१८ माघ । चर्चित गायक डम्बर नेपालीले स्वीटर फाटेको गीत सार्वजनिक गरेका छन् । ग्रामीण परिवेशको माया अनि आर्थिक विपन्नताको पीडालाई गीतमा मुख्य रुपमा उतारिएको गायक डम्बरले बताए। गायक नेपालीकै शब्द र संगीत रहेको गीतको भिडियो निर्देशन प्रवीण भट्टले गरेका हुन्। भिडियोमा सम्झना रिमाल,…
१३ माघ, सुर्खेत । कर्णाली प्रदेशमा १० जिल्ला भए पनि कर्णालीवासी ११ जिल्ला छन् भन्ने ठान्छन् । उनीहरुको तर्क छ, ‘कर्णालीका आदिवासी राउटेको आफ्नै जिल्ला छैन । राउटेको निश्चित भूगोल छैन । त्यसैले फिरन्ते राउटे समुदायसहितको ११ जिल्ला हो, कर्णाली ।’ फागुन दोस्रो…
५ पुस । गायक धनराज चुनाराले खरबारीको बाँस बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक गरेका छन्। स्थानिय गाँउ घरको मौलीक भाषा र बिषयबस्तु समेटिएको उक्त गित सार्वजनिक भएको छ । गितमा गायक धनराज चुनारा र मोति सोनीको स्वर रहेको छ। यस गितको…
२८ मंसिर । एका विहानै कुचो लगाउंदै गरेका बुबालाई ४ बर्षे छोराले भन्यो, बाबा ! छोरा मान्छेले कुचो लाउनु हुदैन् छोरी मान्छेले लाउँछन भन्या हैन र ?उहि समयमा बिछ्यौनामा निदाएकी छोरीलाईआमाले भनिन्छोरी भएर बिहानै उठ्नु पर्दैन…
१७ असोज । सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कबिन्द्र कुमार के.सीको नयाँ सिङ्गारु गित सिम्ता दरा सार्वजनिक भएको छ । कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तयार गरिएको सो गितलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सार्वजनिक गरेका छन् । कार्यक्रम सार्वजनिक समारोहमा मन्त्री…
३१ भदौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, प्रदेश कार्यसमिति कर्णालीको प्रथम अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अधिवेशनबाट प्रदेश कार्यसमिति समेत चयन भएको छ । अधिवेशनबाट राम बहादुर बुढाको अध्यक्षतामा १८ सदस्यीय प्रदेश समिति छनौट भएको छ । जसको वरिष्ठ…
१४ भदौ । छैंठौ छाँया छबि तीज अवार्डमा हरि विष्टको तीज गीतले यस वर्ष पनि ४ विधामा उत्कृष्ट स्थान लिन सफल भएको छ । हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत–संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मुल नाराका साथ छैठौं छायाँछवि तीज…
३१ साउन । नेपाली हिन्दु महिलाहरुको चार्ड हरितालिका तीजको अवसरमा सर्जक हरि विष्टको तीज गित ‘माईतीको देश २’ सार्वजनिक भएको छ । हरेक वर्ष नयाँ र मौलीक गित पस्कने हरि विष्टले यो पटक जनै पुर्णिमाको अवसर पारी मौलीक तीज गित बजारमा ल्याएका छन् ।…
२१ साउन । उसले सारा संसार भुलेर उनलाई बिश्वास गरेको थियो।उनको जीवनका सारा कुरा थाहा पाएर जानेर नै उ उनको नजिक भएको थियो।उनले उसका लागि के दिन्छिन वा के गर्छिन उसले कहिल्यै कुनै कुनाबाट पनि कुनै स्वार्थ राखेको थिएन। तर पनि उ उनको एकछिनको…
२६ फागुन । पुरुषले मात्र पञ्चेबाजा बजाउने परम्परालाई तोड्दै बाजा बजाउन थालेका रुकुमका महिला अब्बल सावित हुँदै गएका छन् । उनीहरुको बजाउने कलाको विकास हुँदै जाँदा अहिले जिल्लामा हुने कार्यक्रममा पञ्चेबाजा बजाउन उनीहरुलाई भ्याई नभ्याई हुने गरेको छ । जिल्लामा हुने विभिन्न उत्सवका…