Birendranagar Municipality

आश्चर्य

यी हुन् लाशसंग सुत्ने व्यक्ति

यी हुन् लाशसंग सुत्ने व्यक्ति

एजेन्सी २९ बैशाख । प्रेममा पागल हुनेहरुका अनेक कथाहरु पढ्न, सुन्न र देख्न पाइन्छन् । प्रेमका खातिर मानिसहरु विभिन्न क्रियाकलापहरु गरिरहेका हुन्छन् । यस्तै अनौठो वास्तविकताले सबैलाइ अच्चम्भित बनाएको छ । घटना हो बेलायतको । ५० वर्षीया श्रीमती वेन्डी डेभिसनको गत २१ अप्रिलमा…

जुन टापुमा महिलालाई जान बन्देज छ

जुन टापुमा महिलालाई जान बन्देज छ

२९ बैशाख- युनेस्कोले विश्वसम्पदा सूचीमा राख्ने प्रस्ताव गरेको जापानको एउटा टापू छ जहाँ महिलालाई जान बन्देजछ । जापानको दक्षिण पश्चिममा अवस्थित ओकिनोशिमा टापूमा धार्मिक कारण पुरुषहरुले मात्र जाने अनुमति पाउँछन् ।    टापूमा पुगेका व्यक्तिहरुलाई त्यहाँबाट कुनै पनि सम्झनलायक चीज ल्याउने अनुमती छैन ।…

रोबोट पत्रकार

रोबोट पत्रकार

२० बैशाख- पत्रकारलाई चुनौति दिने एक रोबोट आएको छ । एक सेकेण्डमा ३ सय शव्द लेख्न सक्ने रोबोट पत्रकार फिल्डमा आएपछि अक्षरसंग जोडिएका धेरैको भविष्य जोखिममा हुने सम्भावना देखिएको छ । जिआओ नान नामक रोबोट चीनले हालै तयार गरेको हो । लेखनको अद्भुत क्षमता भएको रोबोट…

क्यान्सर पत्ता लगाउने ‘ब्रा’

क्यान्सर पत्ता लगाउने ‘ब्रा’

२२ बैशाख- मेक्सिकोका १८ वर्षीय किशोरले स्तन क्यान्सर पत्ता लगाउने ‘ब्रा’ डिजाइन गरेका छन् । आफ्नो आमाको स्तन क्यान्सरबाट पीडित भएपछि जुलियन रियोले यस्तो ब्रा पत्ता लगाएका हुन् । कलेजका साथीहरुको सहयोगमा डिजाइन गरिएको उक्त ब्राको नाम ‘इभा’ राखिएको छ ।

भीम र हनुमान दाजुभाई !

रामायण र महाभारत दुबै ठूला युद्ध हुन । यी फरक स्थान र फरक परिबेशमा लडिएका थिए । तर रामायण र महाभारत युद्धमा केही पात्रहरु दोहरिएका छन् । हनुमान हिन्दु धर्ममा आस्था राख्ने जोकोहीले हनुमानलाई राम्रोसँग चिनेका छन् । रामायणमा प्रमुख पात्रको रुपमा देखिएका हनुमान…