Birendranagar Municipality

आश्चर्य

सबैभन्दा ठूलो साइकल

सबैभन्दा ठूलो साइकल

३ जेठ । सामान्यतया साइकल कस्तो हुन्छ? सबैले देखेकै हो । हलुका । सानो बाटोमा पनि चल्ने । बोकेर लैजान पनि सजिलो ।   तर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा अचम्मको साइकल सूचीकृत भएको छ । बेल्जियमका इन्जिनियर जेफ पिटर्सले अचम्मको साइकल निर्माण गरेका…

जसले श्रीमानको लिंग काटेर ट्वाइलेटमा बगाइन्

जसले श्रीमानको लिंग काटेर ट्वाइलेटमा बगाइन्

आफ्नो श्रीमान वा श्रीमतीले अरु नै व्यक्तिसंग यौन सम्बन्ध राखेको कसलाई मन पर्ला ? हालै एकजना महिलाले यस्तै रिसको झोंकमा आफ्नो लोग्नेको यौनांग छिनालेर ट्वाइलेटमा बगाइदिएकी छन् ।   भारतको जालन्धरस्थित जोगिन्दर सहरमा बस्ने आजाद सिंह नामक पुरुष यस्ता अभागी सावित भए, जसको लिंग…

जुन टापुमा पुरुषलाई जान बन्देज छ

जुन टापुमा पुरुषलाई जान बन्देज छ

तपाइँले गर्ल्स पार्टी, गर्ल्स स्कुल, गर्ल्स होस्टेल, लेडिज नाइट आदिको बारेमा सुन्नु तथा जान्नु भएको होला । अब यी ठाउँहरुलाई माथ दिदैछ एउटा टापुले । जुन टापुमा केवल महिलाहरुलाई मात्र प्रवेश छ । फिनल्याण्डको बाल्टिक समुद्र नजिक सुपर सी नामको टापु छ ।…

 १२ वर्षीय बालक, जसले बाघलाई फुडबल खेल्न सिकाए

१२ वर्षीय बालक, जसले बाघलाई फुडबल खेल्न सिकाए

भारतको औरंगाबादमा बस्ने १२ वर्षीय पृथ्वीराज पाटिल सिद्धार्थ गार्डन एन्ड जूमा परिवारसहित घुम्न गएका थिए ।। त्यहँका बाघहरू बसिरहेको देखे र उनले बाघहरूलाई धेरै बेर हेरिरहे । बाघहरू खाना मात्र खान्थे अनि अलिकति डुलेर फेरि आएर बस्थे । पृथ्वीराजले जूका सबै बाघ सुस्त…

यस्तो पुल, जसले कुकुरलाई आत्महत्या गराउँछ

यस्तो पुल, जसले कुकुरलाई आत्महत्या गराउँछ

९ पुष । संसारमा एउटा यस्तो पनि पुल छ, जसले कुकुरलाई आत्महत्या गर्न उक्साउँछ । पुलले पहिला कुकुरहरूलाई आफूतिर खिँच्छ अनि उनीहरू त्यहाँ पुगेपछि ५० फीटमाथिबाट हाम्फाल्छन् । भाग्यवश कुकुर बाँच्यो भने पनि फेरि पुलमा चढ्छ र हाम्फाल्छ । स्कटल्यान्डको डम्बार्टननजिक मिल्टन गाउँको…

एउटा बाइकमा ५८ जना चढेर विश्व कृतिमान

एउटा बाइकमा ५८ जना चढेर विश्व कृतिमान

इण्डियन आर्मीका ५८ जवानहरु एउटै मोटरसाइकलमा एकैपटकमा चढेर विश्व कृतिमान कायम गरेका छन् । बैैैैंगलोरको यलाहांकामा रहेको भारतीय वायुसेनाको क्याम्पमा यस्तो कीर्तिमानी कार्य गरिएको हो । ५ सय सीसीको रोयल इनफिल्ड मोटरसाइकलमा ५८ जना सैनिकहरु एकैपटकमा चढेर १२ सय मिटर टाढासम्म मोटरसाइकल गुडाएका…

जन्मदिनका लागि बनाइयो विश्वकै महंगो चप्पल, एक जोरको मुल्य डेढ करोड

जन्मदिनका लागि बनाइयो विश्वकै महंगो चप्पल, एक जोरको मुल्य डेढ करोड

सुनबाट बनेका के के गहना देख्नु भएको छ ? लगाउनु पनि भएको होला । तर तपाईले सुनको चप्पल देख्नुभएको छ ? सुनको चप्पल सामान्यतया हाम्रो कल्पना भन्दा बाहिरको कुरा हो । तर व्रिटेनका एक डिजाइनरले विश्वको सबैभन्दा महंगो चप्पल बनाएर हामीलाई चकित बनाएका छन्…

यस्तो फुल, जसलाई फुल्न तीन हजार वर्ष लाग्छ

यस्तो फुल, जसलाई फुल्न तीन हजार वर्ष लाग्छ

विश्वका केही ठाउँहरुमा यस्तो फुल पाइन्छ, जुन फुल ३ हजार बर्षमा एक पटक फुल्छ भन्ने मान्यता रहिआएको छ । उक्त फुललाई संस्कृतमा उडुमम्बारा भनिन्छ । जसको अर्थ स्वर्गको फुल भन्ने हुन्छ । पछिल्लो केही बर्षमा विश्वका केही ठाउँमा यो फुल देखिएको भन्ने दाबी…

एक दुलहा दुई दुलही : विवाहको कार्ड बन्यो भाइरल

एक दुलहा दुई दुलही : विवाहको कार्ड बन्यो भाइरल

इन्डोनेसियामा कानुनी रुपमा नै बहुविवाह गर्न छुट छ । तर, कुनै पुरुषले एकैपटक दुई जनासँग विवाह गरेको भने पाइँदैन । तर, एक जना पुरुषले भने नयाँ अभ्यास सुरु गरेका छन् । उनले आफ्नो दुईवटा दुलहीसँग तस्विर खिचाएर अनौठो विवाहको कार्ड छपाएका छन् ।…

पूर्वमन्त्री यादव वडासदस्यमा निर्वाचित !

पूर्वमन्त्री यादव वडासदस्यमा निर्वाचित !

९ असोज, काठमाडौं । विगतमा वडासदस्य भएकाहरु स्थानीय तहको प्रमुख, उपप्रमुख , मेयर भएकाहरु सांसद् र सांसद् भएकाहरु मन्त्री बन्न मिहिनेत गरिरहेका बेला एक पूर्वमन्त्री भने वडासदस्यमा निर्वाचित भएका छन् ।   स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत सिरहाको भगवानपुर गाउँपालिका–३ को वडासदस्यमा पूर्वमन्त्री राजलाल…