Birendranagar Municipality

फोटो कथा

अन्तराष्ट्रिय मञ्चमा नेपाल र चीनको साझा अवधारणा बनाउने

अन्तराष्ट्रिय मञ्चमा नेपाल र चीनको साझा अवधारणा बनाउने

सेरोफेरो२२ भदौ । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले क्षेत्रीय र अन्तराष्ट्रिय मञ्चमा नेपाल र चीनको साझा अवधारणा बनाउने प्रस्ताव राखेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीसँगको छलफलपछि चीनको बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले आफूहरुबीच यस विषयमा छलफल भएको बताएका हुन्। दुई परराष्ट्रमन्त्रीबीच…

स्यालको टोकाइबाट गुर्भाकोटमा १८ घाइते, औषधि र प्राविधिक काठमाडौंबाट मगाइयो

स्यालको टोकाइबाट गुर्भाकोटमा १८ घाइते, औषधि र प्राविधिक काठमाडौंबाट मगाइयो

सेरोफेरो२२ भदौ, सुर्खेत । स्यालको टोकाइबाट सुर्खेतको गुर्भाकोटका १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका वडा नम्बर ४ को मिलनचौक, आँपखोली, पातिहाल्ना, ढाब र गैरीबजार टोलमा बुधबार साँझ र राति गरेर ६ जनालाई र बिहिबार बिहान १२ स्थानीयलाई स्यालले टोकेको वडा अध्यक्ष…

१४ औं निजामति सेवा दिवस मनाईंदै

१४ औं निजामति सेवा दिवस मनाईंदै

सेरोफेरो२२ भदौ । 'निजामति कर्मचारीको प्रतिवद्धता : पारदर्शिता र चुस्तता' भन्ने नाराका साथ १४ औं निजामति सेवा दिवस मनाइएको छ । उक्त अवसरमा बिहिबार देशैभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश नं. ६ को संभावित राजधानी समेत रहेको सुर्खेतमा रक्तदान कार्यक्रम…

मानव वेचविखनको ‘ट्रान्जिट पोइन्ट’ बन्दै सुर्खेत

मानव वेचविखनको ‘ट्रान्जिट पोइन्ट’ बन्दै सुर्खेत

सेरोफेरो २१ भदौ, सुर्खेत । २०७३ जेठ २९ गते जिल्ला साविक लेखफर्सा गाविस वडा नं. ७ बस्ने वर्ष ३२ की महिलालाई जाजरकोट रग्दा गाविसवडा नं. ३ बस्ने कमल सिंहले भारतमा लगि बेचबिखन गरे । सिंह २०७३ मंसिर ०६ गते पुर्पक्षमा कारागार चलान भए…

मानव बेचबिखन : रुप बदलियो प्रवृत्ति उस्तै

मानव बेचबिखन : रुप बदलियो प्रवृत्ति उस्तै

सेरोफेरो२० भदौ । ‘अबको गन्तव्य मानव बेचबिखनको अन्त्य’ भन्ने मूल नाराका साथ मंगलबार अन्तरा्िष्ट्रय मानव बेचविखन विरुद्धको दिवस मनाइएको छ । काठमाडौंमा महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय लगाएत अन्य विभिन्न संघ संस्था र अन्य निकायहरुले देशका विभिन्न ठाउंमा खासगरी…

राजपाले छान्यो प्रदेश २ का स्थानीय तहका उमेदवार (सूचीसहित)

राजपाले छान्यो प्रदेश २ का स्थानीय तहका उमेदवार (सूचीसहित)

सेरोफेरो२० भदौ । असोज २ मा हुने स्थानीय तहको निर्वाचनको लागि राजपाले २ नम्बर प्रदेश अन्तर्गतका ११४ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ ।   पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहलाई राजपाले मेयरको उम्मेदवार बनाएको छ भने धनुषाको जनकपुर उपमहानगरपालिकाको मेयरमा लालकिशोर साह…

वैदेशिक रोजगारले निम्त्यायो सम्बन्ध विच्छेद

वैदेशिक रोजगारले निम्त्यायो सम्बन्ध विच्छेद

सीता वली१९ भदौ, सुर्खेत । सुर्खेत जिल्ला अदालतले आर्थिक वर्ष २०७३ ̸७४ मा दुईसय पैँचालिस वटा सम्बन्ध विच्छेदका मुद्दामा फैसला गरेको छ । यस आर्थिक वर्षमा सम्बन्ध विच्छेद सम्बन्धी दर्ता भएका तीन सय दुई मुद्दा मध्ये ५७ वटा फैसला हुन बाँकी छन ।…

प्रहरीले समात्यो ८८ किलो सुन

प्रहरीले समात्यो ८८ किलो सुन

सेरोफेरो१९ भदौ । प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । सोमवार दिउँसो २ बजे क्षेत्रपाटीबाट सुनसहित गाडि चालक मकवानपुरका मनोज अधिकारीलाई समेत पक्राउ गरेको छ । उक्त सुन गाडीको पार्टपूर्जा भित्र लुकाएर राखिएको अवस्थामा भेटिएको हो । केरुङ नाकाबाट…

सर्वोच्च अदालतको अब आफ्नै लोगो

सर्वोच्च अदालतको अब आफ्नै लोगो

नारायण काफ्ले १९ भदौ । सर्वोच्च अदालतले अब आफ्नै लोगो प्रयोगमा ल्याउने भएको छ । सर्वोच्च अदालत नियमावली २०४९ संशोधन गर्दै अदालतले छुट्टै लोगो नेपाल राजपत्रमा प्रकाशित गरेको छ । अहिले व्यवस्थापिका संसद्ले पनि आफ्नै छुट्टै लोगो प्रयोग गर्दै आएको छ । संशोधित नियमावली…

राष्ट्रपतिद्वारा बकर–ईदको शुभकामना

राष्ट्रपतिद्वारा बकर–ईदको शुभकामना

सेरोफेरो१८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको दोस्रो महान पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा शुभकामना व्यक्त गरेकी छन् । आईतबार एक सन्देश जारी गरी उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यकाे…