Birendranagar Municipality

आश्चर्य

जिउँदा भुत

जिउँदा भुत

२९ भदौ । पश्चिम अफ्रीकामा एउटा सानो देश छ बेनिन । अफ्रीकी कालो जादु बुडुको शुरुवात यहिबाट भएको थियो । बेनिनमा एउटा रहस्यमय समुदाय छ । यो समुदायका मानिसलाई जिउँदो भुत भनिन्छ । यस समुदायलाई इगुनगुन भनेर चिनिन्छ । इगुनगुनले अरुलाई छोयो भने त्यो ब्यक्ति…

काठमाडौंको मन्दिर भित्र भेटियो मानव कंकाल

काठमाडौंको मन्दिर भित्र भेटियो मानव कंकाल

२३ भदौ । काठमाडौंको जैसीदेवल मन्दिरको उत्खननका क्रममा मानव कंकाल भेटिएको छ । अठारौं शताब्दीको इतिहास बोकेको यो मन्दिर २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त भएपछि उत्खनन गर्दा डढेको अवस्थामा कंकाल भेटिएको हो । चौतारिया लक्ष्मीनारायण जोशीले मल्लकालमा निर्माण गरेको जैसीदेवलमा मानव…

६३ वर्षदेखि ननुहाएका व्यक्ति, जसले खान्छन् मान्छेको मासु !

६३ वर्षदेखि ननुहाएका व्यक्ति, जसले खान्छन् मान्छेको मासु !

इरानका अमोउ हाजीले ननुहाएको ६३ वर्ष भयो । ८३ वर्षीय उनको शरीरमा मैलोको मोटो पत्र जमेको छ । तर, अमोउ भन्छन ‘यही फोहोरका कारण ८३ वर्षदेखि म स्वस्थ छु ।’ फोहोरकै कारण लामो जीवन जिउन सकेको उनको तर्क छ । गाउँलेहरूले उनलाई सानो…

पुरुषभन्दा महिला बढी धोकेबाज

पुरुषभन्दा महिला बढी धोकेबाज

एजेन्सी –परम्परागत मान्यता अनुसार पुरुषहरू आफ्ना श्रीमती वा प्रेमीकालाई बढी धोका दिने गर्दछन् । हाम्रो टोल छिमेकमा कहिले केटाले केटीलाई त कहिले केटीले केटालाई विश्वासघात गरेर हिडेको देखेका छौं । इलिसिट इन्काउन्टर्स नामक एउटा फर्मले गरेको अध्ययनले केटाहरूले भन्दा केटीहरूले आफ्नो पार्टनरलाई बढी…

टाउको नभएको बच्चाको जन्मनासाथ मृत्यु

टाउको नभएको बच्चाको जन्मनासाथ मृत्यु

तस्बिर : हरि केसीको फेसबुकबाट सेरोफेरो५ साउन । रुकुमको स्यालापाखामा आधा मात्र टाउको भएको बच्चा जन्मिएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ८ को स्यालापाखा स्वास्थ्य चौकीमा सिस्ने गाउँपालिका ८ की शुसिला रावलले पुरा टाउको नभएकी छोरीको जन्म दिएकी हुन् ।…

यी हुन् १७ सेकेण्डमा ५० अण्डा खाने युवा 

यी हुन् १७ सेकेण्डमा ५० अण्डा खाने युवा 

२१ असार । चीनका एकजना मानिसले केवल १७ सेकेण्डको समयमा ५० वडा अण्डा खाएर दुनियाँलाई चकित पारेका छन् । ३४ सेकेण्डको उक्त भिडियोमा एक पुरुष ५ वटा मग लिएर बसिरहेका छन् । ती मगमा अण्डा फुटाएर भित्रको भाग राखिएको हुन्छ । ५ वटा…

यसरी भयो लियोनल मेसीको बिवाहः आश्चर्यलाग्दो तथ्यहरु

यसरी भयो लियोनल मेसीको बिवाहः आश्चर्यलाग्दो तथ्यहरु

बिख्यात फुटबलर लियोनल मेसीले अन्तत बिवाह गरेका छन्, बाल्यकालकी साथी एन्तोनेला रोकुजोसँग ।   ३० वर्षीय अर्जेन्टिनी फुटबलर मेसीले आफुभन्दा एक बर्ष कान्छी एन्तोनेलालाई दुलही बनाएको डेली मेलको अनलाइन संस्करणमा उल्लेख छ ।   लामो समय एकसाथ बस्दै आएका उनीहरुको दुई छोरा छन् ।…

जुवामा २२ अर्ब रुपैँया र ५ वटी श्रीमती हारे साउदी राजकुमारले

जुवामा २२ अर्ब रुपैँया र ५ वटी श्रीमती हारे साउदी राजकुमारले

१ असार । जुवाको नशामा चुर्लम्म डुबेका साउदी अरबका राजकुमारले जुवाको खालमा अरबौँ रुपैँया गुमाए नै ५ वटा श्रीमती समेत गुमाएका छन् ।   राजाका भतिज प्रिन्स मजेद बीन अब्दुल्लाह अल सूदले जुवाको खालमा ६ घण्टाको अन्तरमा २२ अर्ब रुपैँया र ५ वटी श्रीमती…

एक दिनमा ३६ वटा अण्डा पार्ने कुखुरा !

एक दिनमा ३६ वटा अण्डा पार्ने कुखुरा !

एउटा पोथी कुखुराले दिनमा कतिवटा अण्डा पार्न सक्ला ? भारतको जयपुरस्थित घाटगेटमा रइस खानले पालेको कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेको छ ।   दिनमै ३६ वटा अण्डा पार्ने उक्त कुखुरालाई हेर्नका लागि टाढा–टाढाबाट समेत मानिसहरु आउने गरेका छन् । कुखुरा मालिक रइस…

भारतीय युवतिले काटिन बलात्कार गर्न खोज्ने साधुको लिंग

भारतीय युवतिले काटिन बलात्कार गर्न खोज्ने साधुको लिंग

१२ जेठ । आफूलाई बलत्कार गर्न खोज्ने एक साधुको लिंग च्वाट्टै काटिदिएकी भारतीय युवतीले सामाजिक सञ्जालमा खुबै चर्चा तथा प्रशंसा पाएकी छिन् । समाचार अनुसार केरला राज्यमा धर्मगुरु हरी स्वामीले २३ वर्षिया युवतीलाई पाँच वर्षदेखि यौन शोषण गर्दै आएका थिए । अति भएपछि युवतीले…