिहानै मोहन मैनाली दाईको फेसबुक स्टाटस आयो– ‘उपल्लो थलो पढ्न चाहनेले इमेलमा सम्पर्क राख्नु ।’ भाषा ठ्याक्कै नभएपनि आशय यही थियो । मोहन मैनाली मैले नपढीकनै चर्चित भएको…

जन्म मृत्यु र मान्छे

जन्म मृत्यु र मान्छे

सांकेतिक तस्बिर गुगलबाट बेला चिन्दैन मान्छेकुबेला भन्दैन मान्छेगर्छ घमण्डधन दौलत बैंसरुप र ताकतकोभन्दैन आफ्ना बिरानाचिन्दैन मित्र सखाकेवल प्राप्तिको होडबाजीमादौडिन्छ हरपल मान्छे । जान्दछ रुक्दैन समयकदापी पर्खन्न बेलाजसरी फर्कन्न खोलापरन्तुछल बल…

घरको भर

घरको भर

सांकेतिक तस्बिर बा भन्नुहुन्थ्योघर भर हो!अरु तपसिलका कुरा'होम क्वारेन्टाइन'मा बस्दाअहिले लागिरहेछठेगान नभएकोएक थान जीवनलाईघरले नै दिएको हो ठेगानार त्यसैसँगै जोडिएरबनेको हो परिचयचाहे घर छाडेरैआर्जेको किन नहोस् चिनारी!आज परिचयको पहाडलेथिचिएको…

कर्णाली चिनाउन डकुमेन्ट्री बनाईंदै

कर्णाली चिनाउन डकुमेन्ट्री बनाईंदै

२९ फागुन । कर्णाली प्रदेशका धार्मिक स्थल, पर्यटकीय क्षेत्र, संस्कृति, जीवनशैली, रहन सहन आदी समेटेर निर्माण गरिएको डकुमेन्ट्रीको सर्ट भिडियो सार्वजनिक गरिएको छ ।   निर्माता पन्चदेव भट्टले केही समयमै पूरा भिडियो सार्वजनिक गर्ने सेरोफेरोलाई जानकारी दिए । उनले भने, डेढ बर्ष पहिलेदेखिनै उक्त…

गायक सुकदेव अधिकारी र लोकेस खत्रीको 'के भनौ हजुर' सार्वजनिक (भिडियो)

गायक सुकदेव अधिकारी र लोकेस खत्रीको 'के भनौ हजुर' सार्वजनिक (भिडियो)

९ फागुन । चर्चित लोकगित 'कल्ले बोलायो'को अपार सफलता पछि लोकेस खत्री र गायक सुकदेव अधिकारीको 'के भनौ हजुर' बजारमा आएको छ । शिवरात्रीको अवसर पारी के भनौ हजुर सार्वजकि गरिएको छ । लोकेस खत्रीले प्रस्तुत गर्नुभएको यो गितमा चर्चित गायिका मेलिना राई र…