२१ फागुन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । यही फागुन २३ देखी २९ गते सम्म सञ्चालन हुने ‘रारा राष्ट्रिय नाटक महोत्सव’मा देशभरका कलाकारले १२ वटा नाटक प्रस्तुत गर्ने आरङ्ग नेपालका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए ।…
१२ फागुन । लोकगित क्षेत्रमा अभियन गरिरहेका मोडल विष्णुचरण शाही सांगितीक क्षेत्रमा आफ्नो भविष्य खोजीरहेका छन् । गुरुआमा फिल्मद्धारा बजार व्यवस्थापन गरिएको सो गितलाई म्युजिक नेपालबाट सार्वजनिक भएको छ । विष्णुचरण शाहीको शब्द तथा बलराम सिंह राठौंरको लय रहेको गितमा लोकेन्द्र रावत र…
११ फागुन । कर्णालीका महिलाले भोगेका पीडा र उनीहरूको कष्टकर दिनचर्या समेटिएको पुस्तक प्रकाशन गरिएको छ । जुम्लाकी लक्ष्मीकन्या बुढाले उक्त किताब लेखेकी हुन् । पुस्तकमा सदियौं देखि कर्णालीका महिलाले भोग्नु परेका समस्या, राज्यको उपेक्षा, पितृसतात्मक समाजले निम्त्याएका अप्ठ्यारा पुस्तकमा समेटिएका छन् ।…
४ फागुन । चर्चित लोक गायक पशुपति शर्माको 'लुट्न सके लुट् कान्छा' गित युट्युबबाट हटाइएको छ । सर्वाधिक मन पराइएको गित हटाउनुपरेको कारण उनले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन् । यो गित शनिबारसम्म नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो…
२५ माघ । नेपालकै सर्वाधिक राशिको लोक आईडल ‘नेपाल लोक स्टार’ फागुन १६ गतेबाट शुरु हुने भएको छ । चाहना मिडिया प्रालीले आयोजना गर्न लागेको उक्त आइडल फागुन १६ गतेबाट सुदुरपश्चिमको धनगढीबाट शुरु हुने भएको छ । धनगढीमा अडिसन गरेर लोक आइडलको शुरुवात गरिने…
१७ पुस । विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्त अभिनित गोपी सिनेमाको नयाँ गीत सार्वजनिक गरिएको छ।गोपीको 'तेरो आफ्नो' बोलको गीत एक कार्यक्रमकाबीच सोमबार सार्वजनिक गरिएको हो । गीतमा विप्लप प्रतिकको शब्द, कल्याण सिंहको संगीत र शिव परियारको स्वर छ ।
६ पुस । कञ्चनपुरका गायक रवि ओडले 'नेपाल आइडल-२' अवार्ड जितेका छन् । उनले उपाधिसंगै २२ लाख रुपैया नगद, होण्डा डब्लुआरबी कार र ओप्पो एफ ९ मोवाइल प्राप्त गरेका छन् । पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसको खेल मैदानमा शुक्रबार आयोजित कार्यक्रमबाट उक्त उपाधी घोषणा गरिएको हो ।…
२५ मंसिर । बागीना समूह सुर्खेतले यही मंसिर २७ गते बागीना साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराइएको हो । पछिल्लो समय सुर्खेतमा साँगीतिक माहोल सुनसान हुदै गएको भन्दै बागीनाले साँस्कृतिक जागरण ल्याउन उक्त…
खासमा म फिल्म हेर्न नजाने मान्छेको कोटीमा पर्छु । फिल्मी ज्ञान नभएको मनुष्यको सूचिमा दर्ज छु । फिल्म मालिका हेर्दासम्म जम्मा जम्मी ५ वटा नेपाली फिल्म हेरे हुँला । फिल्म मालिका आफ्नो मातृभूमिमा बनेको हुँदा कुन दिन हेरौला भनेर कुतकुत भै रहेको थियो…
८ मंसिर । चर्चित गायक अर्जुम सुनामले आफ्ना दर्जन धेरै गीत गाएका छन् । अर्जुन सुनाम सुमधुर संगितीक साँझ २०७५ मा उनले हजारौं दर्शकमा माझमा आफ्ना चर्चित गीतहरु पस्केका हुन् । सत्यवती कला केन्द्रको व्यवस्थापनमा राष्ट्यि नाच घरमा संचालीत सुमधुर साँझको उद्घाटन वन…