Birendranagar Municipality

फोटो कथा

'कर्णाली प्रदेश संसद' ८७ दिनमा २२ बैठक बस्यो

'कर्णाली प्रदेश संसद' ८७ दिनमा २२ बैठक बस्यो

२० बैशाख । कर्णाली प्रदेश संसदको ८७ दिनमा २२ वटा बैठक बसेको छ । यो अवधिमा २६ घण्टा ४३ मिनेट बैठक संचालन भएको प्रदेश संसद सचिवालयले जनाएको छ । सचिवालयले विहिवार पत्रकार सम्मेलनको आयोजना गरि संसदले ८७ दिनमा गरेका बैठकका निर्णयहरु जानकारी गरायको हो ।…

प्रधानमन्त्री ओली बने कर्णाली पर्यटन वर्षको पहिलो पर्यटक (फोटो फिचर)

प्रधानमन्त्री ओली बने कर्णाली पर्यटन वर्षको पहिलो पर्यटक (फोटो फिचर)

३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली-रारा पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक बनेको बताएका छन् । कर्णाली-रारा पर्यटन वर्ष २०७५ को मुगुको रारामा उद्घाटन गर्दे उनले सो कुरा बताएका हुन् । नेपालको ठुलो तथा रमणीय ताल राराबाट पर्यटन वर्षको शुरुवात भएको छ ।…

'फास्ट ट्रयाक' संसद

'फास्ट ट्रयाक' संसद

२३ चैत्र । कर्णाली प्रदेशको संसद बैठक नौ पटक बसेको सभामुख राजबहादुर शाहीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । कर्णाली प्रदेश सभाको पहिलो बैठक माघ २१ गते बसेको थियो । संसदले अन्य प्रदेशको दाँजोमा धेरै विषयहरु टुङ्ग्याएको छ । प्रदेशसभाले प्रदेशको नाम तथा राजधानी…

बुद्ध एयरको परिक्षण उडान सफल : अव सुर्खेत काठमाडौ सिधा उडान हुने (फोटोफिचर)

बुद्ध एयरको परिक्षण उडान सफल : अव सुर्खेत काठमाडौ सिधा उडान हुने (फोटोफिचर)

२१ चैत्र । बुद्ध एयरले काठमाडौ देखि सुर्खेतसम्म परिक्षण उडान गरेको छ । बुधवार विहान करिव ९ः४० बजे बुद्ध एयरको 9N-AIN ४७ सिट क्षमताको विमान काठमाडौ वाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परिक्षण उडान गरेको छ । क्याप्टेन रञ्जनकुमार शर्मा र एजि शेर्पाले जहाजको परिक्षण…

२६औं विश्व पानी दिवश सुर्खेतमा मनाइयो (फोटोफिचर)

२६औं विश्व पानी दिवश सुर्खेतमा मनाइयो (फोटोफिचर)

८ चैत्र । हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवश सुर्खेतमा पनि मनाइएको छ । पानीका लागि प्रकृति जोगाऔं भन्ने मुल नाराका साथ यो दिवश मनाइएको हो । सुर्खेतमा पनि यो दिवशलाइ फरक रुपमा मनाइएको छ । हरेक वर्ष र्‍याली गर्ने गरिएकोमा…

ह्याप्पी होली २०७४ ! (फोटो कथा)

ह्याप्पी होली २०७४ ! (फोटो कथा)

१७ फागुन । होली रंगहरुको पर्व हो । फागुन शुक्ल पूर्णिमाको दिन मनाइने होली पर्व मनाउनेको संख्या बढ्दै गएको पाइन्छ ।   बिहिबार देशका विभिन्न भागमा होली खेलिएको छ भने शुक्रबार तराईमा होली धुमधामका साथ मनाइन्छ । होलीमा सार्वजनिक विदा दिइएको छ ।  …

'मुख्यमन्त्री शाहीले जनताको नाममा लिए सपथ' (फोटो फिचर)

'मुख्यमन्त्री शाहीले जनताको नाममा लिए सपथ' (फोटो फिचर)

४ फागुन । प्रदेश नं ६ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख खनालले ‘म ईश्वरका नाममा शपथ लिन्छु की’ भन्दा मुख्यमन्त्री शाहीले…

प्रदेश ६ को पहिलो बैठकमा जे देखियो (फोटो फिचर)

प्रदेश ६ को पहिलो बैठकमा जे देखियो (फोटो फिचर)

२१ माघ । प्रदेश ६ को ऐतिहासिक प्रदेश सभा बैठक आइतवार सम्पन्न भएको छ । उक्त बैठक जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसेको थियो। सेराेफेराेले कैद गरेका बैठकमा देखिएका दृश्यहरू हेर्नुहाेस् ः  

आछ्छु जाडो ! (फोटो कथा)

आछ्छु जाडो ! (फोटो कथा)

२३ पुस । नेपालगन्जको गर्मी झेलेकाहरुलाई यहाँ सधैं त्यस्तै हुन्छ भन्ने लाग्ला । गर्मीमा ४४ डिग्री सम्म पुग्ने यहाँको तापक्रम जाडोमा स्वात्तै घट्छ । यति सम्म हुन्छ कि हुस्सु लागेर हप्तौ घाम देख्न पाइंदैन । यसवर्ष पनि एक साता देखि घटेको तापक्रमका कारण जाडो अत्याधिक…

प्रदेश प्रमुख र संसद भवनको तयारी अधुरै (भिडियो हेर्नुहोस्)

प्रदेश प्रमुख र संसद भवनको तयारी अधुरै (भिडियो हेर्नुहोस्)

२७ मंसिर । पहिलो पटक सम्पन्न प्रदेश सभाको निर्वाचन सकिए लगत्तै प्रदेश संसदको पहिलो बैठक बस्ने तयारी हुँदैछ । प्रदेश ६ को राजधानीको रुपमा सिफारिस गरिएको सुर्खेतको वीरेन्द्रनगरमा संसदको पहिलो बैठक बस्नेछ । यसका लागि आवश्यक पूर्वाधार तयारीको व्यवस्था भैरहेको प्रदेश कार्यालय सिफारिस…