Birendranagar Municipality

समाचार

पर्यटन मन्त्री योगेश भट्टराईको एक वर्षे कार्ययोजना सार्वजनिक (पूर्णपाठ सहित)

पर्यटन मन्त्री योगेश भट्टराईको एक वर्षे कार्ययोजना सार्वजनिक (पूर्णपाठ सहित)

९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेसंगै मन्त्री योगेश भट्टरार्ईले आफ्नो मन्त्रलायको एक वर्षे कार्ययोजना सार्वजनिक गरेका छन् ।   सोमवार पत्रकार सम्मेलन गर्दे उनले चालु आर्थिक वर्ष २०७६।०७७ मा सम्पादन हुने प्रमुख प्राथमिकताका कार्यक्रमहरुको जानकारी दिएका हुन् ।   उनले…

रवि लामिछाने पाँच लाख र युवराज तीन लाख धरौटीमा छुटे

रवि लामिछाने पाँच लाख र युवराज तीन लाख धरौटीमा छुटे

९ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा भएका छन्। चितवन जिल्ला अदालतमा आज भएको थुनछेक बहसपछि अदालले रविलाई पाँच लाख, युवराजलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।   सरकारका तर्फबाट…

रवि लामिछानेसहित ३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता

रवि लामिछानेसहित ३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता

८ भदौ । टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जना विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा उनीहरुविरुद्ध आइतबार मुद्दा दर्ता गराएको हो ।   जिल्ला प्रहरी कार्यालय चितवनले…

सुन्दर नेपाल संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न

सुन्दर नेपाल संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न

६ भदौ । सुन्दर नेपाल संस्थाको २३ औं वार्षिक साधारण सभा शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । २०५३ सालमा स्थापना भएको संस्थाले विभिन्न क्षेत्रमा काम गरिरहेको छ । संस्थाको साधारण सभामा बोल्दै कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश सरकार सामाजिक संघ-संस्थासँग विकास…

योगदानमा आधारित पेन्सन प्रणाली सञ्चालन कर्मचारी सञ्चय कोषबाटै

योगदानमा आधारित पेन्सन प्रणाली सञ्चालन कर्मचारी सञ्चय कोषबाटै

५ भदौ । सरकारले योगदानमा आधारित पेन्सन प्रणाली सञ्चालनको जिम्मा तत्कालका लागि कर्मचारी सञ्चय कोषलाई सुम्पिएको छ । निवृत्तभरण कोष ऐन, २०७५ को प्रावधान अनुसार निवृत्तभरण कोषको गठन नभएसम्म यसको जिम्मेवारी कर्मचारी सञ्चय कोषलाई नै सुम्पने निर्णय भएको हो ।   ऐनमा कोषको गठन…

संविधान संशोधनको सर्तमा दुई तिहाइ पुर्‍याउन सत्तामा गएका हौं : उपेन्द्र यादव

संविधान संशोधनको सर्तमा दुई तिहाइ पुर्‍याउन सत्तामा गएका हौं : उपेन्द्र यादव

३२ साउन । समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी संविधान संशोधन गर्ने सर्तमा दुई तिहाइ पुर्‍याइदिन सत्तामा गएको बताएका छन्।   नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीचको जिल्ला एकता घोषणासभामा सहभागी हुन आज गोरखा आइपुगेका अध्यक्ष…

नेकपामा कसले पाए कुन विभागको जिम्मेवारी (सूचीसहित)

नेकपामा कसले पाए कुन विभागको जिम्मेवारी (सूचीसहित)

३१ साउन । नेपाल कम्युनिष्ट पार्टीले विभिन्न विभागको नेतृत्व गर्नेहरूको नाम टुंग्याएको छ।   शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले  पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाएको हो।    प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा…

टिका पुनको स्वरमा सर्जक हरि विष्टको ‘माईतीको देश २’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

टिका पुनको स्वरमा सर्जक हरि विष्टको ‘माईतीको देश २’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

३१ साउन । नेपाली हिन्दु महिलाहरुको चार्ड हरितालिका तीजको अवसरमा सर्जक हरि विष्टको तीज गित ‘माईतीको देश २’ सार्वजनिक भएको छ । हरेक वर्ष नयाँ र मौलीक गित पस्कने हरि विष्टले यो पटक जनै पुर्णिमाको अवसर पारी मौलीक तीज गित बजारमा ल्याएका छन् ।…

मन्त्री खत्री बर्खास्त

मन्त्री खत्री बर्खास्त

३० साउन । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदबाट बर्खास्त भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फेसबुकमार्फत मन्त्री खत्रीलाई पदबाट हटाइएको जानकारी गराएका हुन्।   उनको फेसबुक पेजमा लेखिएको छ, “माननीय मुख्यमन्त्रीज्यूले भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर…

सुविसुको कार्यालयमा आगलागी

सुविसुको कार्यालयमा आगलागी

तस्बिर : विकास द्वारे/गोरखापत्र २२ साउन । इन्टरनेट प्रदायक संस्था सुविसु प्रालीको बालुवाटरस्थित दुई तले भवनमा आगलागी भएको छ । बुधबार मध्यान्न पौने २ बजे लागेको उक्त आगलागी नियन्त्रणमा आएको छ ।   अगलागीबाट कार्यालयमा रहेका अधिकाँश सामग्री जलेको जुद्ध वारुण यन्त्र…