Birendranagar Municipality

समाचार

को हुन् नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराई ?

को हुन् नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराई ?

१५ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीको सपथ ग्रहण गरेका छन् । भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा मन्त्रीको सपथ लिएका हुन् ।   सपथ ग्रहण समारोहमा उप-राष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा…

नेकपा नेता योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, आज ४ बजे सपथ

नेकपा नेता योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, आज ४ बजे सपथ

१५ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।   भट्टराईले पर्यटन मन्त्रीको सपथ आज ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा लिने प्रधानमन्त्रीका राजनितिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिएका छन् ।  …

ब्राजिलको जेलभित्र ‘ग्याङ फाइट’, कम्तिमा ५७ जनाको मृत्यु

ब्राजिलको जेलभित्र ‘ग्याङ फाइट’, कम्तिमा ५७ जनाको मृत्यु

१४ साउन । दक्षिण अमेरिकी मुलुक ब्राजिलको एक जेलभित्र दुई समूहको लडाइँ (ग्याङ फाइट) हुँदा कम्तिमा ५७ जनाको मृत्यु भएको छ।   स्थानीय समयअनुसार सोमबार बिहान सात बजे पारा प्रान्तको अल्टामिरा जेलमा दुई विपक्षी समूहको लडाइँ भएको हो। पाँच घन्टासम्म चलेको लडाइँको क्रममा १६…

मेलमिलापकर्ताका लागी ८ दिने आधारभुत तालिम सम्पन्न

मेलमिलापकर्ताका लागी ८ दिने आधारभुत तालिम सम्पन्न

१० साउन । मेलमिलापकर्ताका लागी ८ दिने आधारभुत तालिम ललितपुरमा सम्पन्न भएको छ । ललितपुर बार एशोसिएशनको आयोजना तथा नेपाल मेलमिलापकर्ता समाजको सहजिकरणमा संचालित तालिम साउन ३ गतेबाट संचालनमा आएको थियो ।    तालिमको समापन समारोह बोल्दै मुख्य प्रशिक्षक तथा वरिष्ठ अधिवक्ता डा.कुमार आचार्य शर्माले…

यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

१० साउन । सरकारले गत साउन ६ गते बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेको छ।   बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू : १.युवा रोजगारीको…

प्राकृतिक प्रकोपलाई सबै मिलेर सामना गरौं : सांसद रावत

प्राकृतिक प्रकोपलाई सबै मिलेर सामना गरौं : सांसद रावत

८ साउन । देशभरी भएको प्राकृतिक प्रकोपलाई सवै मिलेर सामना गर्न सुर्खेत क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्य नवराज रावतले आग्रह गरेका छन् ।   मंगलबार रातीबाट शुरु भएको अबिरल बर्षाका कारण सुर्खेतमा भएको डुवानले करौंडोको क्षेति भएको भन्दै सांसद रावतले यस कार्यमा…

वतावरण तथा वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि तालिम सम्पन्न

वतावरण तथा वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि तालिम सम्पन्न

८ साउन । सुर्खेतको वीरेन्द्रनगरमा वातावरण तथा वन्यजन्तु अपराध नियन्त्रण विषयक एकदिने तालिम सम्पन्न भएको छ । हरियो वन कार्यक्रमको सहयोगमा नेचर मिडिया नेटवर्क र सञ्चारिका समुहको संयोजनमा तालिम दिईएको हो । कर्णाली प्रदेशका पत्रकार महिलाहरुका लागि उक्त तालिम आयोजना गरिएको थियो ।…

अख्तियार आरोपीको आत्महत्या

४ साउन । परीक्षार्थीको नम्बर थपघट गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले ६ तलाबाट हाम फालेर आत्महत्या गरेका छन् ।   काठमाडौंको त्रिपुरेश्वरस्थित एक भवनको छैठौं तलाबाट हाम फालेर उनले बिहीबार आत्महत्या गरेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले…

मन्त्रिपरिषद्को बैठकबाट नगर विकास कोषको सञ्चालक समितिमा सात जना मनोनयन

मन्त्रिपरिषद्को बैठकबाट नगर विकास कोषको सञ्चालक समितिमा सात जना मनोनयन

२ साउन । मन्त्रिपरिषद्को २०७६ असार २९ गते बैठकले नगर विकास कोषको सञ्चालक समितिमा सात जनालाई मनोनयन गरेको छ । सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोेटाले प्रत्येक प्रदेशबाट पर्ने गरि नगरपालिकाका प्रमुख तथा उपप्रमुख…

सरकारले ३०० विद्युतिय बस खरिद गर्ने, संचालनको जिम्मा साझा यातायातलाई दिईने

सरकारले ३०० विद्युतिय बस खरिद गर्ने, संचालनको जिम्मा साझा यातायातलाई दिईने

२ साउन । सरकारले काठमाडौंको लागी ३०० वटा विद्युतिय बस खरिद गर्ने भएको छ । विद्युतिय बस खरिद गरी संचालनको लागी साझा यातायातलाई दिईने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोेटाले बताए ।   काठमाडौंको यातायात चापलाई मध्यनजर गर्दे सरकारले विद्युतिय…