१० असार । एड्भोकेसी फोरम नेपालले यातना विरुद्धको प्रतिवेदन २०१८ सार्वजनिक गरेको छ । एड्भोकेसी फोरमका अनुसार विगतका वर्षहरु भन्दा यस वर्ष यातनाका घटनाहरुमा पाँच प्रतिशतमा बृद्धि भएको जनाएको छ । सन् २०१८ मा एड्भोकेसी फोरमले ११६५ जना थुनुवाहरुको अन्र्तवार्ता लिई प्रतिवदेदन सार्वजनिक गरेको…
८ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण कर्णाली प्रदेश सभाको आजको वैठक अवरुद्ध भएको छ । बिनियोजित विद्येयकमाथिको छलफलमा मुख्यमन्त्री काम विषेशले बाहिर गएको अवस्थामा बैठक अबरुद्ध नगर्न सभामुख राजबहादुर शाहीले अनुरोध गरे । बजेट माथिको छलफलको क्रममा मुख्यमन्त्री महेन्द्रबहादुर…
६ असार, काठमाडौं । मानवसिक अस्वस्थताबाट बच्नको लागी योग आवश्यक भएको प्रधानमन्त्री केपीशर्मा ओलीले बताएका छन् । अन्तराष्ट्रिय योगदिवसको अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग…
४ असार । माईतिघर मण्डलमा आज गुठी विद्येयकको खारेजीको माग गर्दे बृहत प्रदर्शन गरिएको छ । विभिन्न गुठीयार र अन्य विभिन्न व्यक्तिहरुको अगुवाईमा भएको प्रदर्शनले काठमाडौको मुख्य क्षेत्र माईतिघर मण्डला क्षेत्रको यातायात पूर्ण रुपमा ठप्प भयो । हातमा सरकार विरुद्ध नारा लेखिएका व्यानर र प्लेकार्ड…
४ असार । कोहलपुर सुर्खेत १३२ केवी प्रशारण लाईन हाल सम्म अगाडी नवढेको विषयमा सुर्खेत क्षेत्र नम्वर २ का सांसद नवराज रावतले प्रश्न गरेका छन् । सवै प्रकृया अगाडी बढेर विद्युत विकास विभागमा फाईल रोकिएको प्रति उर्जा मन्त्री बर्षमान पुनलाई प्रतिनिधी सभाको आजको बैठकमा…
३ असार । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुको नाराबाजीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्न पाएनन् । सभामुख कृष्णबहादुर महराले बैठकको शुरुमा प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि कांग्रेसका सांसदहरु आफ्नो ठाउँबाट उठेर विरोध गरेका हुन् । प्रधानमन्त्री ओलीले युरोप भ्रमणबारे जानकारी दिनुका साथै…
१ असार । राष्ट्रिय मानव अधिकार तथा सामजिक न्याय मन्च (मानव अधिकार एलायन्स) नवलपुर शाखाले आयोजना गरेको नवलपुरमा मानव अधिकारको अवस्था र किशोरी संरक्षणको सवाल विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बालबालिकाहरु, किशोरीहरु र महिला माथी हुने हिंसाका घटना रोक्न स्थानीय तह, राजनैतिक पार्टी, प्रहरी प्रशासन,…
१ असार ।कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभामा आ.व २०७६/०७७ को लागी ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् । बजेटमा हरेक जिल्लामा पचास शैयाको विषेशज्ञ सेवा उपलब्ध गर्ने…
१ असार । प्रधानमन्त्री केपी शर्मा ओली मिति २०७६ जेठ २५ देखि असार ०१ सम्म भएको यूरोप भ्रमणका उपलब्धी मुलक भएको सरकारले जनाएको छ । प्रधानमन्त्रीका तर्फबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रेस विज्ञप्ती जारी गरेका छन् । प्रेस…
१ असार, काठमाडौं । प्रधानमन्त्री ओलीले गुठी विधेयकले कसैलाई मार परेको भए त्यसलाई सरकारले हेर्ने बताए । “गुठीका नाममा कतिपय ठाउँमा गरिब माथी शोषण भएको छ । त्यो शोषण हामी हटाउन चाहन्छौं ” प्रमओलीले भने “तर यसले कसैलाई धक्का परेको भए त्यसलाई पनि हेर्छौं…