Birendranagar Municipality

फोटो कथा

बामको विजय घोषणा, र्‍याली र सभा (फोटो फिचर)

बामको विजय घोषणा, र्‍याली र सभा (फोटो फिचर)

२५ मंसिर । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको सुर्खेतका ६ वटै सिटमा बामगठबन्धले बाजी मारेको छ । जिल्लाका २ प्रतिनिधि सभा र ४ प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनका उमेदवारहरु निर्वाचित भएका हुन् ।   उनीहरु विजय भएलगत्तै सुर्खेतको वीरेन्द्रनगरमा र्‍याली र…

जनमावि केन्द्रमा महिलाको नेतृत्वमा मतदान सम्पन्न (फोटोफिचर)

जनमावि केन्द्रमा महिलाको नेतृत्वमा मतदान सम्पन्न (फोटोफिचर)

२१ मंसीर ।  वीरेन्द्रनगर स्थित जनमावि केन्द्रमा महिला कर्मचारीहरुको नेतृत्वमा निर्वाचन सम्पन्न भएको छ । मतदान अधिकृत देखि सुरक्षाको नेतृत्वसमेत महिलाहरुले नै गरेका छन् । कुल ३०६३ मतदाता रहेको यस केन्द्रमा तिनवटा मतदान स्थल रहेका छन् ।   यस…

केपी ओलीले भने ‘आउनुस् किसिम किसिमका फोटा खिचौं'

केपी ओलीले भने ‘आउनुस् किसिम किसिमका फोटा खिचौं'

७ मंसीर । बिहिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको बाम गठबन्धनको संयुक्त जनसभालाई सम्बोधन गर्न केपी ओली सुर्खेत आएका छन् । आजै दैलेख बजार र दुल्लुमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न जाने क्रममा उनी सुर्खेत अवतरण गरेका थिए । दैलेख र सुर्खेतका तीनै सभालाई…

मनोनयन दर्ता उल्लासपूर्ण (फोटो फिचर)

मनोनयन दर्ता उल्लासपूर्ण (फोटो फिचर)

१६ कार्तिक । मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मनोनयन दर्ता सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतका अनुसार प्रतिनिधि सभाका लागि बाम गठबन्धनबाट निर्वाचन क्षेत्र नं १ मा ध्रुवकुमार शाही…

सुर्खेतमा वाम गठबन्धनको संयुक्त भेला (फोटो फिचर)

सुर्खेतमा वाम गठबन्धनको संयुक्त भेला (फोटो फिचर)

१४ कात्तिक । वाम गठबन्धनले सुर्खेतमा संयुक्त कार्यकर्ता भेला सम्पन्न गरेको छ । आसन्न प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनको लागि देशव्यापी गठबन्धनका गतिविधि भइरहेका बेला मंलगवार नेकपा एमाले सुर्खेत र नेकपा माओवादी केन्द्र सुर्खेतले जिल्ला स्तरिय संयुक्त कार्यकर्ता भेलाको आयोजना गरेका हुन् ।…

१२ तस्बिरमा हेर्नुहोस् रमणीय मुस्ताङ (फाेटाे फिचर)

१२ तस्बिरमा हेर्नुहोस् रमणीय मुस्ताङ (फाेटाे फिचर)

सेरोफेरो ३० असोज । मुस्ताङ मुक्तिनाथको जिल्ला हो । भुरे टाकुरे राज्यको रूपमा यहाँ अन्तिमसम्मै राजा थिए । यही जिल्लामा नेपाल चीन युद्ध पनि भएको थियो । कवि भूपी शेरचन पनि यहीं जन्मेका हुन् । प्राकृतिक छटा र मनोरम दृष्यका लागि यो जिल्ला…

'नाइन-इलेभेन'को त्रासदिपछि फेरिएको आतंकवाद

'नाइन-इलेभेन'को त्रासदिपछि फेरिएको आतंकवाद

न्युयोर्कका लागि हरेक दिनको उदय उस्तैगरी हुन्थ्यो— व्यस्थता र भीडभाडको तयारी गर्दै। तर २०११ सेप्टेम्बर ११ को दिन अमेरिका र विश्वका लागि एउटा नयाँ त्रास बनेर उदायो। अमेरिकी इतिहासमा यस्तो घटना यसअघि कहिलै भएको थिएन। न विश्व इतिहासमै त्यस्तो कुनै उदाहरण दर्ज भएको…

नेपालको इतिहासमै जम्बो मन्त्रिमण्डल

नेपालको इतिहासमै जम्बो मन्त्रिमण्डल

सेरोफेरो२५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले राप्रपा प्रजातान्त्रिकलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तीन मन्त्री र एक राज्यमन्त्री थप भए पश्चात देउवा मन्त्रिमण्डल ५४ सदस्यीय हुनेछ । यो नेपालको इतिहासकै…

वीरेन्द्रनगरमा हिंसा पीडित महिलाका लागि : हेल्प डेक्स

वीरेन्द्रनगरमा हिंसा पीडित महिलाका लागि : हेल्प डेक्स

सेरोफेरो२५ भदौ । वीरेन्द्रनगर नगरपालिकाले हिंसा पीडित महिलाहरुका लागि हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । आइतबार औपचारिक रुपमा एक कार्यक्रम राखि न्याय पाउने अधिकारलाई सुरक्षित गर्न र वीरेन्द्रनगरलाई हिंसा रहित क्षेत्र बनाउन कार्यालयमा हेल्प डेक्स राखेको नगरपालिकाले जनाएको छ ।    ‘प्रत्येक सम्मानित…

झुक्याउला है चुनाव चिन्हले ! हेर्नुहोस् सूची

झुक्याउला है चुनाव चिन्हले ! हेर्नुहोस् सूची

सेरोफेरो२४ भदौ । आगामी असोज १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले माग गरेबमोजिम दल दर्ताको लागि निवेदन दिई चुनाव चिन्ह माग गरिन्छ ।